रामकृष्ण तिमल्सिना पर्येटन ब्यबसियी लेख्नुहुन्छ | २०७२ वैशाख २५ गते १२:४८ आदर्निये ठमेल बासी तथा घरधनी जिउ हरु – हामी ठमेल मा भाडा तिरेर ब्यव्यासअये गर्नेहरुलाई अत्ती नै चोट अनी मर्का परेकोछ , यतिबेला समग्र ठमेल नै सुनसान देखिन्छ । विनाशकारी भूकम्पका कारण पर्यटकीय सिजनमा ठमेल सुनसान देखिएको हो , एस्तो स्थिथी अझै महिनौ देखिने निस्चित छ, घरधनी जिउ हरुमा बिनम्रताको साथ ३ महिना को घर भाडा मिनहा गरिदिनु हुन हामी सबैको अनुरोध छ। साथइ सरकार लाई पनि पर्यटकीय व्यवसायी निराश मुद्रामा रहेका बेला कर तथा भ्य!ट छुट गरी हाम्रो हौसला बढाइ दिन को लागि अनुरोध गरिन्छ। यो बेला बैंक – तथा शहअकारी हरुले पनि ब्यज दरमा भारी छुट दीई ऋणी लाई शाहअयोउग गरिदिनुहोला। पर्यटन को हक हित को लागि काम गर्ने संघ – संस्था हरु ले तुरुन्त जागेर पर्तेत्न गर्नु होला। नत्र तपाईं हरुको के काम ??? टुरिष्ट न आउँदा प्रतछ्ये – वा अपर्तछ्ये लाखो – लाख बेक्ती बेरोज्गार हुन्छन। समयएमै सोचउ
cybernepali · May 15, 2015 7:52 AM · 10,844 views
राम्रो पोस्ट हो यो मेरो ठमेल मा घर त छैन, तर मैले मेरो आमा बा लाई हाम्रो घरको १ महिनाको भाडा नलिनु भनेर अनुरोध गरेको छु
goodheart · May 15, 2015 3:38 PM
रामकृष्ण तिमल्सिनाजी तपाई पर्येटन ब्यबसियी अनि घरधनी चाही के , उ पनि ब्यबसियी नै हो | आफ्नो ब्यबसाय ठुलो अरुको चिन्ता नगर्नु भन्नु अरुको पिडा मर्का नबुझ्नु हो | सबैको पिडा बुझ्नु जरुरि छ | तर सकिन्छ भने १, २ महिना सहुलियत दिनु महान्ता हो |
Biruwa · May 15, 2015 4:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion