जागिर कसरी पाउने होला?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीहरु मेरो साझामा यो पहिलो पोस्ट हो. सबैलाई नमस्ते. यू.एस.ए मा पढाइ सकेपछि ओ.पी.टी. मा कम खोज्न लागे. एउटा देसी consultancy ले तालिम दियो र मार्केटिंग गर्न लाग्यो. मलाई मन नै पराएको छ. त्यहि भएर बिना प्रोजेक्ट H1B पनि यो बर्ष file गरिदियो (अप्रिल भित्र प्रोजेक्ट पाउने पर्ने शर्त मा). जागिर भन्दा पनि immigration status को चिन्ता हो मुख्य.आफुलाई मा राम्रै विद्यार्थी ठान्छु, र communication skill पनि राम्रो छ भन्ने लग्छ. तर पनि अन्तर्वार्ता हरु सफल हुन सकेको छैन. अब ३ हप्ता भित्र कसरी काम (IT प्रोजेक्ट) पाउन सकिएला. लौ न केहि सुझाव दिएर सहयोग गर्नु पर्यो. लाग्ने खर्च बेहोर्न तयार छु. कोहि नेपाली साथीलाइ कहिँ काम वा प्रोजेक्ट available छ भन्ने थाहा छ भने जानकारी पाउँ.

harryp · Apr 8, 2015 3:21 PM · 5,633 views

1 Reply

Harryp, Send me your resume. My company will hire skilled workers ... we are looking for QA, developer using C/C++. Cannot guarantee as many fresh folks have been discarded for lack of skills. Location Northern Virginia

magdadela · Apr 8, 2015 3:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all