हामीले कम से कम यी मित्र रास्ट्रहरुलाइ हाम्रो नेपाली हृदयको गहिराइ बाट धन्यवाद दिन त् सक्छौ नि होइन र साथि हौ ? नेपालको यस बिपत्तिमा आफ्नो दिल खोलेर सहयोग गर्ने सबै रास्ट्रहरुलाइ हामी नेपालीहरुको सहृदय देखि नै धन्यवाद पोखाउन हुन् म बिनम्र अनुरोध गर्दछु !! जय नेपाल आमा ! जय मित्र रास्ट्रहरु ! Team Bhutan Team Srilanka Team Gurkha (UK) Team Israel Team China Team America Team Netherlands Team Philippines Team France Team Japan Team Thailand Team U.A.E and Malaysia Team Singapore Team Germany Team Pakistan Team Belgium Team Canada Team Norway Team Turkey Team Finland Team Sweden सी. येन. येनको लिस्टमा भारतको नामो निसान देखिएन ! तै पनि नेपाल आमाकि सान बहिनि भारतलाइ पनि हृदयको गहिराइ बाट धन्यबाद ! Team India Last but not the Least ..... Team Nepal Nepal Police Nepal Army Nepal Army And the best of all...the first Responders... The Nepalese Youth !!!
Nas · May 5, 2015 12:42 AM · 60 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion