Nepaliscientist · Mar 31, 2015 3:34 PM · 14,245 views
बर्मा गयो कपाल संगै विदेश गयो बानि संगै | यो त एउटा गाईबस्तुको बथान मा अर्को टोलको बथान आए पछि बथान मिल्न नसकी जुध्ने गर्थे , तेसै गरे | आमा चाक्ली गर्नु त गरे गरे ; मार्नु पर्छ पनि सुनियो | पोर्तुगलमा हुने नेपालीको जमात मगराली धेरै हो कि? राजनीति गर्नु थियो गरेर देखाई दिए | अनि मगराली भए पछि माओबादि वा एमाले का जत्था होलान : थापा जी परे कांग्रेसी : Political क ख पढाइ : आफ्नो पार्टी बाहेक अरुको कुरा सुन्नु हुदैन : सुने जात जान्छ यानेकि पार्टी बिरोधि काम हुन्छ | पार्टी बिरोधि हुनु भन्दा अगावै बक्तालाई धुलाई दिए पछि काम खत्तम | My 2 cents thought . Last edited: 31-Mar-15 04:22 PM
MaGorkhe1 · Mar 31, 2015 4:21 PM
nepali haru vaneko pashu ho, gora le jata halo jotayo utai jane
divorceguy · Mar 31, 2015 6:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion