निबुआको आचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोसरी बनाउने होउ? नेपालमा आमाले बनाको सारै मिठो लाग्थ्यो

tuktuk · Apr 13, 2015 6:00 PM · 18,284 views

2 Replies

खान त खाएकै हो निबुवाको अचार तर स्वाद भने बिर्सिएछ |  निबुवाको अचार भनेको = साधेको निबुवा हो ? अब निबुवाको ठाउमा सुन्तला र अग्ली फ्रुट  बनाउने | तरिका : एक कप तिललाई फ्राई गर्ने वा flat प्लेट मा राखेर १ मिनट माईक्रोवेब गर्ने ( this will save your grinder )  ४ ओटा सुन्तला बोक्रा छुट्याए पछि  ताछी सकेको सुन्तलाको छाला potato piller ले ताछ्ने ( तितो पना हटाउछ )| अनि केस्रा पनि छुट्याएर केस्रा संगको छाला पनि छुट्याउने | २ ता कागति Ugly fruit लाई पनि तेसै गर्ने | तिललाई ग्राइन्दर्मा पिन्दा आधा चम्चा टिम्मुर पनि राख्ने टिम्मुर छैन भने चाइनिज कोमा पाइने सेचुवान पेपर किन्ने र काम चलाउने | खोर्सानी आफ्नो स्वाद अनुसार राख्ने | सुन्तला र कागतिलाई एउटा गहिरो भाडोमा राख्ने ; २ कप दही राख्ने ,अनि त्यो तिलको छोप हाल्ने र राम्ररि चलाउने | मेथी नझानि के को स्वाद होला र ? चिया चम्चाको ३ चम्चा तेलमा आधा चम्चा मेथी कालो हुन्जेल तताने | झानेको खुर्सानी पनि टोक्न मन लाग्छ भने सिंगो खोर्सानी पनि फुर्याउने | तर विचार गर्नुस है घरमा बुढा बुढी र स्वासप्रस्वास को रोगि छन् भने खोर्सानिको खारले ज्यान लिन बेर लगाउदैन तेसैले ब्रिदा र बालक हरुको उपस्थितिमा खोर्सानिलाई नाखार्नु होला | बेसार सानो चम्चिको आधा हाली : फेरी राम्ररी चलाउने | अचार झैँ खान मन लागेको भए थप कागतीको रस थपे पनि हुन्छ | हैन साधेको सुन्तला खान मन लागेको भए २-४ चिया चम्ची चिनी थप्ने | निबुवा को अचारको तल तल मेटाउन एसो गर्ने | एसो ग्रोसरी स्टोर गएको बेला कागती देखियो भने पोटिलो र चिल्लो भएको छान्ने | घरमा हुदा सिलौटोमा घोट्थ्यौ यहा केमा घोट्ने ? भेटे ढुङ्गामै घोट्ने नत्र त्यो फलामे फ़ाइलर किनेर ल्याउने नै तेऐमा घोटने नभए केहि नगर्ने | घरमा हुँदा हर्लिस्क को सिसि मात्र हुन्थ्यो सिसिको कुरा गर्दा हर्लिक्स सब्द जोड़ीई हल्छा | सिसीमा एक तह नुन हाल्ने अनि कागती अनि तेस्लाई नुनले छोप्ने |२/४ महिना पछि खान् हुने हुन्छ तेसैले स्वाद फेर्ने ? If you want to add sweetness, you can replace salt by adding some sugar.  Last edited: 15-Apr-15 04:08 PM Last edited: 15-Apr-15 04:09 PM

magorkhe1 · Apr 15, 2015 12:33 PM

@tuktuk... kaagati ko achar ko recipe video chaadai nai banaera upload garidinchu hai ta!

Anup's Kitchen · Apr 16, 2015 10:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all