इन्डियन डिप्लोमेसीको मिस्टेक !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इन्डियन डिप्लोमेसीको मिस्टेक ! शुक्रबार , २९ फागुन २०७१ ४:२६ पम भारतीय विदेश मन्त्रालयले सञ्चालन गरेको फेसबुक पेज ‘इन्डियन डिप्लोमेसी’ ले काठमाडौं र पाटनका जात्राका तस्वीर राखेर क्याप्सनमा ‘पश्चिम बंगाल’को जात्राका तस्वीर लेखेको छ । भारत र भारतको विदेश नीति सम्बन्धमा जानकारी दिनका लागि भन्ने उल्लेख गरिएको उक्त पेजमा नेपालको जात्राका तस्वीर राखेर भारत पश्चिम बंगाल राज्यको भनिनु हास्यास्पद र लापरवाहीपूर्ण भएको  कमेन्टमा उल्लेख छ । दुई साताअघि अपलोड गरिएका ती तस्वीरहरु अहिलेसम्म न त हटाइएको छ न सच्चाइएको नै । - See more at: http://www.himalkhabar.com/?p=...

_____ · Mar 13, 2015 6:17 AM · 1,948 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all