Yesterday I went to Nepali/indian buffet and the restaurant owner who was a nepali was peering from the counter greedily when we took extra helpings. I went with 3 of my friends and we had whipped up our appetite for buffet. Why even have open buffet if you don't want customers to eat. If you are restaurant owner please don't stare at people eating buffet.
shahi baba · Mar 11, 2015 7:37 AM · 5,850 views
haha reminds me of sayings "खान नपाएकोले खायो बोक्रै सित खायो" "हग्नेलाई भन्दा देख्नेलाई लाज" Sorry nothing personal.
funtush · Mar 11, 2015 7:46 AM
ग्राहकको हेराइ , साहुको हेराइ जे सुकै भए पनि एक अर्काको हेराई को (सोचाइ - किन हेर्यो भन्ने कारण )भने ठ्याक्कै नमिल्ला ? साहुले कति मिठो मानि मानि खाए भन्ने होला तर ग्राहकले भने कति थपेको भनि सोचला ( you may have perceive this way ) , ? कहिँ यस्तै सोचाइको जमकाभेट भनौ वा आदन प्रदान भएका त होईन ? बफे भने पछि दैनिकी भन्दा अलिकति बढी खाई हालिन्छ : क्यालोरी काउन्ट गर्नेहरु पनि पछाडी पर्दैनन् : तर ग्राहक हरु चुल्याउदै ल्याउने अनि मिठो नलागी फ्याल्ने गर्ने हरु प्रसस्तै हुन्छन : एस्तो अबस्थामा साहुको हेराइ : अलि अलि ल्याएर मिठो नमिठो छुट्याए पछि थपेर खाइदिए हुन्थ्यो भन्ने हेराइ कुन चै साहुको हुदैन ? उसले बंगुर पालेको छैन होला ? Last edited: 11-Mar-15 08:51 AM
magorkhe1 · Mar 11, 2015 8:43 AM
शाहीबाबाको नेपाली पाराको कुरा लोल | काठमाडौँको काम नभाको सुकुल्गुन्दाहरु कसैले हेर्यो भने किन stare गरेको भनेर निहु खोजेको जस्तो भयो
ktmrulez · Mar 11, 2015 9:16 AM
Last edited: 19-Mar-15 02:19 PM
sajhasexy · Mar 11, 2015 10:11 AM
no_more_crush · Mar 11, 2015 10:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion