मेरो एउटा साथि सम्मर २०१४ मा नेपाल गाको थियो// उसले visa अगष्टमा apply गरेको अझै सम्म दिएको छैन // Paasport पनि embassy मै छ अझ सम्म // Inquiry गर्दा प्रोसेस मै छ भन्छ! कस्तो खाले प्रोसेस हो त्यो त मलाई नि थाहा भएन तर waiver apply गर्नु पर्छ रे .... गरि राखेको छ भन्छ Embassy ले !! ६ महिना भै सक्यो न त waiver नै औन्छा न त पस्स्पोर्ट नै दिन्छ // बिद्या बारिधी को defense मात्र गर्न बाँकी छ// सार्है tension भै राछ!!! Any suggestion in this regard?? Can immigration lawyer solve this issue??
Unteem Bhet · Feb 27, 2015 11:48 PM · 14,320 views
तपाईं को साथी ले केही Misdemeanor गरेको हुनुपर्छ. अपराध को प्रक्रिती हेरेर विसा दिने कि नदिने भन्ने कुराको निर्णय हुन्छ during the interview. कन्सुलर ले विस दिने निर्णय गरेमा मत्रै waiver को लागि प्रकृया बढाउन्छ । यो अफिसर आँफैले गर्ने हो र waiver गरे पछी प्राय केही महिना देखी बर्षा दिन सम्मा लग्न सक्छ। काम सके पछी उनिहरु ले खर्बर गर्छ। धेरै ढिलो भयो भने अर्को विस पाउन लाई चाहिन्छ .
USvisa ExEmployee · Mar 30, 2015 4:28 PM
Lawyer won't have any role in solving this issue.
USvisa ExEmployee · Mar 30, 2015 4:29 PM
" रे " ko kuro po ho? khai thaha bhayena
jahbles · Mar 30, 2015 5:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion