प्रधानसम्पादक घिमिरेलाई दिइएको धम्कीको महासंघबाट भर्त्सना २०७२ बैशाख २६ शनिबार फोटो :अन्नपूर्ण काठमाडौं : वरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित दिएको धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।महासंघले प्रधान सम्पादक घिमिरेलार्इ बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारबारे आपत्ति जनार्इ 'पीत पत्रकारिता' गरेको आरोप लगाउँदै धम्काएको जनाएको छ ।'विनाशकारी भूकम्पबाट प्रभावित हुँदा पनि देश र जनतालाई सू-सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटी दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्मविपरित आरोपित गरिनु निन्दनीय छ', महासंघका महासचिव उजिर मगरले निकालेको विज्ञप्तीमा भनिएको छ ।नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा आरोप लगाइनु नेपाली मिडिया तथा प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।'संचारकर्मीहरुलाई समाचार आफूअनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन', विज्ञप्तिमा भनिएको छ, 'महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'त्यसैगरी प्रधानसम्पादक घिमिरेलार्इ दिइएको धम्कीको नेपाल पत्रकार महासंघ अन्नपूर्ण पोस्ट् शाखाले पनि भर्त्सना गरेको छ ।समाचारबारेमा आपत्ति भए मर्यादित ढंगबाट समाधाानको उपाय खोज्नुपर्नेमा दूतावासकै जिम्मेवार पदाधिकारीले दिएको धम्की खेदजनक भएको शाखाले जनाएको छ । http://annapurnapost.com/News....
metta · May 9, 2015 9:18 AM · 10,748 views
पत्रकारलाइ एस्तो परो भन्नु हुन्छ , मुजी नेताहरु भारतिया नेता को गुलो चुसेर आउछन | त्यो देख्या भए के भन्नि होला यी पत्रकारहरुले
stallon · May 9, 2015 10:36 AM
Why don't you guys from Indian embassy teach lesson to Indian TV reporters? Your guys are allowed to make fake sensitization, poetry India as superman, hide the fact that first/second days flight spend on rescuing Indians. When Nepali journalist says something about India, you guys can't tolerate, why? Its freedom of speech you know. Nepalis journalist have more freedom than Indian counterparts. I don't see many news about Nagaland, Manipur, Tripura, meghalaye in mainstream Indian media. Why India is sanctionating the news from those area? We are suffering from natural disaster of onprecedent scale. We Need help but that does not mean you are allowed to attack our pride is that clear?
Bichitra_Kumar · May 9, 2015 11:02 AM
Thats why in another thread there #rawindiagohome... they need to be sent out as eagerly as possible. In the mean time, we should not let any foreigners lay their spying foundation in our country... so guys please for now share #rawindiagohome... let's teach these bastards a lesson peacefully
kapikalam · May 9, 2015 10:37 PM
(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));=> Wawoooooooooo WELL said bro.=> हो यस्तो हो नि त भारतीय मिडिया लाइ दिनु पर्ने जवाफ - INDIA tv लाई सिधा कल गरेर भनेको भए अझ राम्रो हुने थियो :)More videos here : http://www.npnewsportal.com/==... ताजा भिडियोहरुको लागि यो पेज ' YoSansaar ' लाई LIKE गर्न नभुल्नु होला |---------------------------------------------------------------------------- Posted by YoSansaar on Saturday, May 9, 2015
stallon · May 9, 2015 10:48 PM
Yo [Disallowed String for - use not allowed] khateharuko video herda ni malai alergy huncha, buddha, sagarmatha bahek kehi chaina lande Nepali haru sanga. Jao [Disallowed String for - use not allowed] dubao
Hydrogen Sulphide · May 10, 2015 1:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion