Only in Nepal, live rhinoceros in busy city street

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));A huge Rhino in front of my clinic frm nowhere...just now..omg Posted by Karma Darahs on Sunday, March 29, 2015   हेटौडा, फागुन १६/हेटौडामा गैडाको आक्रमणबाट एक महिलाको ज्यान लिएको छ ।   सोमबार विहान ९ बजे चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैडाको आक्रमणबाट घास काटन गएकी ३१ वर्षीया हरिमाया दाहालको मृत्यु भएको हो । वयस्क गैडाको आक्रमणबाट अन्य ६ जना घाइते भएका छन ।   गैडा अचानक बजारमा पसेपछि मानिसहरुको भागाभाग मच्चिएको थियो ।   गैडालाई नियन्त्रणमा लिन प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन । नियन्त्रण प्रयास गाह्रो भएपछि अहिले हात्ती निकालेर गैडा धपाउने तयारी भइरहेको छ । http://www.nepalipatra.com/new... Last edited: 30-Mar-15 08:04 AM

cybernepali · Mar 30, 2015 7:58 AM · 2,102 views

1 Reply

राष्ट्रिय निकुन्जका मानिस आउन्जेल यो गैडा रगत छादेर मारी सक्ने छ : शहर बाट भगाउन घोजोएको होकी रमिता भएको हो छुट्याउन गाह्रो भयो : कुनै बेला चितुवा पनि यस्तै जमातको भेलामा परेर मरेको वा मारिएको थियो |

magorkhe1 · Mar 30, 2015 9:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all