Hi, You’ve always dreamed of continuing your studies in New York City! Now you can. And you can stay at the cutting edge of your field with an affordable and practical Master's Degree in such booming technology fields as networking, database administration, web design and development, project management, mobile app creation or integrating technology in the classroom. Attend our on-line information session, specifically focused for international students like you, to learn everything you need to know about our personalized admissions process, as well as all the procedures and documents you need to obtain your I-20. ON LINE INFORMATION SESSION FOR INTERNATIONAL STUDENTS Thurs., March 12, 10 AM EDT RSVP at http://bit.ly/tourogstmar12usj... for Open House If you have already signed up for this information session, thank you! Find out more 877.669.7227 www.touro.edu/gst Why Choose GST: • Accredited by the Middle States Commission on Higher Education • 33 Credit Masters Degrees • Affordable Tuition • Scholarships • Personalized Attention for Students • International Student Friendly • Weekend and Evening Classes • Industry-Driven Courses • Job & Internship Placement • Resume & Interview Counseling • Close Faculty/Student Relationships • Small Class Sizes We look forward to seeing you there, Jack, Prerana and Lyuba Program Directors Touro Graduate School of Technology 877-669-7227 info.gst@touro.edu
Wmm Gst · Mar 4, 2015 1:36 PM · 9,692 views
धेरै दिन पछी ६०३ नम्बर बाट मेरो सेलको घन्टी घन्कियो ! भलाकुसारिका लागि मात्रै न् उनी न् मै घन्टी घुमाउछौ ( उहिले घुमाउने भएकोले प्रयोग गरेको फेरी बुझिन भन्लान भनी यही खुलासा गरिदिएको ), हलो भन्नु अगाडि मनमा सैकडौ कुरा हरु उब्जिसके ! के किन केलाई फोन मारे आज ? NewEngland बस्ने हरुलाई हिउले पुरेको छ , कही हिउको कुरा गर्ने हुन्की ? छाना खस्यो , गाडी चिप्लियो देखी लाग्छु झोली तुम्बा बोकी फ्लोरिडा तिर भन्छन कि जस्ता तर्कना आए | उनी पहाड देखी मदेश अनी शहर सम्म्का छिमेकी हुन अनी एक असल मित्र | उनी सँग गरिएका कुरा भिस्म प्रतिग्या जस्तो हुन्छ : कही खोलिदैन भने म पनि तेही गर्छु, तेसो भनेर हामी एक अर्काका गुह्य कुरा खोतल्न चाहदैनौ | तर एक बेला मेरा कान्छा काका गाउको प्रधान पन्च मा उठेको बेला सघाउन गाउ पुगेका थियौ | एक ठाउँ मा हामी ताडी पिउन बस्यौ | जती अमिलो र पुरानो भयो तेतिनै कडा हुने ? कलेज् पढ्दा एऊटी साह्रै राम्रो लाग्थ्यो भने जाड लागेको बेला म सँग खोतल्न खोजे तर जाड लागेको भए पनि उन्लाई छक्याएर कुरा गरी दिए अझै पत्याइ राखेका छन | कुरा मोडिएछ | हलो चलाई सङै स्वास्थ्य र हिउको कुरा सोधी हाले ? सबै ठीक छ अहिले त होन्डा CRV किनेको छु सानो तिनो हिउको के कुरा भयो र ! ए तेसो भए बर्ष दिन पछी CRV किने भनेर सुनाउन फोन गर्या हो भनी टोकसो मारे ! मान्छे कहिले काही कस्तो डि*हेड हुँदो रहेछ भन्छ | लाज भाड कहिले नबोल्ने मित्र बाट एस्तो कुरा सुन्दा अतिनै भए जस्तो लाग्यो | अनी मैले सबिस्तार सुनाइ पछी , कुरा यो रहेछ | गत सप्ताहन्तमा जेठान आएछन अनी चाइनिज खाने साहमति अनुसार सेचुवान बाट ( the best in town) अर्डर गरे पछी लिन जादा नजिकैको सिटिजन ब्याक मा छिर्नु पर्ने रहेछ उन्को जेठानको | चाइनिज वान्वएेमा पर्ने भएकोले पहिले अर्डर गरेको लिउ अनी घर फर्कदा बाटइमा पर्ने ब्यान्कमा निक्ल्दै घर फर्कनु उचित तेही अनुसार कुरा गरेछन | जेठानले जहिलाई पनि बैंकमा गएर नगद लिने अनी हिडेर ( बाटो नहिडिनै जान सकिन्छ अरु बेला ) जाने गर्दा रहेछन | मित्र भने चाइनिज बोकेर बैंक आउदा बेस हुने बताए रे ?आदत पढि है भला कब दुर होगी दोहोरिएछ | जेठान्को गाडीमा गएको सिधै बैंक मा गएर काम सिद्याए अनी हिंडेर जाउ भन्छन | सामान्य अवस्थामा भए ठिकै हो | अहिले हिउले बाटो सङुरिएर पैदल हिद्ने हरु मुल सडकमा हिड्नु पर्छ अनी त्यो पनि ब्यस्त बाटोमा त्यसरी हिंड्नु उचित हुँदैन थियो | उन्ले पनि तिमीनी जौ भनी गाडीमै बसेछन | दाँया बाँया समाचार आ ई रहेका छन : बाटो साङुरिएर बटुवा हरु लाई कर हरुले ठक्कर दिएको तै पनि उन्का जेठानको चाला डिं*हेडी चाला कुरा मन मा राखन नसकी नम्बर घोटेका रहेछन ? कही कतै तपाईंहरुले पनि एस्तै डि Kहेडी पन मा पर्नु भएको छ कि ?
magorkhe1 · Mar 4, 2015 3:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion