राहत मेरो तर्फा बाट भुकम्प पीडित लाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एस्तो दुख को समयमा पनि नेपाल गएर केहि सहयोग गर्न सकिएन. केवल राहत कोष मा डोनेट गर्न बाहेक  येसर्थ. हरेक दिन $१० पिगी बाग मा जम्मा गर्दै छु. येस्पलि दशैं मा नेपाल जान्छु जम्मा भएको पैसा लाई कुनै एउटा भुकम्प पीडित गाउका मानिसहरुलाई सहयोग सरह दिने जमर्को गरेको छु 2 हजार डलर जम्मा गर्न सके भने पनि ४ हजार नेपाली र्रुपैया को दरले ५० पीडित पछे लाई दिन सक्ने छु. सायद यो नै भुकम्प पीडित लाई मैले गर्न सकेको राहत हुनेछ भन छन् केई नहुनु भन्दा केहि हुनु जाति केई दिन नसक्नु भन्दा यो ४ हजार रुपैया को sahayog   नै बेश Last edited: 02-May-15 02:48 PM Last edited: 02-May-15 04:28 PM

goodheart · May 2, 2015 2:49 PM · 15,573 views

8 Replies

It's going to be too late by then. They need help RIGHT NOW!!!!

supernova_nepal · May 2, 2015 3:08 PM

हाम्रो देशको जनताहरुलाई अहिले मात्र हैन पहिले पनि र पछी पनि सहयोग का हात हरु चाही रहनेछ अहिले आफ्नो तर्फबाट सक्दो अनुदान सहयोग गरेको छु धेरै रेलिएफ़ फन्ड मा, सुनेर दुख लाग्यो सायद रेलिएफ़ फन्ड पिडित सम्म नपुग्ला कि भनेर हाल नेपाल जना नसकेको कारण, पिगग्य बाग को मेरो बचत पीडित हरु को पछी को लागि सहयोग हो

goodheart · May 2, 2015 4:11 PM

Thank you good heart, its never too late to help our people. Need good heart like yours

aalukojhol · May 2, 2015 5:37 PM

too late, already got billions on fund, the more funds come the more corruption occurs.

divorceguy · May 2, 2015 7:49 PM

https://www.youtube.com/watch?...

giordano · May 2, 2015 11:29 PM

धन्यबाद आलुको झोल "राम्रो सुरुवात र राम्रो कार्य को लागि कहिले ढिला हुदैन भन्ने पढेको छु र बजेको छु तेही " अत: तेस्लाई सार्थक बनाउने प्रयाशरत् छु सारै मन छुने सानु भाईको पिग्ग्य बाग को डोनेट गर्ने विचार राम्रो लाग्यो

goodheart · May 3, 2015 2:04 AM

हाल सम्म मेरो पिग्ग्य बयाग मा $२५० जम्मा भएछ. $२०००-$३००० जम्मा गर्ने योजना छ यो दशैं सम्म ता कि यो दशैं मा नेपाल जादा पीडित लाइ केहि सहयोग गर्न सकु मैले सहयोग स्वोरुप पैसा नै दिने विचार गरेको छु (साथि हरुको अरु कुनै राम्रो विचार छ भने भन्नुस होला) सके ३ हजार प्रति पीडित परिवार गरि १०० जना लाई नभए २ हजार प्रति पीडित परिवार गरि १०० जना लाइ

goodheart · May 8, 2015 2:32 PM

lagan pachi ko potte

divorceguy · May 8, 2015 7:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all