आखिर दोष त् किशोरीकै रहेछ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म एसिड प्रहार जस्तो जघन्य अपराधको घोर बिरोध गर्दछु र दोषीले कानुन बमोजिम कडा भन्दा कडा सजाया भोग्न परोस ! तर एस्तो अपाराध किन हुन्छ र कसरि प्रोत्सहान हुन्छ भन्ने कुरालाइ बुझ्न मैले उचित सम्झेको छु ! अर्को पक्षको कथा सुन्दा, यो घटना घटाउने अरु कोइ नभएर किशोरीकै कारणले गर्दा घटेको रहेछ  भन्ने प्रमाणित हुन् आएको छ ! जीवन बि.कले किन एसिड प्रहार गरेको रहेछ भन्ने कुरो तलको रिपोर्टले प्रस्ट पारेको छ ! "२०७० सालको मंसिर महिनामा संगिताको भाई सन्तोषले गाँजा खाई घरमा आएकोले जीवनले गाँजाको गन्ध आयो, कसले खायो भनि गाली गर्दा सन्तोषले घाँटीमा समाएको र सो क्रममा संगिता र जीवनको परिवारबिच झगडा भएपछि सम्बन्ध बिग्रियो । मगरको परिवारबाट जिवन विकको परिवारलाई दुव्र्यवहार गरेको तथा संगिता मगरले उसको बुबालाई हातपात गरेपछि जीवनमा बदलाको भावना आएको थियो । त्यसैको बदला लिन एसिड आक्रमण गरेको अनुसन्धानमा खुलेको छ । जीवनले संगिताको आमा र संगिता स्वयंले जिवन वि.कलाई दुर्व्यबहार गर्ने गरेको भन्ने जिवनको बुझाई रहेकोले संगिता मगरको सौन्दर्यलाई कुरुप तुल्याउने कुत्सित उद्देश्य राखेको थियो । " किशोरीले जीवनको बुबालाइ पनि हातपात गरेको प्रस्ट हुन् आएको छ ! मैले बारमबार साझामा भन्दै आएको छु कि आइमाई भएर केटा मान्छेलाइ कहिले पनि हात पात नगर्नु ! केटा मान्छेले त्यो कुरा कहिले बर्दास्त गर्न सक्दैन ! येदि कोइ केटिले (या केटाले) मेरो बुबालाइ हात पात गर्यो भने म त्यो केटिको हात नै काटी दिन्छु ! कुनै पनि मर्दको छोरोले आफ्नो बुबालाई कसैले पिटाइ गरेको सहन सक्दैन ! येदि कसैले सहन्छ भने त्यो कपुत नामर्द हिजडाको छोरो हो ! अर्को  रिपोर्टमा भनिएको छ - "पटक पटकको झगडापछि परिवारबाट व्यक्त घृणा अभिव्यक्तिले अभियुक्तको सम्मानमा गम्भीर आघात पुगेको महसुस गरी पीडितको सौन्दर्य तथा जीउ ज्यानमा गम्भीर क्षति पुर्‍याएको देखिन्छ" । किशोरीको परिवारले किशोरको सम्मानमा आघात पुराएको रहेछ ! पक्कै पनि किशोर एउटा "तल्लो जात" को भएकोले  उसको परिवार र जातलाइ नीचा देखाएर उसको परिवारको  मान र मर्यादालाइ हानि पुर्याएको होला ! मलाइ थाहा छ, नेपालमा "तल्लो जात"का व्यक्तिहरुलाइ कसरि हेप्छन ! शायेद यी सब कुराले उसको मनोस्थितिलाइ ठुलो आघात पुराएको होला ! किशोरी र किशोरीको परिवारको उ प्रतिको घृणा नै उसको दुष्कर्मको फल साबित भयो ! येही बदलाको भावाना नै चरम सिमामा पुगी उ बात त्यो अपराध हुन् पुगेको रहेछ ! जब कोइ कि मर्छु कि मार्छु भनेर केहि कदम चाल्छ, उसलाई कुनै कुराको हिनता बोध हुँदैन र किशोरले आफुले गरेको कार्यमा पनि केहि हिनता बोध प्रकट गरेको छैन ! म समस्त केटि जातिहरुलाइ के भन्न चाहन्छु भने हजुरहरु आफ्नो रुपको घमण्ड नगर्नुस ! हाम्रो हृदय र भावानासंग नखेलिदिनुस ! हामिलाइ माया गर्ने अनि पछि गएर तिरस्कार नगरिदिनुहोस ! हामिलाइ भकुण्डो सरह लात नहान्नुस ! हामिलाइ हात नहाल्नुस ! हामीलाई दुव्र्यवहार नगर्नुस ! हामिहरु हजुरहरुको खेलौना होइन, जहिले चायो खेलायो अनि मन भरे पछि मिल्कायो ! हामिलाइ हिंसात्मक नबनाउनु होस् ! हामीलाइ अपराधी न बनाउनुहोस ! कृपया हामिलाइ एउटा मानिसबाट पशुमा नझार्नु होस् ! धन्यवाद ! उही, नाज पी.एस : म किशोरको जुत्तामा उभिसकेको व्यक्ति हु र उसको मनोस्थितिमा के गुज्रेको थियो, त्यो मैले पनि भोगीसकेको छु ! आज भन्दा १७ बर्ष अगाडी, दैबले मेरो भाग्यको रेखा नबद्लिन भाको भए शायेद मेरो पनि येही गति हुनेथियो होला !  मैले मेरो कहानी साझामा लेख्न खोजेको पनि थिए एक ताका ! म "सुभास उप्रेती" हुन बाट जोगिएको रात !

Nas · Mar 20, 2015 8:52 PM · 27,600 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

साथिहरु, मैले एस्तो अपराध किन हुन्छ भन्ने तिर औल्याएको मात्र हो ! अपराध र अपराधीको समर्थन गरेको होइन ! हरेक मान्छेको आफ्नो स्वाभिमान र आत्मा सम्मान हुन्छ ! उसको स्वाभिमान र आत्मा सम्मानमा एसिड प्रहार गरेको चै कसले देख्ने ? "my friend, I lost all of the respect" किद्दो ब्रो ! म एसमा खेद प्रकट गर्दछु ! तर मैले अरुको नजरमा आफ्नो रुप हेर्न छाडिसकेको छु ! मेरो जीवनमा घटेको घटनाले म कति सम्म निच र पशुत्वमा झर्न सक्दो रछेछु भन्ने आफ्नो रुपलाइ साक्क्ष्यत देखिसकेको छु !

Nas · Mar 23, 2015 11:08 AM

nas(ey) सुनानता तेरो कथा मेरो कथा मेरो गीतमा जसरि dear kalyan ko satta dear sojo lekhnu ni.. :)

sojoketo · Mar 23, 2015 2:43 PM

Nas I think I owe an explanation on why I despised the title and hence the comment on respect. First of all, your title is chasing after a -he said/ she said-report. The only fact we know is that this girl was a victim of acid attack. It is utterly unfair and irresponsible to make that comment while we don't know the whole story. Again, the only story we know is that she has been victimized, let's leave it at that. Now, let's say what you said was right, she indeed did those things. Does that justify the crime committed? Worse yet, does that mean SHE was the culprit? The reason I despise that comment so much is the mentality many (specially from Indian subcontinent) still have that it is women's fault to be raped. She wouldn't have been raped if she hadn't worn that dress or she hadn't gone out at night. NO! That is utter bullshit!! What she did might not be within the norms of a society, but that doesn't give any right to anybody to rob her out of her will. There are still some sentiments that think it is acceptable; it is not. No rape is justified, no acid attack is justified. To say that the victim are the reason the crime was committed, is to side with the criminal- no otherway around it. I hope I have clarified my stance, and I hope you have given more thought to your position on this topic.

Kiddo · Mar 23, 2015 2:59 PM

Nas....i exactly understand what you are trying to say. You are just trying to say tell people that you have to use the common sense for your own benefit to be safe because there could be many things that can happen when you provoke a CRAZY person in the wrong way" What people at Sajha read it as is, you are a supporter of the CRAZY. I was accused of supporting the rapist in a nepali party when i was trying to make a point that i would not let my daughter go on a date late at night on Indian crazy street. It does not matter what is right and wrong, what should have been done and what should not, the only thing that matters is your and your loved ones life and use your head. If your neighbor's daughter is about to go on a date late night in Indian street, you go out and protest about the rape after the fact. If your own daughter is about to go on a date late night in indian street, you stop her at the house with whatever means you can.

sidster · Mar 23, 2015 4:41 PM

>"You are just trying to say tell people that you have to use the common sense ..." Is that what you concluded from this title: "आखिर दोष त् किशोरीकै रहेछ !" Perhaps Nas' intention was something else; the title sure doesn't help. >"If your own daughter is about to go on a date late night in indian street, you stop her at the house with whatever means you can. " Yes; but let's say your own daughter still manages to sneak out at night and go roam Indian street. Then she gets raped. Then what? Are you going to blame your daughter. Would you post "आखिर दोष त् छोरीकै रहेछ?" Believe it or not, many people would actually say that and that's the mentality that I find disgusting: https://youtu.be/OguN9qO7eXI

Kiddo · Mar 23, 2015 5:01 PM

Kiddo....may be the choice of his title is debatable but i think his message is clear enough. I did not even watch the video you posted as the title said" lawyers representing the accused say clients innocent" What do you expect the lawyers to do? Is that lawyer saying anything different from what the first world lawyers say about their rapist and murderer clients? Are you judging whole India and Southasia based on what that paid lawyer is saying? yes my first reaction would be to blame myself for not being able to convince or stop my daughter from going outside and then the second reaction would be to make sure that the culprit gets punished for what he has done. Do people roam around Brooklyn streets without any calculated risks? Mugged, murdered, and being raped? Would it be wrong to say " you should have known better not to go to those streets" later on? Yelling justice does not bring back the life. If you want to keep your family safe in a crazy world you have to make sure they are doing safe thing. Not just doing what is right and how it should be but asking whether the time, place, and location is also right for that kind of activity.

sidster · Mar 23, 2015 7:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all