सरनार्थी को मिति पनि आएन, गाउघर मा छोरो अमेरिका तिरै हरायो भन्ने हल्ला चलेछ, बा आमा पनि गाउले कै कुरा सुनचन. एक मन ले अब travel documnet बनाएर भारत (लेख्न नमिलेकोले )जाने कि भन्ने सोचेको छु/ साथीभाई हरु क सल्ला दिनुहुन्छ?
esmen · Mar 26, 2015 4:32 PM · 3,663 views
हुदैन । travel doc ले तिम्लाई जाने अनुमति मात्र दिन्छ तर आउने पक्का हुदैन । त्यों छिर्दा को एअरपोर्ट ऑफिसर मा भर पर्छ । सबै lawyer ले नी तेइ भन्छन् । थेरै रिस्क हुन्छ । नलिउ ।
facebook · Mar 26, 2015 4:55 PM
लामो र मिठो पत्र संग फोटो पठाउनु : बा आमाले बुझी हाल्नु हुन्छ | मुला गाउलेको कुरा तेस्तै हो : खुट्टा दह्रो नभई जन्ग्घार तर्न कोशिस नगर्दानै बेस होला | तल माथि भए आमा बालाई अहिलेको चिन्ता भन्दा ठुलो चिन्ता थपिन्छ अनि त्यो थप्ने तिनै गाउले हरु हुनेछन अनि भन्ने छन् "कुकुरलाई घिऊ नपचेको" किन आऊ नु पर्या थियो ?
magorkhe1 · Mar 26, 2015 6:34 PM
ब्रो, सरनार्थी होइन बरु एउटा नागरिक केटि चाप अनि बिहे गर ब्रो, यो सब भन्दा राम्रो उपाए हो ब्रो
Punter · Mar 26, 2015 6:35 PM
धन्यवाद बोरो! यो सुझाब को लागि
esmen · Mar 27, 2015 9:41 AM
Punter बोरो को सल्ला सारै राम्रो हो. येस्स्बरेमा एकपटक सोचेर हात हालेको पनि हो. मन अर्कैतिर उदेश्य अर्को भएपछि काम गर्दो रहेनछ. येही क्रम मा जिन्दगीको दुइ साल खेर faliyo.
esmen · Mar 27, 2015 9:45 AM
1 hafta ma bf ferney american kt lai bihe garera document banauna sakney lai ta takma po dinu parcha ki k ho?
khotokarma · Mar 27, 2015 9:53 AM
khotokarma boro कुरो त ठिकै हो बोरो तर सबै तेस्ता हुदैनन् संस्कार मा हुर्किएका, बिदेशी बिहे गरेर नि सफल भएका धेरै उदाहरण छन्. सहि ठाउँ सहि व्यक्ति चाहिने हो. you just have to find the "one".
esmen · Mar 27, 2015 10:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion