काठमाण्डु, ३१ वैशाख– भूकम्पपीडितका लागि राहत, पुनस्र्थापनाका लागि पनि काम गर्नुपर्ने दायित्व लिएका सभासद्हरुले बुधबार संविधानसभा सचिवालयमा हरकत नै देखाए । पीडितहरु अझै पनि खुला आकासमुनि बस्न बाध्य छन् । तर सभासद्हरुले बाँडिचुँडी पाल लगे । उनीहरुको यस्तो रवैयाको चौतर्फी विरोध भएपछि तत्काल पाल फिर्ता गर्न बाध्य भए । - See more at: http://kathmandutoday.com/2015...
cybernepali · May 14, 2015 2:56 PM · 18,396 views
यिनीहरु लाई तॆहि भत्केको घरहरुको ढुंगा र ईटाले हानेर मार्नु पर्ने ? हेरन त्या, कति दङ्ग हो !!! लाज पचेकाहरु ..डर पनि नलाग्ने ?
dream_big · May 14, 2015 3:09 PM
yo suited booted hune aaimai lai chahi ma yesto thokthe, gopto parera
divorceguy · May 14, 2015 9:17 PM
Where is the anti-corruption bureau? Why not put all of them to jail whoever took and gave the tent? Also what have these people done so far for the people affected by this disaster?
Biruwa · May 15, 2015 10:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion