आजको साझा मा मगले ब्रो ले राज्खानिको कुरा कोट्याउनु भएछ ।तेसैले २/४ शब्द हरु लाइ पंक्ति बद्ध गर्ने जमर्को गरेको छु | पुर्बेलिलाइ यो राजखानि तेति महत्व नहोला तर हामि पश्चिमेलि लाइ अतिनै महत्व छ । पुर्बेलि हरु नवरात्रि, कुल देबता ( कुलायन ) को बेला मात्र बोकाको प्रयोग गर्छ्न । नत्र खसिमै बढि जोड दिएको पाएको छु । पशिमेलि ले जति बोको छीप्पिएर आफ्नो उपस्थिति को आभास दिन्छ तेतिनै मुल्यवान हुन्दै जान्छ । तसैले पश्चिम तिर तेति खसिबनाउदैन । बोका पकाएको दिन पल्लो घरकोले थाहा पाएन भने के को मासु ख्वाइ भयो र ? राजखानि पकाउने कुरा अनुप ब्रो लाइ तेति थाहा नहोला , मौका परेको बेला मै राखिदीउला युट्युब तयार गरी । भेरि भन्नु होला लिङ समेत पकाउने हो ? हैन ब्रो त्यो त प्रेसर कुकरमा घन्टौ पकाउदा पनि अथ्था गर्दैन । कसरि थाहा पाइस भन्नु होला । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन । अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भएर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन | फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ, बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ? म १४-१५ को थिए होला , बा आमा अनि काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न गएको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो । उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ? गाउमा मुखिया बा को राजखानिमा पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला , काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन गुलोको झोल खायौ । त नभएको भए बाख्रिमा परिने रहेछ भन्नु भयो, मैले सोचे ठुलै काम गरेछु । लौ एतिनै हो राजखानिको कथा । सरल बनाउने र बुझ्न सकिने गरि लेख्न लाइ खेश्रा बात सुरु गरेको छु अनि बेला बेला सुद्दा सुद्दी पनि गर्दै छु आशा छ यो पल्ट अदृस्य स्याही हुने छैन अनि नबुझ्ने हरु घन खोज्न जानु हुने छैन | Last edited: 10-Apr-15 06:32 AM
magorkhe1 · Mar 20, 2015 10:10 AM · 48,198 views
Magorkhe bro rajkhani pakauna jane a bhane chai garho hunchha . Mukh ko right ma rakhera chapayo left tira pughchha left ma chapayo right ma pughchha rajkhani. Baa le khasi kateko din chhuttai rajkhani chhutayera rakhnu hunthyo kodo ko raksi sanga khanalai. Aaimaile khana hunna bhanthe sayad thorai hune bhayekole hola. Rajkhani tel ma bhuteko ra timur ko chhop omg. Pakkai Mukh ma pani aayo hola.
mangale · Mar 20, 2015 10:21 AM
पहिले पहिले राजा महाराजाका दर्जनौ महारानी देखि धाइ सुसारे पनि भ्याउने हुनाले तागतिलो कुरा खुवाएर रतिक्रियालाई चरमोस्त्सर्क बनाउन सहयोग गर्ने औषधोशास्त्रीले बोकाको गुला ख्वाउन थाले | त्यो दरबारमा बोकाको गुलो किनिस भन्नु भएन राजाले खाने भन्दा बन्दै राजसी भाषामा राजखानी भएको हो | अनि गाउ घर तिर पनि अनि गाउले हरुले राजाले खाने चिज जो पछि अपभ्रम्स र जनाजिब्रोले समातेको नया सब्द राजाले खाने बाट राजखानी हुन् पुगेको हो | | तेस्मा प्रोटिन र अन्य पौष्टिक तत्व हुने भएर आफैलेमात्र खानलाइ दश ओटा कुरा बनाएका हुन् | रतिक्रियामा सक्ति दिन्छ भन्ने परेको हुनु पर्छ | It includes pouch and the balls. Last edited: 21-Mar-15 09:47 AM
magorkhe1 · Mar 20, 2015 10:40 AM
Mangale bro ra magorkhe1 bro, Yo katha padhe pachi balla thaha paye rajkhani k ho bhanera haha.. :) Ma ta k raicha bhanera google pani gareko ta Raj khani bhanne manche ko facebook profile po aucha ta haha.. aile po haas uthyo manche ko naam pani raj Khani re!!!! lol
Anup's Kitchen · Mar 20, 2015 2:13 PM
Afu ta upatekako raithane newar pareyn, Galli Ko bhatti ma chahi rangga ko jibro ra aakhan chahi chakheko chu. Ullekhit mathi ko kura ta naulo nai lagyo!
atomic · Mar 20, 2015 3:12 PM
हुन त यो सोध्दा पनि लाजै लाग्ने कुरो हो अहिले सम्म था नपाको भनेर , गुला भनेको गेडा हो कि मेन लामो मासुको भाग हो ? प्रस्ट पारिदिउं न है | सानो हुँदा मेरो साथी संग बहस भाथ्यो मुजी भनेको के हो भनेर | मैले चै लामो मासु भनेको त्यसले झैँ झाटा भन्थ्यो फेरी कसलाई सोध्ने त्यो पनि त्यसै भाथ्यो | आज ब्रो हरुले प्रस्ट पारिदिए हुन्थ्यो नि यो पनि | अनि राजखानी भनेको चै हामीले बोकाको गेडालाई भन्थ्यौ | त्यो बेलामा मेरिनेट गर्ने भन्ने थाहा थिएन | गेडालाई बीचबाट फ्वाक्क फुटाउने अनि मसला सासला हाल्ने अनि मोमो पकाउने भाँडोमा मज्जाले बफाएर पकाउने | अनि सुलुत्त निल्ने | क्या मिठो हुन्थ्यो :)
Fuel Tank · Mar 20, 2015 9:22 PM
फु ट्या ब्रो : खास भन्ने हो भने गुला संग जोडिएको मासु को भागलाइ (नरम हुन्छ ) राजखानी भन्ने चलन छ | Last edited: 10-Apr-15 06:32 AM
magorkhe1 · Mar 27, 2015 10:55 AM
We missed your stories. By now you must have known what is what? Last edited: 12-Apr-16 06:10 AM
magorkhe1 · Apr 11, 2016 9:24 PM
आज सेल फोन मा य़ुट्युब खोलेको त खसीको ( 2nd one) गुला कसरि पकाएर खाने भन्ने रहेछ | लौ अरु पनि छ कि भनि कम्प्युटर खोलेर हेरेको त बच्चा देखि बुढा सम्म चिण्डा झुण्ड्याएर हिडेका अनि तार्ने देखि बफ्याउने आदि इत्यादि रहेछन | त्यो हेरी सके पछि म टंके ब्रोले बफ्याउने कुरा मा सहमत भए | बफ्याउनु अघि तिनी हरुले सफा गरेको हेर्दा कुनै पार्ट चै अलिक नपाक्ने हो वा खान लायक नभएर हो फ्याल्दा रहेछन | फेरी नसो चै (Penis) के गर्ने मा ? मेरो जबाफ त्यो त कहिलै पाक्दैन मुखमा परी हाले चुईगम चबाएको झैँ हुन्छ, तेसैले फाल्नुनै बेस | चट्ट बफ्याए पछि ठिक्कका टुक्रा बनाएर कराइमा अलिकति तेलमा आफ्नो स्वाद अनुसार मर मसला हालेर खाने हो : भोद्काको राम्रो सितन बन्छ | Anup bro I was expecting you to post one for sajha visitors. What happen to you, no knew videos? I follow your advise on Chatamari and getting better. Can we buy it here in USA? https://youtu.be/AphjTEJ5MeQ Last edited: 12-Feb-17 10:52 AM
magorkhe1 · Feb 10, 2017 2:32 PM
यो धागो कोरे पछि धेरै बगरे कहा गइयो अब बोका फार्ममै गएर राजखानी किन बेच गर्छ गर्दैन सोध्नु पर्ला ? १०० ग्राम राजखानिमा ४० ग्राम प्रोटिन हुन्छ रे ? लौ सिघ्र पतन , लिङ्ग अनुतेज्जित र रतिक्रिया को चाहनाको कमि हुनेलाई औसधिको काम गर्ला, प्रयोग गरि हेर्न पछि नपर्नुस ?
MaGorkhe1 · Dec 30, 2020 9:57 PM
मागोर्खे सोलटा को लेख हाम्रो लोगान दाई कै जस्तो हुन्छ :) लखनऊ को राजखानी संस्मरण पहिले पढेको हो , फेरि पढ्दा मज्जा आयो । गफ मात्र हुन्थ्यो, यसपाली दशैं मा चाई मलाई पनि राजखानि सफा गर्ने काट्ने जिम्मा परेको थियो । कलेजो फोक्सो सँगै fry गरेर खादा मिठो भयो ।
salamkrishne · Dec 30, 2020 10:29 PM
हो नि क्रिश्ने ब्रो ! तिन बर्ष बाद मगोर्खे ब्रोलाइ फेरी साझामा देख्न पाउँदा कतै मगोर्खे ब्रोले नि साझा बाट स्वघोषित एग्जाइलमा पो जान भाको हो कि जस्तो लागेको छ ! एता मगोर्खे ब्रो नि आउनु अनि उता हाम्रो लोगन ब्रो पनि हराउनुले यो मनमा खुसिको साथ् साथै पिडा पनि उतिक्कै लागेको छ हौ क्रिश्ने ब्रो ! 🙈🙏💩 Last edited: 30-Dec-20 10:36 PM
Nas · Dec 30, 2020 10:34 PM
Hait gorkhe bro , paschim kata ko ho hajur ? Hamro tira ta boka ko geda ta kukur lai dincha ho , dhat yesto ni khanchan . Kathit tallo jaati ley chai tauko puchhar geda polera khancan ho. Hajur yehi khayera yesari battarinu bha ta haina?
Logankobaje · Dec 30, 2020 10:58 PM
लौन म आफै खुद छक्क पर्दै छु, रिप्लाई त मेरो नि रैछ , कुनै बेलां । नामै राजखानी राखेर नेपालां प्रजा ले नखाएका हुन कि के हो ? मरि जाउं नाउं त सुने छैन , यौन शक्ति नै पनि बढाउंछ भने खोज तलास गरि पकाई खाई गर्ने सुरसार गर्नु पर्ला ।
atomic · Dec 31, 2020 6:00 AM
what d fk is dis thred eben bro who d fk ok i bow u yaar did u even eat goat testicles? congrats? now go and eat all d testctles la.. start wid d nearest dog around u and [Disallowed String for - use not allowed] eat all d testicles in d world and create a nice story on it like how u did it la ok?
oneliners · Dec 31, 2020 11:48 PM
तेसो भए नत खानदानी नत् सामान्य परिवारकोमा जीबन बिताउनेमा नपरेको कारणले घरमा खसी बोका काटने चल्न नभए पछि कसरि थाहा पाउनु हुन्छ त ? न यो जन्मजात जिनमा र लिंगमै लिएर आएको कुरा हुन् र का घोच्नु पर्छ भन्ने कुरा अरु संग सिक्नु नपर्ने कुरा ? कित पसलमा गएर या त घरमा बोकै काटेको हुनु पर्यो | मैले जस्तै नेपाल गएको बेला २/४ ओटा बगरेको मा अग्रिम बुकिङ्ग गैर धार्नी पुर्याएर खाएर हेर्नुस अनि मात्र थाहा हुन्छ स्वाद अनि तेसको असर ? यो उखान सुन्नु भएको छ कि छैन" आम खाने से मतलब रक्खियो साई, पेड गिन्नेकी कोहि जरुरत नाही " तर बिसेष आबस्था र परिस्थिति हुने हरुलाइ केहि भन्नु छैन | कहिँ कतै " ज्वाई तपाइको ज्वाईले लगाएको टोपी चै मेरो" उखान लेखि टोपलेको थिए , बुझ्नेलाई स्रिखनड र अबुझलाई अमृत नै सरह भएको हुनु पर्छ | खुर्पाको बिढ नलेख्नुको कारण कहिँ ६० हज्जार मद्दे कसैले ए मलाई लक्ष गरि लेख्यो भन्ने आछेप आउला भनेर पनि अमृत शब्द राखेको छु | ओन ब्रो : सबै भन्दा बढी जानकारी "मन्गले" ब्रो लाइ ग्यान छ , मैले त एसो एउटा धागो मात्र कोरेको हु | **** बेगनास ताल कै छेउ छाउ हो ब्रो ? हामि पस्चिमेलिले जति ठुलो bokaako gulo भयो तेतिनै मिठो and best maanchhau ! Last edited: 01-Jan-21 06:06 PM
Magorkhe1 · Jan 1, 2021 1:58 PM
ये हो गोर्खे सोलटा, भनेपछि तपाईंको बाट मेरो त जम्मा २५ किलोमीटर १० डिग्री जति पूर्व - दक्षिण रहेछ । नेपाल गएको बेला राज खानी खोज्दै गर्दा भेट हुन सक्ने चान्स छ ।
salamkrishne · Jan 1, 2021 8:08 PM
गोर्खे सोल्टा मान्छे चाहि खतरा हो के जे होश धेरै गुला खाएर कुरा नि गुला जस्तै गर्छ सोल्टा ले
oneliners · Jan 2, 2021 5:01 AM
सहरिया हरुमा घट्टेकुलोको चौक मा भाग लगाएको खसीको मासु कुरेर बस्नेमा पर्नु भएको भए सुकेको अण्डकोस संगको गुला चै भागमा परे होलान अनि घका भएका परिवारमा हजुरको भागमा पर्ने चान्स बडिमा ३३ देखि घटीमा २० सम्म हुन् सक्छ र भागैमा परे पनि बोसिलो मासु ठान्दै कहिँ खान भ्याउनु भएको होला ? हजुर हरुलाई तरुनिका मुन्टा देखिने र आधा इन्ची थोंग ले छोपेका भग हेर्ने हरुलाई आफ्नो चलनको बारेमा पस्किदा आठौ आस्चर्य मान्नेलाई सबै साझा बासीले नाबबाबुसाब्लाई ३ सलाम गरि दिनु | हुन्छ क्रिसने ब्रो : पुरानो स्ताईल को खैरो कोट लगाउने ५'५ गहु गोह्रो ५०-५५ केजी को मानिस देख्नु भए बोलाउनु होला अनि गाउको एक पानि कोदाको घरचुहा सग्नै राजखानी आफ्नै हातले पकाएर ख्वाउला | २०२२ को माघ फाल्गुन तिर म १ महिना बस्ने योजना बनाएको छु , अनि राजखानिको निम्ता
Magorkhe1 · Jan 2, 2021 10:42 AM
हुन्छ गोर्खे ब्रो, तपाईं ले भनेको बेला मै मेरो पनि नेपाल तिर मुन्टिने अवसर मिल्यो भने साझा मार्फत नै contact गरम्ला । अनि राज खानी र बेगनास को माछा संग कोदोको घरचुहा चिरिप्प पारुला सँगै बसेर ।
salamkrishne · Jan 2, 2021 2:41 PM
"गोर्खे सोल्टा मान्छे चाहि खतरा हो के जे होश धेरै गुला खाएर कुरा नि गुला जस्तै गर्छ सोल्टा ले" खसी काटेर खाने ल्याकत भएको भए तिम्रा बाबुबराजेले खान्थे त राजखानी अनि तिम्ले थाहा पाउथोउ राजखानी को स्वाद , एल्साई भनिछ बाहुनले च्याउ खाओस न च्याउको स्वाद पाओस | कता छौ , नेपालमै हो भने आज भोलि मुसलेले बाख्रिलाई बोका नबनाई बसेको भए किन्न पाउने छौ राजखानि अनि माथि तासेको योउतुब हेर्न नबिर्सनु , पकाउने बिधि थाहा पाउने छौ ( फेरी कसरि पकाउने भनि बसौला नै राजखानी चै सुकेर गुच्चा जे होला)| क्रिसनेब्रो : सेतोकोदोकै बनाउन लगाउला नि |
MaGorkhe1 · Jan 25, 2021 1:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion