महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

[ NSFW कथाको पृष्ठभुमी : यहाँ साझामा नाज ब्रोले सार्बजनिक रुपमा महानायिका प्रियंका कार्कीजीलाई आफ्नो माया दर्शाएको धागो महानायिका प्रियंका कार्कीजी लाई खुल्ला पत्रमा टिप्पणी लेख्ने क्रममा सानो टुक्रे कथा बनेको थियो अनि त्यसैलाई लम्ब्याएर शृंखलाबद्ध कथा बनाउने सोच आयो | ] प्रस्तुत छ कथा :  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को पहिलो भाग  त्यो दिन  पनि नाज कामबाट फर्केर आएर कोठाको ढोका खोल्यो | ढोकाबाट भित्र छिर्ने बित्तिकै प्रियंका कार्कीजी  सधै झैँ उसलाई हेरेर मुस्काई रहेकी थिईन | भित्तामा निर्जीव रुपमा टाँसिएको  ५ फिटको त्यो प्रियंकाकार्कीजी को फोटोले नाजलाई "तेरो भाग्यमा यो भन्दा धेरै छैन" भनेर बारम्बार सम्झाई रहेको हुन्थ्यो | कामबाट आएपछी उसको नित्यकर्म थियो : कपडा फेर्ने, हातमुख धुने अनि कार्कीजीको फोटो अगाडी बसेर एक हस्ते दिने | आजको दिन किन फरक हुन्थ्यो र ? आज पनि त्यस्तै गर्यो | हस्ते दिंदै थियो, फोनको घन्टी बज्यो | देख्यो , नेपालबाट फोन आयो | सोच्यो , ह्या बुवालाई पनि कस्तो बेलामा फोन गर्न परेको | दाहिने हातलाई बिस्तारै आराम दिंदै, देब्रे हातले फोनको स्क्रिन स्वाईप गर्यो | "ह्याल्लो , बा " "म बा हैन के, मेरो प्यारो बाबा "  सुरिलो स्वर सुनियो  | नाजले उनको स्वर सुन्ने बित्तिकै नचिन्ने कुरो नै थिएन "ए मेरी प्यारी प्रियंका जी पो, सपना त हैन यो ? "  उनको स्वर सुनेपछी अलि सुस्त भएको नाजको  दाहिने हात ले फेरी आफ्नो गती समात्छ | "अनि सुन न  तिमि त ट्रेडमिलमा दुगुर्दै हो ?कस्तो स्याँ-स्याँ गरेको ? तिमि बिजी हो भने अहिले पछी फुर्सदमा फोन गर्छु नि |" "हैन हैन, ठिकै छ नि | ट्रेड मिल  क्यान वेट " , उसलाई आफ्नो प्राथमिकता बारे राम्रो थाह छ र प्रियंका जी उसको प्राथमिकताको लिस्टमा एक नम्बरमा छिन् | केहि बेर अलबामाका पुराना दिनहरु सम्झिन्दै बित्यो | उनको नबाँधेको कालो कपाल रेशमका धागाहरु झैँ सलल बगेर कानमा राखेको फोन छोप्न आईसकेको थियो | बैंशले उन्माद भएर थाम्न नसकेर पोखिए जस्तो लाग्थ्यो उनको कपाल |  अर्को हातले सर्लक्क कपाल समातेर कानको पछाडी अड्काईन | कानमा माथीबाट लस्करै  राखिएका मोतीका दानाहरु घाममा अईना झैँ टल्किएका थिए | अनि उनले भनिन, " सुन न, तिमि टाढा भएको मलाई त मन नै पर्दैन , भेट नभएको पनि कति धेरै भै सक्यो | मिलाएर आउ न नेपाल , डेट जाउँ |" *********************** त्यो दिन नाजको क्युब खाली थियो | कुर्सी खाली थियो | काम गर्ने  टेबलमा खाली थियो |   टिम मेनेजरको टेबलमा राखेको फोन को घन्टी बज्यो |  "हे, दिस इज नाज , सरी आई कान्ट मेक ईट, फ्यामिली इमरजेन्सी | गोईंग ब्याक टु माई कन्ट्री |" "तो फिर अंग्रेजीमे क्या मा -चुदा रहा हे |" धोती टिम मेनेजरले बोली सक्न नपाउंदै फोन टुं-टुं -टुं- टुं गर्यो | ************************ खारीएको बोकोले बाख्रीको बास्ना पाउँदा झैँ गरेर नाज एक सासमा बोस्टनको लोगन एरपोर्ट पुग्यो र टिकट काट्यो | सेक्युरिटी चेक सकेर प्लेन भित्र बस्यो | सिट नम्बर हेर्यो | संगैको सिटमा धोती जस्तो मान्छे बसी राख्याथ्यो |  नाज हेर्दै खेरी बाँदर जस्तो देखिन्थ्यो |  सामान्य परिचय भयो | "हाई, आई एम नाज, सो एक्साईटेड म्यान, गोईंग फर अ डेट" बस्ने मान्छेले सोच्यो,यस्तो बाँदर जस्तो मान्छेलाई कसले डेट गर्ने होला अनि अनुहारमा नक्कली खुशी निकालेर भन्यो : "हे द्याट्स एक्साईटिंग | आई एम गोइंग फर अ डेट टु | बाई द वे आई एम पुन्तर, " क्रमश .... Last edited: 05-Mar-15 10:54 AM

Fuel Tank · Mar 2, 2015 9:16 PM · 56,693 views

32 Replies · Showing 21 - 32
Page 2 of 2

मेरो यो कथापढेर  मनपराई दिनुहुने सबै ब्रोहरुलाई धेरै धेरै धन्यबाद | कमेन्ट गर्नेहरुलाई झन् धेरै धन्यबाद | यो अंक अलिकती ढिलो भयो, तर आउन चै ढिलै भए पनि आयो | राजेश्दाई , आउँछ ब्रो आउंछ स्मरण ब्रो, थाने दाई र टेन्स्ड ब्रो को यहाँ भएको उपस्थितिलाई बिसेष रिकग्निसन् दिन चाहन्छु | अनि अघिल्लो कथामा थ्यांक यु भन्न बिर्सेको लाउरे ब्रोलाई पनि थ्यांक यु भन्न चाहन्छु | प्रस्तुत छ कथा : महानायिका प्रियंका कार्कीजिको खुल्ला लभ स्टोरी  भाग ३ ******************************************************************************** "हेरिस्यो  त हजुर, हाम्री छोरी के भाकी, हिजो राती दुईटा केटाहरुलाई लिएर आईचे | अमेरिकाबाट फर्के पछी चाला माला निको छैन है यसको  " प्रियंका कार्कीजीकि आमाले बुवालाई उठाउँदै भन्नुभयो | "आ SSSS!! यो आईमाईले सुत्न पनि दिन्ने, कति हल्ला गरेकी | फिलिमको हिरोहरु होलान् , साथीहरु होलान, कती किच किच गर्छेस् | अलि लिबरल हुन सिक् न " बुवालाई घुम्लुंग सिरक ओढेर सुतेको बेला हल्ला गरेको मन पर्दैन थ्यो तर आमाको मन न हो, छोरी को चिन्ता किन नलाग्नु | "अँ होला खुबै फिलिमको हिरो, एकचोटी अनुहार देख्या भए थाहा पाईसिन्थ्यो |" खै किन हो, आमालाई थाह थियो तिनीहरु पक्कै फिलिमको हिरोहरु हैनन् भनेर | "ल ल जा जा, चिया पका, म नुहाएर निस्किन्छु अनि कुरा गरौंला " सिरकबाट टाउको निकाल्दै बुवाले भन्नुभयो | **************************** पुर्ब पट्टीको झ्यालबाट हेर्दा सुनौलो घाम देखिन्थ्यो | सार्है राम्रो देखिन्थ्यो घाम त्यो बेला |अनि घर अगाडीको रुखमा चराहरु चिर्र-बिर्र गर्दै खेल्दै थिए | अनि त्यहि रुखका पातहरुको टुप्पाबात शीतका थोपाहरु टलपली रहेका थिए | घामको किरण जब ती शीतमा पर्दथे, तिनीहरु मोतीका दानासरह टल्किन्थे | त्यो सौन्दर्यता आफैंमा स्वर्गीय थियो | त्यो मनोरम वातावरणमा झन् मिठास थप्ने  मिठो स्वर सुनियो "मन बसिया.ओह कान्हा.." त्यो मिठासलाई चिर्दै अर्को मिठो स्वर सुनियो ....................... "ओम् जय जगदीश हरे, प्रभु जय जगदीश हरे , भक्त जानो के संकट क्षण मे दुर करे ओम्  ..........." टिंग डिंग टिंग डिंग .... भू पूँ  भू पूँ भान्सा कोठा नजिकै भगवानको फोटोहरु टाँसिएका थिए | त्यहि फोटाहरु अगाडी सानो चकटीमा बसेर  बुवाले शंख फुक्दै हुनुहुन्थ्यो | आमा हातमा धुप लिएर घुमाउँदै हुनुहुन्थ्यो |  अनि कार्कीजि स्वयम्ले घन्टी बजाउंदै हुनुहुन्थ्यो | देख्दै रहरलाग्दो दृश्य थियो त्यो , अनि हिन्दु परिवार हुनुको गर्व पनि देखिन्थ्यो त्यो माहोलमा | ******************************* "ओ ब्रो, बिहान बिहान के को हल्ला हो यो यार ?" जेट ल्यागले ल्यांग ल्यांग भएको पुन्तरले राम्रो संग आँखा पनि नखोली बोल्यो | हालत त नाजको पनि त्यस्तै थियो | निन्द्रा नपुगेर टाउको गर्हूङ्गो भएको थियो | "तैट पाहुना आएर सुतेका छन्, बुडाबुडीलाई बाल छैन | अलि बिस्तारै गर्नु नि पुजा पनि , सबै गाउँभरीकालाई सुनाउन पर्छ ?" नाजले पनि आफ्नो समस्या पोख्यो | "यस्तै हो भने त दशैँ तिहारमा ससुराली आउँदा पनि दुख पाईने रैछ ?" मन नलागी नलागी पुन्तर उठ्यो | खाटबाट खुट्टा तल झारेर एकैछिन बसी बसी आखाँ चिम्लियो |  "ब्रो मुख सम्हाल है , हिजो धन्नैले भेटेथ्यो |  हुन त ठिकै हो भाउजुको माईत पनि त तिम्रो ससुराली नै त हो नि " नाजले "गुड कमब्याक" पाएर मख्ख पर्यो | "ढक ढक" !! एकै चोटी ढोकामा नक गरेर "ओके ढोका खोल" पनि नभन्दै ढोका खुल्यो अनि प्रियंका कार्कीजीबाट बोलावट भयो | "तिमीहरुलाई बाबाले भेट्न खोजीसेछ , हातमुख धोएर एक चोटी बैठकमा आउन है |"  सिरक फालेर खुट्टा तल झुन्ड्याएर बसेको थियो पुन्तर | भर्खर उठेको भएर "मार्निंग वुड" पनि गइसकेको थिएन | "आबुई, के गरेको तेस्तो बिहान बिहान" काक्री जी शक् खानुभयो | "यस्तै हो सबै केटाहरुको हुन्छ" पुन्तरले जस्टीफाई गर्न खोज्यो | " त्यो त हो कि , सबैको हुन्छ, नाईट स्ट्याण्डमा नै था पाको थिएँ | तर तिम्रो त कती सानो के | हि हि हि हि द्याट्स क्युट हि हि  " अर्को खाटबाट हेरीराखेको थियो नाजले | उसलाई "अल्फा मेल" बन्ने रहर लाग्यो, सिरकलाई लात्ताले हानेर हटायो अनि भन्यो "हो यस्तो हुन्छ मार्निंग उड, ब्रो त जस्टिन बिबर नै हो क्या हो ? " "त्यो दुईटा लम्फुहरुलाई बोला भनेको के गरिछे यो परी?" घरमा कार्कीजीलाई परी भनेर बोलाउनु हुँदो रहेछ | नाज र पुन्तर गएर संगै नुहाए | राम्रो कपडा लगाए | आज फियुल ट्यांक र केकीजी को जोडीसंग घुम्न जाने प्लान थियो | उनीहरुलाई पनि फियुल ट्यांक भन्दा कम देखिनु थिएन | अमेरिका बाट ल्याएको कपडा, जुत्ता, कालो चश्मा, कलोन | केटाहरु मगमग बसाँउँदै बैठकमा गए | "मलाई अफिस जानु ढिलो भयो, भोली कुरा गर्छु तिमीहरुसँग " यती भनेर बाबा उठ्नुभयो | "तिमीहरु बस्दै गर, म पनि रेडी भएर आउंछु " यति भनेर कार्कीजी पनि उठ्नुभयो | तर अचम्मको कुरो, उहाँ रेडी हुन आफ्नो कोठा तिर नगई घरबाट बाहिर निस्कनुभयो | नाज र पुन्तरले झ्यालबाट हेरीरहे | उहाँले गेट खोल्नुभयो, बाहिर ट्याक्सी रोक्नुभयो र चढ्नुभयो | ट्याक्सीले कालो धुवाँ फ्याल्दै अगाडी बढ्यो | आधी घण्टापछी पुन्तरलाई छटपटी भयो र कार्कीजीको फोन बजायो | "ए मेरी प्यारी महानायिका , तिमि कता हराएकी ?" "यहाँ बिउटी पार्लर आकी थिएँ, अब हेयर सलुनमा जानु छ अनि आईहाल्छु नि " "हेयर सलुन त जानु पर्दैन तिम्रो कपाल त राम्रो  छ नि |" पुन्तरले कम्प्लिमेन्ट दियो | "मेरो कपाल त ठिकै छ, तर मेरो हात भारी रौँ  आएर संधै शेभ गर्न पर्छ हेर न, अस्ति एउटा फोटो शुट गरेको शेभ गर्न बिर्सेछु एउटा म्याम्पाखा बोकोमानले साझामा पोस्ट गरेर क्या बिजेत भयो हेर न | आज त नबिर्सी शेभ गर्छु तिमीहरु ज्ञानी भएर झगडा नगरी बस है , म आई हाल्छु |" प्यारी कार्कीजीले कुरेर बस्ने सान्त्वना दिनुभयो | बाले काम बाट फर्किंदा चकलेट ल्याईदिन्छु झगडा नगरी बस है भन्दा केटाकेटीहरु मिलेर बसे जस्तै मिलेर बसे दुईटा ब्रोहरु | आधी घण्टा बित्यो, एक घण्टा बित्यो, दुई घण्टा बित्यो तर पनि प्यारी कार्कीजी फर्कनु भएन | नाजले खोल्तीबाट फोन निकाल्यो र फोन गर्न खोज्यो | पुन्तरले रोक्यो "हात सेभ गर्दै हुनुहुन्छ भनेर भनीसके पछी कती आत्तेको ? अलि धेरै रौँ छ, लाग्यो होला नि समय , क्या कुरा गर्छ ब्रो पनि " नाजलाई पनि हो जस्तो लाग्यो अनि फोन खोल्तीमा राख्यो | त्यसपछी फेरी आधी घण्टा बित्यो, एक घण्टा बित्यो, दुई घण्टा बित्यो, पाँच घण्टा बित्यो , साँझ पर्यो , रात पर्यो | "हैन यति धेरै बेर त नलाग्न पर्ने , हातको रौँ पो हो त, चारकोशे झाडी हो र ?  पक्कै केहि भयो होला मेरी प्यारी लाई" नाजले आफ्नो पिर पोख्यो र आत्तियो | *****ट्रींग ट्रींग****** यतिकैमा नाजको फोन बज्यो | चिन्ताले रापिएको अनुहारमा उज्यालो छायो  फोनमा लेखेको थियो "स्वीटि कलिंग" | फोन उठायो, स्पिकरमा राख्यो अनि भन्यो  "ओहो प्यारी प्रियंकाजी, म त कस्तो आत्तिएको , तिमिलाई केहि त भएको छैन |" "तिमीहरु खाना खाएर सुत है | आज हेर न प्लान अकस्मात चेन्ज भयो | आज सारुखखान सर  आउनुभएको रैछ , मेरो डान्स हेर्ने भनेर स्पेसल अर्डर गर्नुभएको रैछ | आज यतै नाच्छु |" "सारुख्खान? डान्स ? कुन बेला सकिने नि ? सकिएपछी छिट्टो आउ है " नाज आतिएर सोध्यो | "हेर न , डान्स पछी सरले मलाई सरको कोठामा लैजानी रे | अनि कोठाको ढोका लक गर्ने रे | अनि सर र म एउटै खाटमा , एउटै ब्ल्यांकेट ओढ्ने रे | बत्ती निभाउने रे | त्यसपछी सरले अँध्यारोमा बल्नी  नयाँ घडी देखाउने रे | म घडी हेरेर आई हाल्छु |" यता प्रिय प्रियंका कार्कीजिको कुरा सकिएकै थिएन उता कोमल मन भएको पुन्तर बेहोश भै सकेको थियो | बरबराउँदै थियो "बसन्ती तुम उन कुत्तोंके सामने मत् नाच्ना " ...........क्रमश............

Fuel Tank · Mar 21, 2015 1:38 AM

फ़ुएल टंकी ब्रो , कथा को प्रतुती एकदम राम्रो छ ब्रो लै म आज साझाको आसुकबि भन्दछु अब भाग ४ को एन्तजर मा छु कृपया छिटो पस्कन म बिनम्र अनुरुध गर्दछु !!! कृपया आन्तिम मा चै प्रियाँकजी मेरै हुनु पर्चा है टंकी ब्रो !!!

Punter · Mar 21, 2015 5:12 PM

"त्यहि फोटाहरु अगाडी सानो चकटीमा बसेर  बुवाले शंख फुक्दै हुनुहुन्थ्यो | आमा हातमा धुप लिएर घुमाउँदै हुनुहुन्थ्यो |  अनि कार्कीजि स्वयम्ले घन्टी बजाउंदै हुनुहुन्थ्यो | देख्दै रहरलाग्दो दृश्य थियो त्यो , अनि हिन्दु परिवार हुनुको गर्व पनि देखिन्थ्यो त्यो माहोलमा |" अहा मलाई त् यो पिक्चरको झल् झली याद आयो नि हो ! फ़िउल ट्यांक ब्रो, ब्रोले त् मेरो दिल नै खुसि बनाइदिन भो ! प्रियंकाजी एउटी महान महानायिका हुनु भएर पनि उहाले आफ्नो सभ्यता र संस्कार भुल्न भाको छैन ! एस्तो राम्रो हिन्दुसंस्कारमा हुर्किन भाकी मेरी प्यारी प्रियाँकाजीको बेहुला हुन् पाए त् म पनि उहाको संगतले सभ्य नगारिक बन्ने थिए होला ! "नाईट स्ट्याण्डमा नै था पाको थिएँ" मलाई त् रोअउ कि हाँसु बनाइदियो तिमि मोरा बजियाले ! कस्तो मननै फिटिक्क भयो नि हौ ! "मेरो कपाल त ठिकै छ, तर मेरो हात भारी रौँ  आएर संधै शेभ गर्न पर्छ हेर न, अस्ति एउटा फोटो शुट गरेको शेभ गर्न बिर्सेछु एउटा म्याम्पाखा बोकोमानले साझामा पोस्ट गरेर क्या बिजेत भयो हेर न |" हा हा हा ! ब्रो  "स्पेसल अर्डर " ह्या ब्रो ! एस्तो स्पेसल अर्डर त् कल गर्ल वा डान्सबारका गर्ललाइ मात्र आउँछ क्या ! एस्तो र्याग न्हानुस न यार ! त्यो खाते शारुखले मेरी प्रियाँकाजीलाइ त् मुजरा नाच्ने तवाइफ़ बनाको जस्तो लाग्यो यार ! मेरो मन दुक्छ क्या ब्रो ! "हेर न , डान्स पछी सरले मलाई सरको कोठामा लैजानी रे | अनि कोठाको ढोका लक गर्ने रे | अनि सर र म एउटै खाटमा , एउटै ब्ल्यांकेट ओढ्ने रे | बत्ती निभाउने रे | त्यसपछी सरले अँध्यारोमा बल्नी  नयाँ घडी देखाउने रे | म घडी हेरेर आई हाल्छु |" भतुवा भातमारा पाजी तिम्रो कँडोमा चुरना परि जावोस !

Nas · Mar 22, 2015 9:42 PM

"कृपया आन्तिम मा चै प्रियाँकजी मेरै हुनु पर्चा है टंकी ब्रो !!! " हा हा ! पुन्तर ब्रो, ब्रोको सपनामा चै अवस्य हुने छ ! मेरी प्यारी प्रियंकाजी कसको हुने छ भन्ने प्रश्न नै औन्दैन ! यो लब स्टोरीमा त् ब्रो खालि साइड हिरो मात्र हो ब्रो ! प्लिज बेसी एक्स्पेक्तेसन नराख्नुस नत्र लास्टमा ब्रोलाइ नै रयाग हुनेछ ! ओह माइ प्यारी प्रियाँकाजी ! हजुर को एस्तो इन्नोसेन्ट लुक्सले मलाइ कति फिदा बनाउँछ ! म त् सक्दिन हजुरको सुन्दर र सुकुमारी अनुहारसंग !

Nas · Mar 22, 2015 9:53 PM

"मेरो कपाल त ठिकै छ, तर मेरो हात भारी रौँ आएर संधै शेभ गर्न पर्छ हेर न, अस्ति एउटा फोटो शुट गरेको शेभ गर्न बिर्सेछु एउटा म्याम्पाखा बोकोमानले साझामा पोस्ट गरेर क्या बिजेत भयो हेर न |" यो बाक्य एकदम मन पर्यो टंकी ब्रो, जे होस् ब्रो को कथा लेख्ने सैली लै मान नै पर्ने हो बा ""हा हा ! पुन्तर ब्रो, ब्रोको सपनामा चै अवस्य हुने छ ! मेरी प्यारी प्रियंकाजी कसको हुने छ भन्ने प्रश्न नै औन्दैन ! यो लब स्टोरीमा त् ब्रो खालि साइड हिरो मात्र हो ब्रो ! प्लिज बेसी एक्स्पेक्तेसन नराख्नुस नत्र लास्टमा ब्रोलाइ नै रयाग हुनेछ ! "" हा हा हा नहसाउनु नाज ब्रो, यो कथा को सिद हीरो म भए पनि मेरो महारानी को रेअल हेरो त म नै हो तेही भएर म धुक भएर बसेको छु !!! आखिर बुढी कास्की पुन्टर कि !!! को बुडी को बुडी प्रियंका बुडी प्रियंका बुडी पुन्टर को बुडी पुन्टर को बुडी प्रियंका को पुन्टर को पुन्टर पुन्टर बुदा हो पुन्टर बुदा हो प्रियंका को बुदा हो प्रियंका को बुदा हो आहा कति राम्रो जोडी आहा कति राम्रो जोडी पुन्टर र प्रियंका को पुन्टर र प्रियंका को कति राम्रो जोडी दुवै को नाम "प" बाट आउने आहा कति राम्रो जोडी सोर्ग को इन्द्र र अप्सरा को जस्तो जोडी आहा कति राम्रो जोडी पुन्टर र प्रियंका को ल यो त एउटा कविता पो भएछ!! आज मेरो प्यारी को नाम मा रक्सि खाको कविता को सिर्जना भएछ i love you baby   Last edited: 23-Mar-15 06:05 PM

Punter · Mar 23, 2015 5:47 PM

आज म चै बियेरले होइन स्लिपिङ्ग ट्याबले चै झ्याप भाको छु पुन्तर ब्रो ! आज टाउको एक दम भारि भाकोले छिट्टै बिस्तरमा पसेको ! सु सु गर्न उठेको बेला येसो साझा हेरेको त् ब्रो को मन नै छुने भावुक कविता पढेर केहि लेख्न मन लाग्यो ! कविता पनि के हरे .... "को बुडी को बुडी प्रियंका बुडी प्रियंका बुडी" हा हा ! म त् मर्न आटे हो ! अब म मेरो पुन्तर ब्रो लाइ "जंदिया कबि" को उपाधि दिन्छु ! अनि मेरी प्यारी प्रियंकाजीको के बिधि राम्रो पिक्चर पोस्ट गर्न भाको ब्रो ! म त् कस्तो मन्त्र मुघ्द नै भए ल ! उहा त् मेक अप बिना त् झन् कति नेचुरल बिउति देखिन भाको छ है ! उहा को त्यो हेराइमा म त् हराई हालेछु ! मेरो आँखामा आँखा हालेर मलाई नै केहि भन्न खोज्न लाग्न भाको जस्तो लाग्यो मलाई त् ! तेसैले आफ्नो मुटुको ढुक ढुकी पनि आफैले सुनिन पुगे ! हजुरको मिठो सम्झना लिएर म सुत्न जान्छु अबो ! मेरो सपनीमा आइदिनुस न मेरी प्यारी प्रियंकाजी ! उहाका ति सुकुमार मुस्कानहरु,  थाम्नै नसकिने मिठो पिडा बनेर बसेको छ यो दिलैमा !

Nas · Mar 23, 2015 6:33 PM

कविता मन परे कोमा नाज ब्रो लै मुरी मुरी धानकोपात ,,, येही सिलसिलमा मैले एउटा धागो खोले विचार गरेको छु, धागो को सिर्सक छ मह नायिका लै प्रेम कविता , कविता तयार छ

Punter · Mar 24, 2015 2:10 PM

प्रेम कविता !! जावस न त् ब्रो ! ब्रोको कविता पनि सुनम न ! आइ एम सिउर मेरी प्यारी प्रियाँकाजीले ब्रोको कविता अवस्य मनपराउँन हुनेछ ! उहा कलाको ठुलो पारखी हुन् !

Nas · Mar 24, 2015 5:09 PM

कविता आर्को नया धागो छ प्रस्तुत गरेको छु यहाँ ले मन परे दिनु हुन्छ भन्ने आस गरेको छु

Punter · Mar 24, 2015 5:18 PM

ब्रो, सार्है मन पर्यो है कबिता | यस्तो कबिलाई जन्मदिने साझा र कविलाई प्रेरणा दिने नाजब्रोको धागो धन्य छ |

Fuel Tank · Mar 24, 2015 9:32 PM

हो टंकी ब्रो, मलाई कबि बनाउनु नाज ब्रो को धागो लै धन्यबाद दिने पर्छ!!!! ब्रो ले मेरो कविता मन परी देको मा धन्यबाद !!! म भाग २ छिटो नै प्रस्तुत गर्ने छु

Punter · Mar 25, 2015 10:54 AM

"कति प्यारा हुन्छन है जनावरहरु। न स्वार्थ, न लोभ, न मोह। कति इमान्दार, कति मायालु।। सबै मान्छे पनि येस्तै भै दिए? संसारमा मानव्ता यसरी मर्दैन थियो होला।" - महानायिका प्रियंका कर्किजीको महावाणी हे परमेश्वोर, प्लिज मलाइ आर्को जुनीमा "एलिट" कुक्कुर भै जन्मिने अवसर दिनुहोस ! कमसेकम मेरी प्यारी प्रियाँकाजीको माया त् पाइने थिए होला ! तर खाते भतुवा कुक्कुर चै नाइँ !  शायेद खाते भुसिया कुक्कुरलाइ चै वहाजस्तो "एलिट" नायिकाले माया गर्न हुन्न जस्तो लाग्यो ! छि छि दुर दुर गर्न हुन्छ होला, अहिले मेरो मायालाइ जस्तै !

Nas · Apr 5, 2015 12:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all