धमला को हमला Ashishme माथि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो post साझाका बुद्धिजीवीहरुका लागि हैन, छाडा व्यंग हो, हाँस्न का लागि मात्र पढ्नुस, अर्ति उपदेश दिनुको साटो आफ्नो गुलो खेलाएर बस्नमा ज्यादा फाइदा होला. Ashishme जाँठो मलाइ गालि गर्न शब्द खोज                                               धमला को  हमला Ashishme माथि ऋशि धमला: आदर्णिय दर्शकवृन्द, "धमला को हमला" मा यहाँहरुलाई स्वागत छ. मेरो नाम ऋशि धमला र (औंल्याउँदै) उहाँ मेरी क्यामेरामान कमला.... कमला: (फुस्फुसाउँदै) छ्या सर ऋशि धमला: ...र आज को हाम्रो कार्यक्रम मा अतिथि हुनुहुन्छ माओवादी को सक्रिय कार्यकर्ता श्री Ashishme, वहाँ आजकल saajha.com मा धेरै चर्चित हुनुहुन्छ र वहाँ त्यहाँ 'चोर, मुजी, गधा, जाँठो" जस्ता संज्ञाले विभूषित हुनुहुन्छ, त आउनुहोस् Ashishme ज्यू लाइ स्वागत गरौँ (कसैले तालि बजाउंदैन) ऋशि धमला: (फुस्फुसाउँदै) कमलाजी खोइ त हाम्रा audience? कमला: (फुस्फुसाउँदै) सर सबै दिलभूषण पाठकजी को show हेर्न गाछन होला, तपाईं ले चांडै सिद्ध्याए म पनि जान्थें ऋशि धमला: (आफैं सित बोल्दै) तेरिम्मा जाँठी पख तँलाई! (Ashishme आएर सोफा मा गजक्क परेर बस्छ) ऋशि धमला: स्वागत छ यहाँलाइ Ashishme ज्यू, त भन्नुहोस् यहाँको माओवादी तर्फ़ वफादारी को रहस्य के हो? Ashishme: खै सानो छँदा प्रचण्डले आएर चकलेट दिनु हुन्थ्यो.... ऋशि धमला: (आश्चर्य मान्दै) मात्र चकलेट को भरमा माओवादी हुनुभो? Ashishme: (झर्किंदै) हैन मलाइ चितवन को शिवनगर बाट झिकेर जावलाखेल को AVM मा भर्ना गर्ने पनि प्रचण्ड नै हुनुहुन्छ. (आफैं सित बोल्दै) कस्तो मुजी खाते रैछ यो मुजी धमला ऋशि धमला: ए, त्यसोभए तपाईंका पिताजी को आर्थिक स्थिति राम्रो थिएन, बाहिर पढाउन सक्नुहुन्न थ्यो होला Ashishme: के घण्टा जस्तो कुरा गर्या, म चार वर्ष हुँदा आमा, दिदी र मलाइ छोडेर मेरो मुजी बाउ कान्छी ल्याएर गैंडाकोट मा बस्छ, जाँठो नवलपरासी बाट नेपाली कांग्रेस बाट चुनाउ मा उठ्न लाछ. (बाउलाइ गालि गरेर चिच्याउँदै) STUPID खाते !!!!!! (कमला डराउँछिन) ऋशि धमला: त्यसो भए यहाँको प्रचण्डजी सित सम्बन्ध निकै राम्रो रहेछ Ashishme: किन नहोस् त, प्रचण्ड मेरो पिताजी हुनुहुन्छ ऋशि धमला: (पिउंदै गरेको चिया अचानक सर्काउँदै) हँ????? Ashishme: खै आमाले "प्रचण्ड तेरो बाउ हो" भन्छिन् ऋशि धमला: (कमला तिर हेर्दै) यसो वहाँको अनुहार मा focus गर्नुस् है? ऋशि धमला: (आश्चर्य मान्दै) त तपाईंको आमा ले त्यसो भन्नुहुन्छ? Ashishme: अनि त?? तर दिदीले 'तेरो भिनाजु हो" भन्छे ऋशि धमला: (चिया फेरी सर्काएर रातो अनुहार लाएर खोक्दै) म बाथरूम जाँदै छु, कमलाजी commercial break लिनुहोस् प्लिज (Break पछि धमला वापस सोफा मा आएर बस्छ) ऋशि धमला: दर्शकवृन्द, "धमला को हमला" मा यहाँहरुलाई फेरी एक पटक स्वागत छ, अहिले भर्खर Ashisme ज्यू ले आफ्नो आन्तरिक जीवन को बारे मा जसरि खुलासा गर्नु भो, अरु कुरा जान्न का लागि फेरी म वहाँलाई केहि प्रश्न गर्न चाहन्छु ऋशि धमला: (Ashishme तिर फर्किंदै) उसोभए आमा ले प्रचण्डजी तपाइंको पिताजी भन्नुहुन्छ त दिदी ले वहाँ तपाइंको भिनाजु भन्नुहुन्छ? Ashishme: अनि त? अस्ति भर्खर दुबैजनाले एक आपसलाई जगल्टाएर सास्ती, बल्ल तल्ल छुटाएं ऋशि धमला: खैर, त्यो तपाइंको आन्तरिक मामिला हो, तर यो भन्नुस, प्रचण्डजी लाइ तपाईं सुशील कोइराला, के. पी. ओली, कमल थापा जस्ता राजनीतिज्ञ सामु कसरि दाँज्नु हुन्छ? Ashishme: अब हेर्नुस सुशील कोइराला, के. पी. ओली, कमल थापा जस्ता मानिस दिलभूषण पाठक, विजय कुमार पाण्डे, कुन्दा दीक्षित हुनुहुन्छ भने प्रचण्डजी ऋशि धमला ऋशि धमला: त्यसो पो? Ashishme: अनि त? ऋशि धमला: (आफैं सित बोल्दै) मुजी सांचिकै खतम पो रहेछ ऋशि धमला: खैर यो भन्नुस् प्रचण्डजी को पुत्र प्रकाशजी र तपाईं बीच अगाध सम्बन्ध छ भन्ने सुन्या हुँ, सांचैमा राम्रो दोस्ती छ त? Ashishme: अनि त? उ पनि मेरो भिनाजु हो ऋशि धमला: (सोफा बाट जुरुक्क उठ्दै कोट फुकाल्दै) के भन्नुहुन्छ यो? बाउ पनि भिनाजु छोरो पनि भिनाजु? Ashishme: अनि त? हामि माओवादी सबै बाँडी चुडी खान्छौं के... ऋशि धमला: (पसिना पुछ्दै) खैर, यो भन्नुस् प्रचण्डजी ले अरु के के गर्नु भा छ तपाइँहरु का लागि? Ashishme: ये...... के भन्नुहुन्छ? तपाईंलाइ थाहै छैन प्रचण्डजी सित कस्तो मोज हुन्छ भनेर, गाडि फ्री, Tiger Tops मा बस्न फ्री, रक्सि फ्री, रातभरि सेक्स फ्री ऋशि धमला: (सेक्स को नाम सुन्नेबित्तिकै मुस्कुराउँदै) हो र भन्या? तपाइंले त्यस्तो मोज गर्नुभयो? Ashishme: मैले हैन दिदीले (कमला खितितिती हाँसछिन्, धमला आँखा तर्छ) ऋशि धमला: हामि वार्तालाप को अन्त्य तिर आइपुग्याछौँ Ashishme जी तर एउटा प्रश्न बाँकी छ - तपाईं साझा.कम मा किन विष ओकल्नु हुन्छ? कसै संग रिसइवी छ कि? Ashishme: छ! त्यो मुजी सान प्रधान सित ऋशि धमला: हँ?? किन र? Ashishme: २०४२ साल को कुरो हो, म AVM मा पढ्थें, सान St. Xavier's मा पढ्थ्यो, दुइ स्कूल बीच फूटबल म्याच हुँदा झगडा पर्यो अनि सान ले मेरो देब्रे चाकां बेस्मारी एक लात हिर्काथ्यो, कति दिन सम्म दुखेर HK बस्नु पर्याथ्यो कुर्सि को कुना मा ऋशि धमला: HK भनेपछि Hongkong? कुरा अलि बुझिएन Ashishme: होइन Half कण्डो हौ.... (कमला फेरी खितितिती हाँसछिन्, बत्ति जान्छ) XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX   Last edited: 09-Mar-15 09:10 AM

sajhasexy · Mar 9, 2015 9:00 AM · 4,650 views

7 Replies

मनपर्यो |

Fuel Tank · Mar 9, 2015 9:54 AM

ठ्याक्कै मिल्यो :रमाइलो लाग्यो |

magorkhe1 · Mar 9, 2015 10:06 AM

हा हा गज्जब छ है

bokaman · Mar 9, 2015 10:15 AM

You got some writing skills man ! Use it on right way too !!!

facebook · Mar 9, 2015 10:28 AM

hijada yami..eh sorry hisila yami ko bare pani kei bhaneko bhaye hunthyo

cybro · Mar 9, 2015 11:56 AM

Hahahaha..... hasayo SS bro le.

robwin · Mar 9, 2015 11:07 PM

धन्यवाद मित्र हरु मनपराइदिएकोमा र अरु धन्यवाद बुज्रुग कमेन्ट न पोस्टिनु भएको मा. डर लागिराथ्यो कसैले मेरो पोस्ट को माँ - भैन गर्देला कि भनेर, तर त्यसो भएन धन्यवाद धन्यवाद धन्यवाद!

sajhasexy · Mar 10, 2015 11:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all