ट्याक्सीमा तोडफोड र आगो लगाउने प्रचण्डपुत्री रेणु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ट्याक्सीमा तोडफोड र आगो लगाउने प्रचण्डपुत्री रेणु सहित ९ जना प्रहरी नियन्त्रणमा - See more at: http://www.hamrakura.com/18962... काठमाडौँ। एनेकपा माओवादीको नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा कोटेश्वर–बालकुमारीमा मंगलवार बिहान ट्याक्सी जलाउने र बबरमहलमा पाउरोटी बोकेको भ्यान तोडफोड गर्ने समुहका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले गरेको नेपाल बन्दको क्रममा त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्‍याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए। बबरमहलमा पाउरोटी बोकेको भ्यान तोडफोड गरिएको हो। यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५:१५ बजे पेट्रोल छर्केर आगजनी गरेका थिए। बन्दका क्रममा सर्वसाधारणका गतिविधीमा अवरोध पुर्‍याउने र आगजनी तथा तोडफोड गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा पर्नेहरुमा एमाओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल पनि छन्। रेणु एमाओवादी काठमाडौंको सचिव पनि छन्। एमाओवादी काठमाडौं अध्यक्ष हिमाल शर्मा पनि तोडफोड र आगजनीको आरोपमा पक्राउ परेका छन्। उनीरुलाई पाउरोटी बोकेको भ्यान तोडफोड गरेको आरोपमा पक्राउ गरि तीनकुने प्रहरी वृत्तमा राखिएको छ। आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँ अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन्। कुन कुन साधन जलाइए/फोडिए विहानै सवा ५ वजे कोटेश्वरको बालकुमारीमा वा १ ज १८७७ ट्याक्सीमा ३० दलीय मोर्चाका कार्यकर्ताले आगजनी गरे। कोटेश्वरमै उनीहरुले ना १ ख २१६४ यात्रुवाहक बसमा तोडफोड गरेका छन्। विजुलीवजारमा बा१ ज ९४८७ भ्यानमा तोडफोड गरेका उनीहरुले बा ६६ प ७२०६ मोटरसाइकल जलाए। मोटरसाइकलमा आगजनीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । नेकपा माओवादीसहितका ३०दलीय मोर्चाले गरेको ३दिने बन्दको पहिलो दिन मकवानपुरको हेटौडा सहित उत्तरी क्षेत्र पालुङ्ग र पश्चिमी क्षेत्र मनहरीमा पूर्ण रुपमा बन्दको प्रभाव परेको छ भने भाडा र निजी सवारीका साधन नचलेता पनि  प्रेस एम्बुलेन्स पयर्टकका गाडी निर्वाध रुपमा चलेका छन्। शिक्षण सस्था बजार कलकारखाना पूर्ण रुपमा बन्द रहेका छन्। बिहान हेटौडा बसपार्कमा ग्यास बोकेको भारतिय ग्यास ट्याङ्कर र ना४ ख ८८७९ नम्बरको ट्रकमा मोर्चाका कार्यकताले तोडफोड गरेको सुनिल शिवाकोटीले हेटौंडाबाट जनाएका छन्। ट्याङ्कर र ट्रकका चालक र सहचालकको आखामा चोट लागेको छ। घाइते चालक र सहचालकको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। मोर्चाको नेतृत्व गर्दै एमाओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले पत्रकार, एम्वुलेन्स, कुटनितिक नियोग र सुरक्षाको सवारी साधन बाहेक अन्य कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन चलाएको भेटेमा आगो लगाईदिन बन्दकर्तालाई निर्देशन दिएका छन्। सरकार कडा रुपमा प्रस्तुत भएकोले आफुहरु पनि कडा रुपमा प्रस्तु हुनु परेको राईको भनाई छ। - See more at: http://www.hamrakura.com/18962...

cybernepali · Apr 7, 2015 11:52 AM · 5,643 views

9 Replies

हेर न रांडीको अनुहार ! हिसाला यामीले प्रचंडेको चाकमा हानेर जन्माको जस्तो छ !

Nas · Apr 7, 2015 7:59 PM

कृपया यस्तो फ़ोटो चाहीं बन्देज गरौ होला । सब को भाई सँधै को लागि सुत्छ , अनि यस्को ज़िम्मेबारी कल्ले लिने ?? खाते माअोबादी ले त् लिदैनन... Last edited: 08-Apr-15 01:01 AM

atomic · Apr 7, 2015 8:14 PM

ghinlagdi

divorceguy · Apr 7, 2015 8:23 PM

I don't like to comment on someone appearance no matter how ugly he or she is. I just wonder if there is anyone in prachande's family who is not into the politics. Mula afoo party ko president bhayo bhandai ma sara khandaan lai party ma lagako cha regardless whether they have capability of being a politician or not. Ani bau ko aad ma je gare pani hunchha vanne haroo. Yiniharooo lai kina jungle tirai nadhapako hola jantaa le. Sojo jaanta haroo lo ko laash mathi politics garne bheda haroo.

robwin · Apr 7, 2015 9:35 PM

बाउ को अनुहार चाक जस्तो अनि त्यस्तो चाक जस्तो ले गरेर निस्केको को अनुहार गू जस्तै नभए कस्तो हुन्छ त होइन केटा हो

cybro · Apr 8, 2015 7:40 AM

I love Nepal, but sadly this is the reason why I call it a dumping site. Nepal ko 100% politicians haru laii aachi khuwaye pachi balla thik huncha desh. Gu khayeko kukur nai kina nahos bafadar ta huncha.

Hydrogen Sulphide · Apr 8, 2015 7:47 AM

बिउ गुना को बिरुवा भन्थे ..... हो र'छ .... १७००० को रगतले सिंचेको मान्छेको सन्तानबाट अरु के नै आशा राख्ने हामीले ....... हुन त परापुर्वकाल मा प्राय: राक्षस सन्त-ऋषिमुनि कै कोख बाट जन्मे थे रे ..... यो नयाँ नेपालमा राक्षस जन्मन ऋषि नै नभेटे पछि दानवको कोखबाट जन्मेकी यिनी राक्षसी .....

ThahaChaena · Apr 8, 2015 10:27 AM

Malai ta felicio garauna maan lagyo wahalai..

khotokarma · Apr 8, 2015 12:52 PM

All these criminal people should be liable and party should compensate the taxi driver .

magorkhe1 · Apr 8, 2015 3:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all