मैले केहि भन्न जरुरत नै छैन, किन यी मर्न नसकेका भुसिया कुत्ताका छाउराहरुलाइ अब नेपाली जनताले जिउदो गाड्न पर्छ भनेर ! हिजो राती कान्तिपुर टि.भीमा बताको थियो, सबै राहातका सामग्रीहरुमा नेताहरुले आफ्नो पार्टीका मानिसहरुलाइ मात्र समान वितरण गर्ने कुरो लिएर राहात दिने कार्यमा बिबाद उठेको ! तेसैले राहात दिने कार्यमा धेरै सुस्ती भैराको छ भनेर ! एस्तो अवस्थामा पनि यी भुसिया जिउदो लाशहरु राहत सामग्रीमा राजनीति खेल्दै छन् ! मेरो ऋषको सिमिना नै रहेको छैन ! रात भरि आँखामा आँशु भरेर हाम्रा नेपालीका चित्कार र पिडाको दृश्यले निन्द्रा नै लागेन ! महाभुकम्प गाको येतिका दिन सम्म पनि नेपाली जनताको समक्ष कुनै किसिमको मदत पुगेको छैन ! जनताहरु भोक भोकै मर्दै छन् तर यी खाते कुत्ताहरु आफ्नो भुँडी भर्नमा मात्र व्यस्त छन् ! अब नेपाली जनताले एक एक को लागि हरियो बाँस ठिक पार्नै पर्छ ! Last edited: 30-Apr-15 08:49 PM
Nas · Apr 30, 2015 7:03 PM · 123,091 views
नुवाकोटबासिको पिँडा सुनी हेर्नुहोस ! भुकम्प पिँडितहरुलाई हामी आँफै उद्दर गर्छौ भन्दै धेरै जसो बिदेसी सहयोगि टोलिहरुलाई नेपालको खाते भुसिया सरकारले फिर्त पठाउदैछन । तर देशबासिको अवस्था भने यस्तो छ । हेर्नुहोस ! (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));
Nas · May 12, 2015 7:58 PM
पिडितका लागि दिएका त्रिपालहरु हेर्नुस कसरि हत्याउन्दै छन् यी भुसिया मर्न नसकेका ६०१ गुको किरोहरुले ! थुक्क थुक्क थुक्क !
Nas · May 13, 2015 10:55 AM
कति मात्र सराप्ने यी ६०१ मुर्दा सरकारलाइ !!!! अाफ्नाे समस्या यसरी पाेख्दैछन सिन्धुपाल्चाेक,ठुलाेपखरबासी नागरिकहरू । (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));
Nas · May 13, 2015 5:13 PM
On 'CA members took tents' video can somebody who recognizes them please put the names of all the savasad who took the tents and also if anybody knows the license no. and their owners. They must be made public. They are 601 of them and we can't even recognize them by name. They need tax relief on their pajero but when relief comes for poor people they have to tax them? Why the hell did they take the tents when poor people in villages are sleeping under open sky. If they steal on this small items then when cash is handed out that is not public what do they do? We can well imagine. Yes they infact are thieves. Let us treat them as thieves. Thukka savasad bhai baseka nakachara haru. Timi haru lai Thukka cha.
Biruwa · May 13, 2015 5:35 PM
nepali neta are the exact image of nepali janata.so stop taunting them, they are exactly doing what an average nepali would do.we must improve ourselves as people.neta lai gaali diyera matrai kehi hunna.bholi koirala ko thauma arko harke wa kaale base pani he would do the same as sushil,bamdev or prachande. so we need ot improve our moral standards,tesai afnai countrymen/women lai bechne dalal bhayera infamous bhaka chainan nepali
shiva_linga · May 13, 2015 6:21 PM
होइन लाज भन्ने कुरा पनि लाग्दैन के क्या हो यी सवासाद भन्ने haru लै, कि कुनै sense नै नभएको हो की?
vname · May 13, 2015 6:55 PM
भगवण्ड नमिल्दा काँग्रेस र एमालेको कुर्सी फाइट हेर्नुहोस ! महा भुकम्पको मारमा परि देश रोइ रहेको बेला वालिङ उधोग बाणिज्य संघ को अधिबेशनमा काङ्ग्रेस समर्थन र एमाले समर्थन बिच झडप । झडपमा कुर्सी हानाहान सहभागिहरु भागाभाग यस्तो पिडाको बेलामा भागबन्डाको निम्ति झगडा गर्ने मानव रुपि दानवहरुलाइ के भन्नू हुन्छ ? बाकी भिडियो हेर्नुहोस । (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));
Nas · May 14, 2015 4:58 PM
यस्तो छ सभासद र मन्त्रिले बाँडि लगेको पालको काम ! यिनीहरुको मुखमा जनताको गु कोचाई कोचाई सिल्ठ्याउन पर्ने !
Nas · May 16, 2015 9:59 AM
I talked to my family and was told that they had to buy a kaamchalau tent for over NRs 2,000 to live outside since everyone has terrror of earthquake. That tent was not even good which was more like a tarp or treepaal. I feel sad that people think that this life is all there is.
ramas · May 16, 2015 12:15 PM
यो म्याकाचुत रन्डीको बथानहरुलाइ पेट्रोलमा डुबाएर पोल्नै पर्ने अवस्था आको छ, कसम होला !! कांग्रेस नेताको घरबाट खोसियो पीडितको राहत सामग्री कांग्रेस नेताको घरबाट खोसियो पीडितको राहत सामग्री काठमाडौ । भूकम्प पीडितका लागि आएको राहतमा अनियमितता भइरहेको खबर सार्वजनिक भइरहँदा काठमाडौको बुढानिलकण्ठ चुनिखेलका स्थानीयवासीले कांग्रेसका स्थानीय नेताको घरबाट राहत सामग्री खोसेका छन् । नेपाली कांग्रेसका वडा समिति सभापति हरीराम श्रेष्ठ लगायतका घरबाट राहत सामग्री स्थानीयले कब्जा गरेका छन् । पीडितका नाममा आएको राहत पार्टी कार्यकर्तालाई मात्र बाँडेको आरोप लगाउँदै स्थानीयबासीले राहत सामग्री कब्जा गरेका हुन् । भूकम्पपीडितका लागि आएको राहत नेताहश्रले घरघरमा लुकाएर राखेर आफ्ना कार्यकर्तालाई बाँड्ने गरेको भन्दै कब्जा गरिएको स्थानीयले जनाएका छन् । नवपुर क्लवले राजनीतिक दलका स्थानीय नेताका घरबाट त्रिपाल, कम्बल, चामल लगायतका सामग्री खोसेका छन् । जफत गरिएको सामग्री छलफल गरेर बाँडिने उनीहरुको भनाई छ । वडा सभापति श्रेष्ठले १५ नम्बर वडाका लागि नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति नुत्सेनारायण श्रेष्ठले ल्याएको राहत सामग्री आफूले बाँड्न खोज्दा खोसिएको बताए । http://www.nepalsandesh.com/20...
Nas · May 16, 2015 12:58 PM
Aba sarapera basnu vanda hannai parne ho k garnu yo prithibi ko bharr matra vaio..kasai lai kei garne aant chaina...even kamila marne..:(
Lajalu · May 17, 2015 10:07 AM
साथि हो म त् थाकी सके यो नेपालको नपुंशक सरकारलाइ थुक्दा थुक्दा ! सरकारले भूकम्पपीडितलाई मुसा, किरा लागेका र कुहेका राहत बाँडेपछि ; के भूकम्पपीडितहरू मान्छे होइनन् ? हैन के सारो गरेको हो ? चित्तै नबुझ्ने....। सरकार यस्तो काम बन्द गर.. पीडितलाई झन् पीडा दिने काम नगर... सरकार.... (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));
Nas · May 17, 2015 10:52 AM
Last edited: 17-May-15 12:38 PM
controversial · May 17, 2015 12:37 PM
S O B SAB TORPE HARU GEDA KANUDAI BESTA Last edited: 17-May-15 07:46 PM
DHOTI · May 17, 2015 7:40 PM
jerryswari · Dec 31, 2015 10:33 AM
They don't care about you Nas. They are street animals. Some animals care people.
NepaliBudho · Dec 31, 2015 10:41 AM
They don't care about you Nas. They are street animals. Some animals care people.
NepaliBudho · Dec 31, 2015 10:41 AM
के गर्नु र नाज ब्रो सम्झेर ल्याउदा त यति पोल्छ नि हो "मेरो कम्जोर छाती" यी हाम्रा गल्लि का खाते कुकुर भन्दा पनि गए गुज्रेका, सडे गलेका, देश लाई नै बन्दक राख्ने, चर्पीक किरा जस्ता नलाएक नेताहरु देख्दा नि नाज ब्रो खुन तातेर आउच तर के गर्ने गर्न केहि सकिदैन र पो मार्यो.
bhairas · Jan 2, 2016 1:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion