neurologist · Mar 6, 2015 1:17 PM · 4,262 views
७/२४ गाइजात्रै गाइजात्रा : जतिदेश जन्जालमा पारिन्छ तेतिनै कमाइ धमाई हुन्छ अनि जनता जति कम्जोर र बजबुर अबस्थामा हुन्छन मागीखानेलाई हात थाप्न सजिलो अनि नेतालाई जनता लाइ झुल्याउन र झुक्याउन सजिलो अनि पाच- हात खुट्टामा लड्डु नै लड्डु |
magorkhe1 · Mar 6, 2015 1:36 PM
मगोरखे ब्रो त्यो ठ्याक्कै माओबादी को सिद्धान्त हो ..जति जति देश बिग्र्यो र देश मा भाडभैलो भयो माओबादी तेती तेती खुसि हुन्छन
collegefootballrocks · Mar 6, 2015 1:45 PM
नेपाल मा हुँदा मेरा हाकिम उप्रेती सर ले नामुद हुनु हुन्थ्यो : आखा लेजर तिर भए पनि कान भने टाठो बनाइ राख्नु पर्थ्यो | कुनै बेला बा आमालाई औसधो उपचारलाई भारत तिर लागियो : बसाई लामो भयो बिदालाई निबेदन पठाएको हाते चिट्ठी ले भएन रे ? जागिर भनेको घोडा हैन जागिर्लाइनै चडेर खाने : जागिर मुनि छिरेर बस्नु बस्नु पर्छ रे ? कर्मचारीहरु जति कम्जोर र आबस्यकता मा बाच्छन कजाउन तेतिनै सजिलो हुन्छ , खाजा खाने समयमा एकै जुट भएर जान नहुने ? हाम्रा देशका नेता देखि कर्मचारी हरु तेस्तै मानसिकता बोकेर हिडेका छन् : यही अनुभब पोखेको मात्र हु !
magorkhe1 · Mar 6, 2015 4:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion