नेपाल आमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल आमा मेरी नेपाल आमा र म न म नेपाल आमासँग छु, न म मेरी नेपाल आमा म सँग नै न मलाई नेपाल आमा सम्झने समय छ, न मेरी नेपाल आमाले मलाई बिर्षने पल नै छ कस्तो संयोग होला म समुन्द्र तर्न सक्दिन मेरी नेपाल आमा चिलगाडीमा आउदिनन मेरो दिन हुन्छ मेरी नेपाल आमाको रात हुन्छ म पश्चिममा छु मेरी नेपाल आमा पूर्वमा समयको त के कुरा भो र दिनै फरक हुन्छ । मलाई माफ गर्दिनु मेरी नेपाल आमा म एस्तो ठुलो संकट मा हजुर संग हुन सकिन र हजुर को दुख मा साथ् दिन सकिन , सिर्फ रोएर बसी रहे मेरी नेपाल आमा , मलाई माफ गर्दिनु ,,, उही हजुर को अभागी छोरा, पुन्टर, सम उक्त राज्य अमेरिका !!!

punter · Apr 29, 2015 4:37 PM · 1,935 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all