प्रियंकाले महिला शोषणको बिरोध गरेको सर्हानिय छ, तर हातमा चाही कत्ति धेरै रौँ हो!
bokaman · Mar 19, 2015 7:45 AM · 29,705 views
Education. You need it man.
KaliKoPoi · Mar 19, 2015 7:52 AM
understand the meaning
glife · Mar 19, 2015 10:58 AM
ओह माइ गाड ! यी मेरी प्रियंकाजीले के गर्न भाको हात भरि भुत्ला पाल्नु भएर !!! हात भरि भुत्ला पाल्नु भएर कस्तो नारि शोषणको कस्तो मेसेज चै दिन खोज्न भाको, मैले त् बुझ्नै सकिन ! आइ हेट भुत्ला अँन गर्ल्स ह्यान्ड ! छि छि सार्है रद्दी देख्न भाको छ मेरी प्यारी तेस्तो भूतले हातमा ! प्लिज एस्तो फोटो सेसन गर्नु भएर समाजले केहि पनि एजुकेसन पाउंदैन ! इउ लुक सो हरिबल प्रियंकाजी ! आइ वान्त माइ बिउतिफ़ुल प्रियंकाजी ब्याक ! तपाइँको हात भरि एस्तो भुत्ला पल्छ भन्ने कुरोले मलाई ज्यादै टेन्सन दिलाइरको छ आज ! कार्कीनिहरुको त् भुत्ला पलाउन्दैन यार ! मलाई थाहा छ ! बाहुननिहरुको मात्र हो भुत्ला पलाउने ! धत् कस्तो फोटो पोस्ट गर्न भाको यार बोकामान ब्रोले पनि ! ब्रो नि सार्है रद्दी मान्छे !
Nas · Mar 19, 2015 11:13 AM
Violence and abuse victim is silenced by a man. The pic is self explanatory.
*~Spring~* · Mar 19, 2015 1:01 PM
Nas Bro, हात मा त तेत्रो भुत्ला रैछ झन् अरु ठाउ मा कति भुत्ला होलान ....
collegefootballrocks · Mar 19, 2015 2:07 PM
नासको पनि त जिउ भरि भूतला छ . अब सम्भोग गर्दा टाउको देखि पैताला सम्म को रौँ गाँठो नपरोस भनेर जगजाहेर गर्न चाहन्छु
cybro · Mar 19, 2015 2:58 PM
"Violence and abuse victim is silenced by a man. The pic is self explanatory. " होइन स्प्रिंगजी, त्यो हात भरि भुत्ला र नारि शोषणसंग के लिनु दिनु छ र भनेको ! प्रियंकाजीले हातमा भुत्ला पलाउन भएर, लु म नि पुरुष सरह समान छु भन्न खोज्न भाको हो ? तेस्तो हातमा भुत्ला लिएर पनि कहिले लोग्ने मानिस सरह समान भइन्छ र भने ? उहाले बरु हातमा भुत्ला नपलाइ वरी नि त् तेही कुरा व्यक्त गर्न सक्न हुने थियो नि ! केटि मान्छे भएर भुत्ला, दारी जुँगा पालेको राम्रो होइन के ! त्यो त् केटा मान्छे को मात्र हक हो ! हक चिहियो भन्दै मा अब केटा मान्छे जस्तो दारी जुँगा नि पाल्ने ? यी अचेलका आइमाईहरुको पांच पैसाको बुद्धि हुँदैन ! अनि त्यो पिक्चरमा कहा म्यानले साइलेन्स गर्न खोजेको छ र ! प्रियंकाजी आफ्फैले नै नारि भए पछि चुपो लागेर बस्नु पर्छ भन्नु भाको छ ! यो एक दम गलत संदेश हो मेरी प्यारी प्रियंकाजी ! कृपया आइमाईले चुप लागेर बस्न हुँदैन ! कच् कच् गर्ने हो भने मात्र मुखमा ताला लगाउन पर्छ ! नत्र त् आफु माथि हिँसा भएको कुरा त् उकेली हाल्न पर्छ ! अनि स्प्रिंगजी हजुरले हामि पुरुसलाइ मात्र दोष न दिनुस न प्लिज ! आखिर लास्टमा गएर त् आइमाईहरु पुरषकै शरणमा त् जान पर्छ नि ! आखिरमा न्याय दिने र दिलाउने हामी पुरुष नै त् हो नि ! हामीले न्याय नदिए कसले दिन्छ त् आइमाईलाइ न्याय ! तेसैले पुरुषहरुलाइ नराम्रो द्रिस्तिकोनले न हेरिदिन म हार्दिक आग्रह गर्दछु हजुर संग ! हजुरहरुलाइ त् हामिले जति कसैले पनि माया गर्न सक्दैन, त्यो कुरो पनि नभुल्नुस हजुर ! "अरु ठाउ मा कति भुत्ला होलान" कार्कीनिको हुँदैन क्या ब्रो भुत्ला ! बहुन्नीहरुको मात्र हुन्छ ! तर सानोमा उहाले आफ्नो दाया हात धेरै शेभ गर्न भएछ जस्तो ! जहा बेसी शेव गर्छ त्यहा ज्यादा भुत्ला फलिन्छ रे ब्रो ! "नासको पनि त जिउ भरि भूतला छ" भुत्ला भन्दा सानो बेलाको याद आयो ब्रो ! सानै देखि मेरो धूक्कुरमा भुत्ला पलाउन सुरु भाको थियो ! पछि निक्कै झ्याप झ्याप्ति भाकोले काटम काटम लाग्यो ! कैचीले काट्न कैची न थिएँन ! हातमा मचिस थियो ! कट्टु खोलि वरी मचिस बालि भुत्ला जलाको त् झन्डै धूक्कुरमै आगो सल्केको ! धन्न धूक्कुर जोगियो ! त्यहा देखि चै धूक्कुरको भुत्ला अहिले सम्म काटेको छुइन साइब्रो ब्रो !
Nas · Mar 19, 2015 5:12 PM
हाम्रो पनि त्यस्तै कथा छ. ब्लु फिल्म हेरेर चिल्लो देखेर आफ्नो पनि खौरिएको....पछि तुस तुस पलौन्दा त कति घोच्नी ओहू ....त्यो ताका क्रिच्केट खुब खेलिन्थ्यो...बल्लिंग गर्न कुद्दा घोचेर कति वाईद फालियो फालियो
teroobaau · Mar 19, 2015 9:20 PM
हाहा नास मित्र तिम्रो कुरा सुनेर खुब हासियो | एपिक नै छौ यार मार्केटिंग फेल नै भाको हो यो Last edited: 19-Mar-15 09:32 PM
bokaman · Mar 19, 2015 9:32 PM
All I could say to your never ending rant is" Bujhne lai shreekhand, nabujhne lai khurpako bid."
*~Spring~* · Mar 20, 2015 8:09 AM
देदिकेतिंग दिस थ्रेड तु अल माइ बिउतिफ़ुल सेक्सी हेएरी गर्ल्स वर्ल्ड वाइड !
Nas · Apr 10, 2015 7:46 PM
priyanka is a tranny, Hema Shrestha is way hotter than Priyanka
divorceguy · Apr 11, 2015 7:15 PM
मेरी प्रियंकाजीलाइ "त्र्यानी" नभनीदिन डिभोर्सगाइ ब्रोलाइ हार्दिक अनुरोध गर्दछु ! बाइ द वे को हुन् हेमा श्रेष्ठजी ?
Nas · Apr 11, 2015 8:17 PM
Nas · May 18, 2015 7:08 PM
hema is hansiya movie ko heorin, newarni haru chwak lagche kina ho kunni malai
divorceguy · May 18, 2015 7:19 PM
बाफ्रे! नाज ब्रो को त्यो महानयिका को फोटो देख्दा त हाम्रो कमलेसोर चाचा कपडा च्यातेर रोड मा चिललाउदै छ--- " नै नै ये हो हि नही सकते, आइसा मजाक मत करो मेरे साथ, आरे मैबाप कितने बाल है रे, उपर इतना है तो निछे क्या होगा नै नै ये हो हि नही सकते... नै नै ये हो हि नही सकते..नै नै ये ...."
DHOTI · May 18, 2015 9:06 PM
हा हा धोतिब्रो ! कमलेसोर चाचाको तेस्तो हालत.... मेरी प्राण पियारीको फोटो भन्दा नि बरु हाम्री चाचीको चै फोटो देख्दा सिल्ठिनु भाको हो कि जस्तो मलाइ लागेको छ !
Nas · May 18, 2015 9:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion