EARTHQAUKE AGAIN RE 7.4

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

drogba · May 12, 2015 2:01 AM · 18,374 views

15 Replies

हो ! तर नो क्याजुल्टी ! एक छिन त् मेरो सातु पुल्तो उडेको ! हे प्रभु, एस्तो डर र त्रासमा कसरी बाच्ने होला नेपालमा !

Nas · May 12, 2015 2:31 AM

तेही त भनेको , Please everyone pray for Nepal

vname · May 12, 2015 2:43 AM

भुकम्पले सबैभन्दा बढी क्षती दोलखामा भएको अनुमान गरिएको छ । पत्रकार रमेश खतिवडाका अनुसार दोलखा चरिकोटका अधिकांश पक्की घर भत्किएका छन्। अहिले उद्दार जारी छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार प्रयास सुरु गरेका छन्। उनका अनुसार धेरै व्याक्ति घर भित्र थुनिएको हुन सक्ने अनुमान छ। चरिकोटका अधिकांश व्याक्ति अहिले टुँडिखेलमा जम्मा भएका छन्। हेलिकोप्टरले रेकी थालेको छ। काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् । - See more at: http://www.ratopati.com/2015/0... काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् । - See more at: http://www.ratopati.com/2015/0... काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् - See more at: http://www.ratopati.com/2015/0... काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । - See more at: http://www.ratopati.com/2015/0... बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । - See more at: http://www.ratopati.com/2015/0... काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । - See more at: http://www.ratopati.com/2015/0... काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् । यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो । गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ । भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् । - See more at: http://www.ratopati.com/2015/0...

controversial · May 12, 2015 2:49 AM

casualties more :( २९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो गएको भूकम्पले काठमाडौंमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार ३०१ जना घाइते भएका छन् । घाइतेहरुलाई वीरसहितका अस्पतालमा पुर्‍याइएको छ । थप विवरण आउन बाँकी छ । मंगलबार दिउँसो ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो । सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् । दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८ रेक्टर स्कोरको भएको बताएको छ । -

controversial · May 12, 2015 4:20 AM

मंगलबारको भूकम्पले २१ जनाको निधन,(अपडेट) काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु, मातातिर्थ, टेकु र सामाखुसीमा एक-एक जनाको मृत्यु भएको हो। सिन्धुपाल्चोकमा चार, दोलखामा १० र सुनसरीमा १ जना गरि २१ जनाको मृत्यु सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ। Last edited: 12-May-15 04:22 AM

controversial · May 12, 2015 4:21 AM

dikka lagdo kati aako ho. kasto mula desh. khali garnu aprcha yo desh. America lai diyera tourist destination banaunu parcha. Nepal ma basnu hunna.

divorceguy · May 12, 2015 4:34 AM

Tuesday quake kills 42 (UPDATE) Sindhuli 2 Kathmandu Valley 5 Sindhupalchwok 9 Dolakha 19 Ramechhap 1 Sunsari 1 Dhanusha 1 Rautahat 1 Gorkha 1 Sarlahi, Hariwan -1

controversial · May 12, 2015 6:13 AM

आठौ दिनको बसाइमा ठुलो भुईचलोको धक्का महसुस गरियो : रातो पुल नजिकै आफन्तकोमा भेट गर्न गएको थिए | सानी नानि सारै राम्रो नाच्छींन; युट्युबको गीतको भाखामा नाच्दै थीइन , घर घररर्र गरेर थर्कियो ; सबै जना बाहिर निक्लियौ : आफ्नो हातमा चियाको कप पनि संगै रहेछ | समस्या खुल्ला ठाउ कहिँ छैन आफु बसेको घर नै सबै भन्दा सानो होला अनि सुरक्षित पनि ? नया बजार डेन्टल हस्पिटल नजिक पिलर भएको घर बाटा तिर गर्ल्याम गुर्लुम ढलेछ : डोजरले पन्छ्याउदै थिए | तेती खेर धन जान को कति क्षति भयो भएन थाहा छैन ?

Magorkhe1 · May 12, 2015 6:46 AM

के हो नेपाली र देसी मेसिनमा खिया लाग्या हो? नेपाली ६.८ रेक्टर २ किमि भित्र भन्छ इण्डियन ७.१ तर अमेरिकी ७.३ १८ किमि भित्र रे! के हो के ? यसमा चाइ अमेरिकी नै बिस्वास गर्नु पर्ला । बाँकि सबै ३२ मा पास हुने हुन । मंगलबारको भूकम्पले ५७ जनाको निधन (अपडेट) , एक हजार बढी घाइते(update) Last edited: 12-May-15 07:30 AM

controversial · May 12, 2015 6:58 AM

Ke huna lagyo aapatti ko desh ma yesto bipatti. Yo divorce guy sarapna choda ta. Nature le aili talmathi gardai ma amrika lai dine timi ko ? Lol

Lajalu · May 12, 2015 7:28 AM

Eventually, certain part of Nepal and China or any region on fault lines are going to disappear. Yes u can laugh, but that's how the future map of the world is being seen.

stallon · May 12, 2015 8:51 AM

यो divorceguy लाइ चै ban गर्ने पर्ने बेला आयेछ. Troll गर्ने पनि एउटा हद हुन्छ. देशमा बिपत्ति आको छ, तेरो बुद्धिमा चै देशलाई नै गालि गर्ने कुरा आउछ?

BadhiJanne · May 12, 2015 9:16 AM

badi janne kasto kuara agreko, yesto unsafe desh ma kasari janata lai rakhne, kun bela earthquake aaucha tha hunna, jasari Virgin Island lai US territory banayo tesari nai Nepal ko sabai janata lai US ra UK ma settle garaune ani Nepal lai tourist destinaiton banaune.

divorceguy · May 12, 2015 7:17 PM

lajalu maile sarapeko hoina, sati le sarapeko desh ra bratachari Neta haru le gareo kukarma ko falfalap ho

divorceguy · May 12, 2015 7:20 PM

very terrifying ..... https://www.youtube.com/watch?...

fantush · May 12, 2015 10:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all