. . . मेरो रोजगारदाताले एच १ बी गरिदिने, लागेको शुल्क तिरिदिने तर वकिल को शुल्क तिर्न नसक्ने भन्यो. चिट्ठामा पर्ने पक्का नभएकोले वकिललाइ खर्च गर्न उचित लागेन. कसैसंग do it yourself kit छ भने कतिको उपयोगी भयो कृपया बताइदिनु भए आभारी हुनेथिएँ. धेरै धेरै धन्यबादहरू! http://kits.usavisanow.com/h-1... Last edited: 18-Mar-15 03:13 PM
_ · Mar 18, 2015 3:10 PM · 1,863 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion