सोझोकेटो लाइ अर्को पत्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सोझोकेटो ज्यू, म निकै वर्ष अघि क्यालिफोर्निया मा काम गर्दा एउटा भारतीय मूल को सहकर्मीले क्रिकेट को सन्दर्भमा मलाइ एउटा कुरा भन्या थियो, त्यो बेला भारत पाकिस्तान सित हारेको थियो - "ये साला अपना देश क्या खाक क्रिकेट जितेगा, साला नाम में ही दम नहीं है. उनको देखो, उनके खिलाडियों के नाम इमरान खान, जावेद मियाँदाद, वसीम अकरम, वकार युनिस है और हमारे खिलाडियों के नाम है राजु कुल्करणि और नयन मोंगिया, अपने लोग पाकिस्तानियों के नाम हि से डर जाते हैं" अब यो कुरा मैले किन भन्या भने येसो साझा मा हेर्नुस यहाँ कति जना को exotic नाम छ - नास, keyser soze, geology tiger, Stallon, bad boy आदि इत्यादि, अनि तपाईं आफ्नो नाम हेर्नुस "सोझोकेटो", मुजी नाम सुन्दै निन्द्रा लाग्ने जस्तो - अनि भन्नुस, तपाइंले अम्ब्रोसिया धमला र फर्सिनोभा लाइ कसरि पट्ट्याउन सक्नु हुन्छ होला? धमलाजी को थ्रेड मा तपाईंले कति ५ कक्षा को बच्चा ले लेख्ने जस्तो दिक्क लागो रिप्लाई लेखेर आफ्नो जवानी खेर फाल्नु भो तर उनले तपाइंलाई बाल दिइन र फर्सिनोभा लाइ पट्ट्याउने कल्पना गर्दा गर्दै नास ब्रदर ले तपाईंलाइ तपाईं को औकात हांसी हांसी येस्तरी देखाइदिनु भो, म भा भए त साझा छोड्ने मात्र होइन आत्महत्ते गर्थें होला. फेरी तपाईं आफुलाई 'सोझोकेटो' भनेर यसरि third person मा सम्बोधन गर्नु हुन्छ कि तपाइँ सोझोकेटो हैन अमरिश पुरी हो, यदि त्यसरी सम्बोधन गर्ने छ भने अलिकति नाम त गतिलो राख्नुस्. तपाईं बार बार आफ्नो थ्रेड मा मेरो नाम उच्चारण गर्नु हुन्छ तर कोहि हास्दैंन, येसो अलि दमदार थ्रेड लेख्नुस मेरो बेइज्जति नै गर्नुछ भने, म तपाइंलाई चुनौती दिन्छु. मैले भने हरेक थ्रेड मा तपाईं को मा-भैन एक गर्छु. आशा छ psychiatrist ले दिएको औषधी खाँदै हुनुहुन्छ होला. नमस्कार. Good Day.

sajhasexy · Apr 16, 2015 9:21 AM · 17,776 views

14 Replies

teti saro ta bhanihalna nahune.. Manchhe sojo nabhaya ni naam ta sojo chha ni bhanera chittabujaunu parne. yo sexy bro lai ni k bhako khoi...

bhustigrekodai · Apr 16, 2015 9:45 AM

"फर्सिनोभा" हा हा हा ब्रो ! कहा बाट लेख्न आउंछ हो ब्रोलाइ येति सारो ! मेरी प्यारी मर्सिनोभालाइ फर्सिनोभा रे ...हा हा ! बट आइ एम अलरेडी मिसिंग मेरी प्यारी मर्सि ...माइ बिलोभेड़ स्विट लिल पम्पकिन पाई अनि हाम्रा सोजोकेटो ब्रोले आफ्नो सिक्स प्याक ननिस्केसम्म साझामा नआउने निर्णय गरेका छन्  नि ! तेसैले सोजोकेटोब्रोको प्रतिक्रिया पढ्न चै हामीले पाउन्न होला ! सोजोकेटो ब्रोलाइ लेख्न भाको यो प्रेम पत्र पनि सार्है रमाइलो लाग्यो ! 

Nas · Apr 16, 2015 10:55 AM

Sarai bhanyo baaaa

bababob · Apr 16, 2015 1:15 PM

You're a repeat offender, woman. Repeating same joke w/ slightly different flavor doesn't make it funnier.

sherlock · Apr 16, 2015 8:21 PM

.....as if changing your nick three times puts an icing on a cake mr. BS

sajhasexy · Apr 16, 2015 8:47 PM

Touche!

sherlock · Apr 16, 2015 9:01 PM

Last edited: 17-Apr-15 04:18 PM

shreen · Apr 16, 2015 9:28 PM

Sajhasexy lai sojoketo sanga love bhayo ho katti pachi lageko

Doggie Style · Apr 17, 2015 8:23 AM

लव भएर एस्तो पत्र लेख्ने भा भए रिसाउँदा कस्तो लेखिन्थ्यो कुन्नि? अनि doggie भाइ यो doggie style भन्या के हो? तपाईं लगायत तपाइँका बाउ, आमा बाजे, बज्यै सबै कुक्कुर हुन् कि क्या हो ?

sajhasexy · Apr 17, 2015 9:37 AM

लव भएर एस्तो पत्र लेख्ने भा भए रिसाउँदा कस्तो लेखिन्थ्यो कुन्नि? अनि doggie भाइ यो doggie style भन्या के हो? तपाईं लगायत तपाइँका बाउ, आमा बाजे, बज्यै सबै कुक्कुर हुन् कि क्या हो ?

sajhasexy · Apr 17, 2015 9:37 AM

सेक्सी दाइ हो कि दिदि हो कुरो के भने नि तपाइंको बाउ आमा बाजे बज्यै मेरो अगाडी पर्यो भने त्येही घोप्टेर दग्गी पोजिसन लीहाल्छ | त्येस्तो पो त छु है फेरी |

Doggie Style · Apr 17, 2015 9:55 AM

ये..... सांचिकै कुक्कुर पो हुनुहुँदो रैछ, कुरा सुन्दै घरमालिक को पर्खाल फान्दै भाग्नु भा जस्तो :)

sajhasexy · Apr 17, 2015 9:58 AM

ये..... सांचिकै कुक्कुर पो हुनुहुँदो रैछ, कुरा सुन्दै घरमालिक को पर्खाल फान्दै भाग्नु भा जस्तो :)

sajhasexy · Apr 17, 2015 9:58 AM

I like sajhasexy humor.. keep going whoever you are best regards... ha ha ha.. daily dose of laugh.. read sajhasexy

bittertruth · Apr 17, 2015 10:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all