wtf india lol नेपालको प्राथमिकता अनुसार सहयोग गर्छौं : भारतीय राजदूत २०७२ जेठ २ गते १६:३३ मा प्रकाशित २ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भूकम्प प्रभावितको पुनर्वास र पुनर्निर्माणको लागि नेपालको आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् । Ranjit re (1) फाइल फोटो जुन १० सम्म सरकारले पुनर्निर्माणका आवश्यकबकारे प्रतिवेदन उपलब्ध गराउने जानकारी आफूले पाएको भन्दै उनले नेपालको प्राथमिकताको आधारमा भारतलेसहयोग गर्ने बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजदूत रेले नेपालको पुनर्निर्माणको लागि आयोजना हुने अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई सफल बनाउन जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वर्षायाम सुरु हुन लागेकाले पूर्व तयारीको लागि अस्थायी आवास र खेतीमा केन्द्रीत हुनु पर्ने उनको जोड थियो । १५ हजार टन राहत नेपाल आइपुगेको र अहिले पनि दिनको ५०-६० ट्रक राहत सामग्री नेपाल आइरहेको भन्दै राजदुत रेले भारतले रकममा मुल्यांकन गरेर सहयोग नगरेको स्पष्ट पारे । जिल्लामा रहेका सरकारी संयन्त्र र सरकारलाई के-के आवश्यक छ भन्ने जानकारी हुने भएकोले सरकारकै प्रणालीबाट अघि बढ्नु पर्ने उनको जोड थियो ।
controversial · May 17, 2015 3:47 AM · 8,922 views
Can you also speak of the good things Indians have done, and the bad things we Nepalese have done to ourselves?
liberalgorkhali · May 17, 2015 8:06 AM
पक्कै पनि ब्रो पक्कै पनि तर त्यो त सबै भारेतीय मिडियाले गरी राछन नि मैले किन गरिराख्नु पर्यो ! यु ट्युबमा " नेपालमे भूकम्प भारतने छेडी जँग" "भगवान बनकर आये मोदी नेपालमे" टाइटल खोजे फ्यालाफ्याल भेटिन्छ । १४ वटाको थुप्रो हेली रिस्क मोली मोली अनकन्टार पुगेको पनि देखीन्छ भलै ५ दिन पछी होस । अनि त्यो टुइटर पनि बदमासी ट्रोल गरदैछ कनक मनि दि सितको भनाइमा किनभने कल्ले के गरदैछ भन्ने कुरो नेपालमा बस्ने नेपालीलाइ थाह हुदैन रे ! तर मलाइ माथिको भिडियोले रीस उठािउुन भन्दा हाँसोमात्रै उठेको हो त्यो कपडाको धुजा धुजा अवस्था देखी र तेसलाइ जमाइ राख्ने सँस्था प्रति । साइकोलोजिमा त्यसतो डिसअडरलाइ "कम्पलसीभ होर्डिङ" भनिन्छ ।
controversial · May 17, 2015 11:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion