stallon · Apr 21, 2015 11:38 AM · 3,503 views
अङ्रेजिमा लेख्दा आँफै सुद्दा सुद्दी गरे झै नेपालीमा लेखेको पनि तेसै गरी सुद्दा सुद्दी गरी दिने भएको भए सुनमा सुगन्ध थपिने थियो , कहिले आउने होला त्यो दिन? अहिले सुद्दा सुद्दी गरी तल टासेको छु | ब्यङ् बाइरोड्को सात घुम्ती जस्तो टेढो मेढो हुन्छ बुझ्न् गार्हो भए बुझ्न् पट्टी नलगी अर्को धागो तिर लग्नुस् है !मैले खोलेको बेला केही पनि देखिएन : सोचे कही अद्रिस्य मसीले लेखेको त हैन ? कुनै बेला मलाई पनि तेस्तै प्रश्न गरिएका थिए ? Last edited: 21-Apr-15 05:58 PM
magorkhe1 · Apr 21, 2015 4:19 PM
साच्ची गोर्खे ब्रो तिमि मान्छे चाही काइदा कै हो | मलाई तिम्रो नेपाली बुझ्न किन येति गारो भाको ह ? दिमागनाइ ह्यांग हुन लायो | तीन चोटी पढे , अह ज्यान गए बुझी दैन के भन्न खोजेको हो ? येसो पढ्यो मलाई प्रस्न गर्य हो कि जस्तो लाया थ्यो फेरि प्रसङ्ग तेस्रो बेक्ती बाट पनि छ | साची कै चै कस्तो नेपाली बोल्छौ, सुन्न पो मन् लायो |
stallon · Apr 21, 2015 4:52 PM
हास्य व्यंग्यका महारथीले दशकौ अघी बाच्नु भएको ब्यङ्य बिधा सम्झना गराइ दिएको छ | मैले खोलेको बेला केहि देखिएको थिएन तेसैले कहिँ अदृस्य मसि ( स्याही ) ले लेख्नु भएको जस्तो लागेर तेसै माथि घन व्यंग बाण चलाउन खोजेको हु ! उक्त व्यंग्यमा डुकु लण्ठक भएर बसेको , न काम छ न धन्दा छ , आमाको होटेल बाउको मोटेल मा मोज गरि बसेको तर टेन्सन नै टेन्सन जिबन बिताउनु परेको कुरा गर्ने उक्त व्यंगका सह पात्र लाइ यो धागोले ले ताजा गरायो | नेपालमै हो वा विदेश को बसाइ हो सोध्न आबस्यक ठानी अर्को हरफ जोडेको छु ? ब्रो कता छ बसाइ ? नेपालकै बसाइ भए ? सबै लागे विदेश : सातै महादेस छाएका छन् आफु है ठाउको ठायौ बसाइ भएर पाइएको टेन्सन संग आमाको होटल को एक तमासको भोजन खादा खादा भोगिएको टेन्सन हो ? बिदेसिएको भए टाटा टिप्न पाइएको ठाउ मा त पुगियो अनि सुरु भयो अर्को टेन्सन ? टाटा टिप्न पाइने ठाउमा पुग्दा अरुले टिपी सकेछन भनेर टेन्सन भएको हो ? वा टाटा नदेखेर टेन्सन वा टाटा त भेटीए तर घण्टा हनाइले भिसा पाएदेखि गरिएको खर्च खर्च र हवाइजहाजको उधारो भाडा खर्च पनि उकास्न नसकी उता साहु हरुले घण्टि बजाउन सुरु गरेर पाइएको टेन्सन ? कस्तो टेन्सन यो भनि सोधेको हु ! अदृस्य मसिले लेखेको हुनाले ( तेती खेर नदेखिएकोले ) अन्तिम हरफको सृजना भएको हो | कि साझाका बिज्ञ हरुले आफ़्नॉ आफ्नो ज्ञान र क्षमता आनुसार टेन्सन पत्ता लागाई उपचारको बिधि बताइदिनु पर्ने पुकार त हैन ? Last edited: 22-Apr-15 06:50 AM
magorkhe1 · Apr 21, 2015 5:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion