They will post anything; Excerpt from the above news: यसै बिच अमेरिकी सरकारले यस अघि प्राकृतिक बिपतमा परेको मुलुकहरुलाई प्रदान गर्दै आएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था माग गरिरहेका हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरूलाई यो सुविधा प्रदान गर्ने भएको छ । मङ्गलवार नेपालमा गएको दोस्रो प्रलयकारी महाभूकम्प लगत्तै सोही साँझ नेपालस्थित अमेरिकी राजदूत पिटर बोडिले अमेरिकी सरकारलाई गरेको पछिल्लो आग्रह पछि व्हाइट हाउस हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरूलाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था प्रदान गर्ने तयारीमा जुटेको - See more at: http://brtnepal.com/news.php?p...
mangale · May 13, 2015 8:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion