घर कहाँ किन्नु ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घर किन्ने विचार मा छु ! नेपाल मै किनम कि अमेरिका मा किनम भन्ने दोधार परियो ! पछि बुडो भएपछि नेपाल नै जाने सोच हो ! तेतिन्जेल घर भाडा तिरेर यहि बस्नु त ? येसो साथी हरु सल्लाह दिने हो कि !

राम जी · Feb 25, 2015 12:59 PM · 7,443 views

5 Replies

घर किन्ने कुरा राम्रै हो | तर उमेर भयो लौ गरम बिहे भने जस्तो हैन घर किनाई |  बाछा बाछी ( छोरा छोरी ) यतै बसे पछि माउ ( श्रीमती ) छोडेर जान मान्दैनन | नेपाल गएर  बस्नलाइ बुढेसकाल ठिक होला नहोला आफ्नो आफ्नो पारिबारिक अबस्थामा  भर पर्छ | अहिले तपाइँ हामीले छोडेर आए जस्तो छैन नेपाल | अहिले भएका ठिटा सबै विदेश अनि भएका हरु पनि फुर्ददै फुर्सदमा पनि बेफुर्सदी ( do not spare time for others even they are unemployed  and stay home father ) छन् | तपाइँ हामि जस्तो ए काका बिरामी भएछ ,  अस्पताल जानछौ  वा कि के किनेर ल्याईदिउ ( हर्लिक्स ) भनि सोध्न आउने छैनन् |  यो पहिले पनि लेखेको थिए,  भतिज अमेरिका रिटर्न हो : सानो तिनो काममा आखा लागेको छैन बाउले करडौ कामाईदिए अनि अझै कमाउदै छन् के के काम गर्नु पर्यो ? यी अम्रेरिकी रिटर्न का  बडा बा भन्छन " ए हिंड्न माथि खेतमा जाउ कति गाह्रो लगाएछ " , जबाफ आउछ मेरो हो र हेर्न जानु ? बडाबा थप्छन " मेरो पनि कहा होर तेरै   बजैको नाउमा छ" |  यानेकि तेरोबाउको पनि अन्स लाग्छ, त् एक्लो छोरो पाउने आधा तैले पनि होस् "  अहिलेको समाज यो अबस्थामा पुगेको छ | धेरै लामो समय एता बसेर उता जादा बसाइ सरल र सहज नहोला ?  Last edited: 25-Feb-15 03:31 PM Last edited: 25-Feb-15 03:33 PM Last edited: 26-Feb-15 02:05 PM

magorkhe1 · Feb 25, 2015 1:48 PM

nepali me lekhe pani kei bujhina maile ta yo marge ko kuro

cybro · Feb 25, 2015 2:55 PM

cybro bro, सहि कुरो बोरो सहि कुरो.... I thought it was only me but you also confirmed. Most of the stuffs written by Magorkhe bro in Nepali बुझ्नै गाह्रो हुन्छ मलाई पनि.....कुरो !

lamopuri · Feb 25, 2015 3:21 PM

btw...US मा घर किन्ने सोच मा हुनु हुन्छ भने यी सहर हरु रोज्नुहोस : http://www.thestreet.com/story...

lamopuri · Feb 25, 2015 3:41 PM

यो चाहि बुझ्नु भयो ? http://sajha.com/sajha/html/in...

magorkhe1 · Feb 25, 2015 3:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all