looks delicious but hell i don't wana get gastric
divorceguy · Apr 15, 2015 6:44 PM
अब साझा का धेरै जसो धोनँधार हरू त् ६ पैक बनाउन मा नै लागेछन । मैले पनि यस्तो चिल्लो र धेरै स्पाइसी मा निकै कटौती गरे छुं । कहिले काही १-२ वटा कतै भोजनालय गई खाउँ ला । अहिले लाई आइ एम सेतिसफाईड विट माई ओट मिल एन्द प्रोटीन ...।।। तर पाक प्रोसेस सराहनिय छ ।
atomic · Apr 15, 2015 11:50 PM
Guess what I'm ordering for dinner tonight...
sherlock · Apr 16, 2015 12:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion