तपाइहरूमध्ये कसैलाइ मेसिन रिडेबल पासपाेर्ट (एमअारपी ) बनाउनुपर्ने छ र हालसम्म पनि बनाउनुभएकाे छैन भने यही अप्रिल १९ तारिख अाइतवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म Venue: 520 Pleasant St., Watertown MA 02472Time: 10:00 Am - 5:00 pm (For MRP) एम अार पी (MRP) सम्बन्धी अत्यन्त जरूरी सूचना । यही अप्रिल १९ तारिख अाइतवार ५१० प्लिजेन्ट स्ट्रिट, वाटरटाउनमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म एमअारपी संकलन सम्बन्धी कार्यक्रम हुने व्यहाेरा यहाँहरू सबैलाइं विदितै हाेला । साे दिन कार्यवाहक राजदूत श्री श्रृषिराम घिमिरे लगायतकाे टाेली यहाँ अाउनेछ । भर्खरै राजदूतावासबाट प्राप्त जानकारी अनुसार, एमअारपी गराउनुपर्ने महानुभावहरूले तपसिल बमाेजिमकाे थप कागजपत्र लिएर अाउनुपर्ने कुरा जानकारी गराइएकाे हुनाले तपसिल वमाेजिमका कागजपत्र लिएर उपस्थित हुन अनुराेध गर्दछु । तपसिल १. नागरिकता र पासपाेर्ट २. नागरिकता र पासपाेर्टकाे फाेटाेकपी ३. तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे ४. दुइ प्रति पासपाेर्ट निवेदन फाराम (फाराम साेही स्थानमा पनि उपलब्ध हुनेछ ) ५. १५० डलरकाे मनि अर्डर चेक (Embassy Of Nepal काे नाममा लेख्नुहाेला) ६. ५.७५ डलरकाे Returning Envelope (Priority Mail) पनि Post Office बाट लिएर अाउनुहुन अनुराेध छ । राम थापा सम्पर्क व्यक्ति
Sajha Info · Apr 10, 2015 12:40 PM · 35,553 views
thanks @ Sajha Info, Aaja post office gayeko close vaisake6. Tomorrow Sunday also close. Returning envelop kasari banaune hola? big envelop ma Stamp tasera hun6 ra?
Santosh Kumar Sharma · Apr 18, 2015 8:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion