विमानस्थलमा भारतीय जहाजको मनपरी, २० वटा चिनिया हेलिकप्टर अवतरण गर्न दिएनन् काठमाडौ, विपत व्यवस्थापनका लागि भनेर नेपाल आएका भारतीय वायुसेवाका जहाज र आधादर्जन हेलिकप्टर उद्धार कार्यभन्दा बढी आफ्ना नागरिक ओसारपसार र सञ्चार माध्यमकाे प्रसारण कार्यमा लाग्दा उद्धारका लागि आउने अन्य विदेशी हेलिकप्टरहरु अवतरण गर्न सकिरहेका छैनन् । विपत्तमा उद्धारका लागि राहत सामाग्रीहरु ल्याएर आएका भनिएका भारतीय विमानहरु आफ्ना नागरिक ओसारपसारमा लागिरहेका छन् । विमानस्थल क्षेत्रमा भारतीय नागरिकहरुको बाक्लो भिडभाड देख्न सकिन्छ ।भारतीय सञ्चारमाध्यमहरु नेपाली सेनाको व्यारेकमा सुरक्षीत हुन खोजिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरु निरन्तर प्रत्येक्ष प्रसारणमा उद्धारका लागि भनि नेपाल आएका भारतीय हेलिकप्टरहरु प्रयोग गरिरहेका देखिएका छन् ।विमानस्थलको प्रवेशद्वारमा सुरक्षा निकै खुकुलो बनाइएको छ । भित्र बाहिर गर्ने मानिसहरु सामान्य जाँच मात्रै गरेर बारम्बार भित्र र बाहिर गरीरहेको देख्न सकिन्छ । विमान अस्तव्यस्त भएपछि चिनले राहत सामाग्री सहित तयारी अवस्थामा राखेको उद्धार टोलीका २० वटा हेलिकप्टर नेपाल आउन पाइरहेका छैनन् ।चिनियाँ हेलिकप्टर नेपाल आउनका लागि तयार भएर विमानस्थल अनुमति माग्दा गृहमन्त्री वामदेव गौतमले विमानस्थलको क्षमताले नभ्याउने भएकाले स्थाल उपलब्ध गराउन नसकिने भनेर जवाफ दिएको श्रोतले बताएको छ ।मुलुकका विभिन्न भागमा हजारौँको संख्यामा विपत्तमा परेकाहरुको उद्धार गर्न हेलिकप्टरहरु नपुगिरहेका बेला भारतीय बिमानको यस्तो व्यवाहार देखिएको हो । http://online-nepalkhabarsite....
cybernepali · Apr 28, 2015 8:39 AM · 15,649 views
Aba pani BamDev lai public Dhulai nadiye kahile dine ho.........nepali le yo kukur lai kina desh chalauna dirako chan.
satrianic · Apr 28, 2015 8:48 AM
Now came another hardcore communist thug.
paradox · Apr 28, 2015 8:52 AM
Ye neta haru le Ghus khako paisa arko International Airport banauna milthyo hola, Aja yo airport ko chyamata ko kura ta audaina thiyo. Sale haruko ek ek ko bank seige garera ghar bihin bahko janata lai baaadunu parne ho.
satrianic · Apr 28, 2015 8:58 AM
ya like Satrianic said The people should seize their property and bank balances.
sabaiko satru · Apr 28, 2015 9:42 AM
WTF : let them use the Stedium or some other areas. Who is coordinating it? Is it BamDev the corrupt guy ?
magorkhe1 · Apr 28, 2015 11:50 AM
I am loosing faith in Nepali government. We uprooted monarchy ten years ago...why cant we unite and uproot this corrupt democratic government system where we always have to choose between two evils.
satrianic · Apr 28, 2015 12:07 PM
Satrianic: We did not uprooted monarchy : those corrupt leader did. we have not given choice want to keep or let it go?
magorkhe1 · Apr 28, 2015 2:37 PM
@magorkhe1...... that's my point. if those corrupt politicians and their paid activists (since no sane, educated person would wanna do that) can uproot monarchy why cant we, all well educated and young generation cannot uproot these handful dumb ass, illiterate, corrupt politicians. By the way I am not in support of monarchy either....i don't believe in making a single person in charge of everything. But now i wish we still had monarchy just because the situation wouldn't have been such worse like they are now.
satrianic · Apr 28, 2015 2:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion