खाते नेताहरु आफ्नो ज्यान बचाउन लुकीराखेको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

देशमा अथाह जिउ ज्यान र सम्पत्तिको नास हुदा नेपालका कोहि पनि नेताहरुले आफ्नो बक्तब्य निकालेका छैनन् | बिशेष सुत्रका अनुसार नेताहरु आफ्नो ज्यान बचाउन लुकेर बसेका छन् | सत्तामा बसेर अथाह सम्पत्ति कमाएका यी नेताहरुलाइ अहिले जनताको आक्रोशसंग डर लागेको छ | भएभरको दुख र कस्ट भोग्दै आएका नेपाली जनताले अब हामीलाई पायो भने छोडदैनन् भनेर नेताहरु बाहिर आउन डराएका छन् | यस्ता भ्रस्टाचारी पाखण्डी धुर्त नेताहरुलाई अहिले नै बर्खास्त गरि अहिले नेपाल र नेपालीलाई सघाउने ब्यक्तित्वोहरुलाई संगालेर एउटा नया अन्तरिम सरकार बनाएर एउटा नया नेपाल निर्माण गर्न पाए सबै नेपालीहरुको आशा फेरी दिगो हुने थियो |

rethink · Apr 29, 2015 7:31 AM · 7,213 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all