Jaba samma nepali haru ko "geda" palayera auedaina, taba samma sahaney.
hurray · May 1, 2015 4:42 AM
@hurray well said. Guess what, they will elect one of those corrupt officials again. I can pretty much bet my left nut.
KechaDai · May 1, 2015 7:30 AM
सहन सकेन भने गएर केहि गर्नु पर्यो येही टाइम हो केहि गर्ने
funtush · May 1, 2015 7:34 AM
भर्खर नेपाल मा साथी संग कुरा गरेको । सरकार त कल्लाई कति दिने भनेर भाग बंड़ा गर्दै छ रे । एअरपोर्ट मा बाहिर बाट आएको सामान तेसै अलपत्र छ रे । अझ कटी त कुहियेर फ्यालन पर्यो रे । नेपाल मा सरकार मर्यो ।
facebook · May 1, 2015 7:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion