बुद्धिजीवी, व्यंग र गुलो - कुरा बुझिहाल्नुभो होला, नबुझे मेरो यो भन्दा अघि को post पढ्नु होला ashishme को एक तर्फा प्रेम जाँठो ashishme लाइ प्रेम गर्ने सुर चलेछ, तर ३४वर्ष को हुँदा पनि कोहि केटि ले अहिले सम्म नपत्याएको कारणले गर्दा हीनताबोध ले ग्रसित मुजी रात भरि सिरानी च्यापेर, लण्ड खडा गरेर जाग्राम बस्दो रहेछ. अब bro को नराम्री तिर आँखा नजाने र राम्री ले नपत्याउने, त्यसैले माइक्रो भ्यानमा येसो कुहिनो ले ठिटीहरु को कोमलांग मा ठेश लागे बाहेक जाँठो ले अहिले सम्म कुनै केटि लाइ छुन पाको रैनछ. हुनत लगनखेल नजिक को रक्सि भट्टी की साउनी ले कहिले काँही डेरा फर्किरा बेलाँ येसो जिस्क्याउँदि रैछ तर bro मोरो जति खाते भएनी आमा को उमेर कि जाँड बेच्ने आइमाई सित सम्भोग गर्ने कुरामा मन मानेनछ. एकदिन सुरज arcade मा काम गरिराको बेलाँ, काम को साथि ले एउटा idea दिएछ, भनेछ - "हेर् मुजी, यो bra र panty बेच्दा बेच्दा जवानी जान लागि सक्यो, यो लगाउने हरु को उतार्न भन्या सपना को कुरो, आफ्नो बिहे भैसक्यो, तेरो chance अझै बाँकी छ, हुन त प्रचण्ड ले तँलाई कुनै गतिलो काम लाइदिएनन तैपनि चितवन को होस्, बाबुराम को छोरी मानुषी संग येसो कुरा मिला, पढेलेखेकी छे, मोरी माओवादी नि हो, कुरा मिलिहाल्छ, बाउरामे को ज्वाईं भइस भने त हेर, पैसै पैसा मा सुत्छ्स" कुरा जाँठो ashishme लाइ बढ़ा चित्त बुझेछ, तर एउटा अढचन रैछ त्यसैले बसन्तपुर् को पसल बाट खाजा खान गा बेलाँ आमालाइ STD call गरेछ, र सोधेछ – "आमा तपाईं को बाबुराम भट्टराई सित लसपस त थिएन?" "थिएन बाबु, खै चितौनां भा भए त हुन्थ्यो क्यारे, उनी गोर्खा का हुन् त्यसैले थिएन" आमा ले भनिछन् "दिदी को थियो कि थिएन?" "बाबुराम मुनि काम गर्ने सबै संग थियो, उनीहरु चितवन आउँदा तेस्लाई सौराहा लिएर जान्थे, तर बाबुराम सित चाहिं थिएन, किन सोध्छस बाबु?" आमा ले सोधिछन "येसो बाबुराम की छोरी सित कुरा मिलाउनु पर्यो भनेर आमा, अब बाबुराम पनि प्रचण्ड जस्तै मेरो बाउ भैदिए ती मेरी बैनी हुन्थिन त्यसैले सोध्या" "तर बाबु, ती त राम्री छैनन् भन्ने सुन्या हुँ, तँ आफैं कोढि लाग्या जस्तो कुरुप छस्, तेरी स्वास्नी पनि त्यस्तै भैदिए त नाति नातिना र सारा बंश नै कुरुप हुन्थ्यो" "आ.....आमा तपाईं पनि जसले जे भन्यो पत्याउनुहुन्छ" यति भनेर जाँठो ले फोन राखेछ. ashishme ले अहिले सम्म मानुषी को तस्वीर देख्या रैनछ, र काम सिद्धिए पछि जावलाखेल को cyber cafe मा google image मा फोटो हेर्न ला बेलाँ बत्ति गएछ. "थुक्क मुजी" भन्दै जाँठो डेरा तिर लागेछ र भात टन्नै घिचेर ओच्छ्यान मा डंगरंग्ग लढेछ, तर मानुषी को कल्पना मा निन्द्रा हराम, अत्ति भएर मानुषी लाइ कट्रिना कैफ सम्झेर एक हस्ते दिएर सुतेछ. भोलि पल्ट शनिवार रैछ, र जाँठो उठेर नुहाई धुआइ गरि, पसल बाट चोरेर ल्याको नयाँ शर्ट, प्यान्ट र जुत्ता लगाएछ, हतार हतार चोरेर ल्याको प्यान्ट अलि loose रैछ तैपनि बेल्ट बाँधेर कसैगरी लाएछ, अनि मानुषी लाइ येसो हेर्न भनेर बाबुराम को डेरा तिर लागेछ. माइक्रो मा शर्ट कुच्मुचिन्छ भनेर हिंडदै बाबुराम को घरमा पुगेछ. बाहिर टक्क उभिएर bro ले घर नियालेछ, र ढोका अगाडि Divorceguy लाइ भुँइ पुछिरा देखेछ र सोधेछ - "मानुषी हुनुहुन्छ?" Divorceguy ले पसिना पुछ्दै भनेछ "हुनुहुन्छ माथि, अस्ति भर्खर दिल्ली बाट आउनुभाको, भित्र जानुस् न" भित्र जाँदा त्यहाँ तीन चार जना मानिस हरु बैठक मा बसेर गफ गरिरा रैछन् अनि छेउ को भान्सा मा एउटा मान्छे चिया बनाइरा रैछ, ashishme डराइ डराइ भान्सा को ढोका मा उभिएर चिया बनाइराको मान्छे लाइ सोधेछ - "अंकल मानुषी कहाँ हुनुहुन्छ?" ashishme को कुरा सुनेर त्यो मान्छे ले झन्डै चिया पोक्खाएछ " अंकल रे?? के भन्छ यो केटो, म त आन्टी, मेरो नाम हिसिला यमी, लाल सलाम!!" ashisme ले डराइ डराइ लाल सलाम ठोकेछ "तिमि मानुषी को नयाँ साथि पर्यौ जस्तो छ, उ माथि छे, त्यो भर्यांग चडेर जाउ" ashishme जाँठो को दिमाग खराब, अंकल भन्या त आन्टी पो रैछिन, भर्यांग को खुड्किला चड्दै मनमनै सोचेछ - "मुजी यस्ती स्वास्नी रैछ त बाबुराम ले अर्को बच्चा नपाको, एक चोटि ठ्याक लाएपछि अर्को चोटी अनुहार हेर्न मन नलाग्ने रैछ" यति सोच्दा सोच्दै जाँठो माथि पुगेछ, माथि निकै ठुलो हल रैछ र भित्ता भरि अल्मारी र त्यस्भरि किताब, एउटा भित्ता मा लेनिन, मार्क्स, माओ, चे गुएवेरा, फिडेल क्यास्ट्रो आदि को फोटो रैछ तर मुजी ashishme ले मात्र लेनिन लाइ चिनेछ, त्यै नजिकै बाबुराम भट्टराई को अबिर लाको तस्वीर रैछ, भावबिव्हल भएर तस्वीर लाइ लाल सलाम ठोकेछ, त्यति सबै हेरे पछि बल्ल एउटा २०/२१ बर्ष को ठिटो सोफा मा बसेर अखबार पढि राको देखेछ र सोधेछ - "ए भाइ, यहाँ मानुषी जी कहाँ हुनुहुन्छ?' त्यो केटो ले ashishme लाइ पुलुक्क हेर्दै, आँखा तर्दै भनेछ "भाइ रे???? म त बैनी !!!! मेरै नाम हो मानुषी यमी भट्टराई" mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm ब्युँझदा ashishme बीर अस्पताल मा रैछ, हातमा सेलाइन लिंदै गरेको अवस्था मा, नजिक को नर्स ले भनिछिन - "तपाइंले के देख्नुभो कुन्नि, दुइ घण्टा देखि बेहोसी मा 'छ्या छ्या' भन्दै तीन चोटि बान्ता गर्नुभो" xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx Last edited: 12-Mar-15 09:07 AM
sajhasexy · Mar 12, 2015 8:14 AM · 11,512 views
haha yeslai bhanchhan ek tirr darjan shikaar.
dustanki · Mar 12, 2015 8:49 AM
हाहा माने गुरु माने | साझा सेक्सी संग दुश्मनी मोल्न नहुने रैछ भन्ने थाहा भयो लोल |
hakim_saab · Mar 12, 2015 9:02 AM
Thankyou भाइजानहरु. मात्र खाते नालायक पाजी मेरा दुश्मन हुन्छन :)
sajhasexy · Mar 12, 2015 12:30 PM
हा हा साझा सेक्सी ब्रो ! मरे हाँसो उठेर ! अब यो कमुनिस्ट जान्ठीलाइ देख्यो भने, हाम्रा आशिषमि ब्रो मात्र होइन जसले नि उकेल्छ ! येस्तीलाइ त् कसले हान्छ होला ! छ्या !
Nas · Mar 12, 2015 5:40 PM
After i read this , i searched for her pic and OMFG she gives competition for her mom " look lile lesbian " pageant. !!
facebook · Mar 12, 2015 5:43 PM
हुनत मानुषी को बिरुद्ध मेरो केहि छैन, यो सब जाँठो ashishme लाइ त्यसको ठाउँ देखाउन लेख्या हुँ तर जसले आफ्ना निर्दयी र भ्रस्ट आमा बाउ को साथ् दिन्छ, त्यसलाई Batman को कृपा ले त्यस्तै कुरुप बनाउँछ (in case you do not know I do not believe in god).
sajhasexy · Mar 13, 2015 7:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion