सेफ्ली पिडित शरणार्थी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो नाम टिकामणी आचार्य, वर्ष २२, जन्म पारो भुटान, घर बेलडाङी झापा, एस् एल सी सनिस्चरे माध्यमिक् विध्यालय हाल टेम्पा फ्लोरिडा. ४ महिना को छंदा बाउ आमा ले नेपाल लिएर आए, होश सम्हालेदेखी रेफ्युजी क्याम्प मा, पढ्न मा राम्रो थिएं, कम्पुटर पढ्न मन थियो तर बाउ ले एसाइलम लिएर सबै लाई अमेरिका लिएर आए. काम मा लागियो पढाई भन्या त्यस्तै हो, अब कम्प्युटर र मेरो सम्बन्ध मात्र फेस्बुक र साझा - टेम्पा को पब्लिक लाइब्रेरी मा. बाउ हिस्प्यानिक सँग कन्स्ट्रक्सन मा काम गर्छन् म भने लाइफ गार्ड को ड्युटी गर्छु समुन्द्र किनारां. अङ्रेजी पहिले देखी नै राम राम एउटी आईमाई झन्नै डुब्न लागेकिरैछ क्यारे कराको बुझिन, हत्त न पत्त अढ्कल काटेर दौंडे, कसो मरिन. यहाँ त अमेरिकि ले हेप्छन हेप्छन नेपाली जाँठा हरु ले त झनै हेप्छन, काले ले बोल्या बुझिंदैन खाली आफ्ना मेक्सिकन साथी. एउटा मित्र होर्हे को गर्ल्फ्रेन्ड देखेर १० कक्षा की सिता गुरुङ को सम्झना आउंछ, अस्ती फेस्बूकां देख्या मोरी को बिहे भएछ, दिक्क लागेर जाँड खाएर घर पुग्या बाउले झन्नै मारेनन्. यी मोरा अमेरिकि हरु ले यहाँ बोलाएर पनि घर को न घाट को बनाइदिए, बोलाए मात्र, पढाई दिएनन, दुई पैसे जागिर खाने बन्दोबस्त गरिदिए, क्याम्प भन्दा त राम्रै छ क्यारे तर जाँठा नेपाली हरु ले हेप्या देखेर मनै चिसिक्क हुन्छ। अब बल्ल थाहापाइयो अमेरिका ले किन शरणार्थी बोलाउंछ भनेर - शरण दिएर अर्थी निकाल्न. खास कुरो के भने आइ-फोन किनियो दुई हफ्ता को पैसा हालेर, एत्रो बडेमान को छ् कि हातै मा अटाउँदैन, किन्या दिन घरां मेला लाग्यो, बाउको फ्लिप फोन मा नदेखिने आमा बैनी र म आधा रात सम्म यु ट्युब मा 'बढे अच्छे लगते हैं' हेरेर बस्यौं, आमालाई त झापा पुग्या सरि भो, बुढी गह भरी आसुँ पारेर रुन थालिन्। भोली देखी आइ-फोन लाई मारामार, आमा लाई हिन्दी सिरियल, बैनी लाई फेस्बूक र रिहाना को गीत अनी बाउलाई मौसम को जानकारी, अर्को महिना ३०० डलर को बिल आयो, कसैगरी तिरियो त्यस्पछी के दिन्थेँ म आइ-फोन. फोन त किनियो तर फोन र text गर्ने कस्लाई? होर्हे को नम्बर, मेरो बोस को नम्बर, बैनी को साथी को नम्बर र बाउ को नम्बर बाहेक अरु कसैको नम्बर छैन सेल फोनाँ त्यसैले दिनभरी फेस्बूक, साझा र सेल्फी. एक दिन घाम मा दिनभरी ४० वटा सेल्फी खिचेँ मुजी एउटा राम्रो आएन, त्यसैले ज्यान बनाउन आज्काल जिम जान्छु, body खतरा भाको छ्, बैनी का साथी हरु मस्किएर हेर्छन तर साला हाइट ले धोखा दियो. एक दिन होर्हे र म क्लीयर वाटर बीच मा हिंड्दै थ्यौं एउटी मोरी बिकिनी लाएर हाम्रो अघी हिंड्दै थी, मोरी को कस्तो छिन्नै लागेको कमर, दुइटा ठीक्क मिल्या भोगटे जस्ता चाक, मसल्दार तिघ्रा र ट्यानिङ लोशन पोतिएको सुवर्ण रङ को शरीर, देखेरै मेरो कलेजो चीसो भयो. आजीवन कुपोषित शरणार्थी देख्या, यस्ता पोशिला तरुनी देख्दा त आँखा सेकिएर आनन्द लाग्ने. “Amigo, that chica is hot huh” भनेर होर्हे ले हाँस्दै भन्यो "यस यस्" भन्दै म पनि हांसे र हतपत फोन निकालेर फोटो खिंच्न के लाग्या थिएं होर्हे रन्कियो - "Man you crazy, you get us both in trouble” डराएर फोन खल्ती मा राखें तर त्यो दिन देखी मेरो दिमाग खाली बिकिनी लगाका आईमाईहरुको पछील्तिर बारे सोच्थ्यो, त्यस पछी दुई हफ्ता तरुनी हरु का नितम्ब हेर्दै, आफ्नो भाग्य लाई कोस्दै बसियो, कती को भाग्य त्यस्लाई मुसार्ने हुन्छ आफ्नो भने फोटो खिच्न लाई नि धौ धौ - थुक्क जिन्दगी. एकदिन साँझ पख एस्सो अस्ताउन लाग्या घाम तिर पिठिउं पारेर एउटा सेल्फी खिच्न लाग्दा आफ्नो अघी एउटी बिकिनी लगाकी केटी देखापरी, त्यसको जिउ नि र्र्यालै चुहिने खतरा, त्यही बेलाँ मनाँ एउटा बिचार आयो - आफ्नो सेल्फी खिच्या जस्तै गरेर त्यस्का पछील्तिर को फोटो खिच्दा कसैको बाउ ले नि शंका नगर्ने देखियो, र तुरन्तै एउटा आँखी भौं उचालेर, पाखुरा फुलाएर, मुसुक्क हाँस्दै आफ्नो सेल्फी लिया जस्तै गरेर त्यस्को चाक को फोटो लिइयो. त्यस दिन देखी सेल्फी लिंदै करीब २०० ठिटी हरु का पछील्तिर का फोटा लिइयो हफ्ता दिन नबित्त्दै, होर्हे भने मेरो कला देखेर हाइली इम्प्रेस्ड. “you’re a genius amigo” भन्न थाल्यो. होर्हे कै सुझाव अनुसार ती फोटा हरु राख्ने एउटा फेस्बूकाँ पब्लिक प्रोफाइल नि बनाइयो “sexy azz” भनेर, त्यस्मा शुरु शुरु मा कमेन्ट गर्ने होर्हे का मेक्सिकन् साथी मात्र थिए, एक महिना नबित्त्दै खाडी मुलुक, अफ्रिका देखी लिएर भारत को मध्य प्रदेश को कुमार गुप्ता र ताल्पेजुङ को बिकास "Messi " राइ ले सम्म कमेन्ट दिन थाले। लाइक को सन्ख्या बढेर ४००० भन्दा बढी पुग्या देखेर बल्ल जिन्दगी मा केही गरिएछ जस्तो लाग्यो. एक दिन काम बाट बिदा लिएर स्प्रिङ्ग ब्रेक भा बेलाँ प्यानमा सिटी बिहानै गैयो र दिन भरी भर्खर १८ पुग्या ठिटी हरु का फोटा लिइयो, गोरा गोरा, कुँनै काला पनि, कुनै सुनौलो रङ का, कुनै खैरा चाक ले फोन भरियो, कस्ता राम्रा राम्रा मोरी हरु, जिउडाल पनि कस्तो मिलेको, तिनिहरुको जीवन र आफ्नो तुलना गर्दा आँखै रसिएर आयो, तिनिहरु अमेरिकि नागरिक, आफु भने नेपाल जस्तो खाते मुलुकाँ नि शरणार्थी. करीब ५ बजे तिर एसो घर फर्किनु पर्यो भन्या एउटी लाई देखें, मोरी कस्ती राम्री, अलिकती डढ्या जिउ, मिलेका दांत, मसीनो कमर, घुम्रिएका सुनौला काँध सम्म आउने कपाल, उन्नत वक्ष, माँसल तिघ्रा, र दुइटा हाताँ चट्ट अटाउने चाक - एक्छिन त सासै फेर्न गार्हो भो। हतपत फोन निकालेर सेल्फी लिया जस्तो गर्या मोरी त मै तिरै फर्केर मुसुक्क हाँसी. त्यैबेलाँ खच्याक्क पारेर एउटा फोटो लिइयो पुरै अर्धनग्न जिउ आउने गरेर। फोटो लिया मात्रै के थिएँ उत्निखेरै पछील्तिर बाट एउटा आवाज आयो - "wtf man, she is my girl” एस्सो फर्केर हेर्दा एउटा अजङ को ६ फुट ४ इन्ची को गोरे ठीक मेरो पछाडि, अब भएन के? केही बोल्नु भन्दा अघी त्यस्को दाहिने हात चल्यो अनी एस्सो बिजुली चम्क्या जस्तो भो त्यस्पछी अन्धकार - पछी आँखा खुल्दा प्यारामेडिक्स् का मानिस् हरु देखें, पुलिस नि रैछ् मेरो फोन हेर्दै थियो, हेरेर भन्छ - “Man I never saw so many asses in any phone, ever”

sajhasexy · Apr 24, 2015 9:08 AM · 7 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion