के के मात्र सुन्न पर्ने हो| हुँदा हुँदा युबकहरु पनि बालात्कारको शिकार| एक दम क्युट अनि चिप्लो चप्लो थियो कि के हो त्यो नेपाली केटो? दुबई – एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेका छन् । कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । Dubai३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो । त्यो दिन आफुले अत्याधिक रक्सी पिएको र मातेपछि के भयो कुनै याद नरहेको अदालत समक्ष बलात्कारी युवकले बयान दिएका छन् । बलात्कृत नेपाली युवकले भने, सुतिरहेको अवस्थामा ती पाकिस्तानी साथीले जर्बजस्ती बलात्कार गरेको बताएका छन् । उनले अदालत समक्ष भनेका छन्, “सुतिरहेको अवस्थामा एक्कासी आफुँमाथी चढेर हलचल समेत गर्न दिएन ।” न्यायधीश इजात अब्दुलले अभियुक्त बलात्कारीले ५ बर्षको जेल सजाय भोगिसकेपछि निर्वासित गरिने निर्णय सुनाएका छन् । बलात्कारी युवकले पुनरावेदनको लागि १५ दिनको समय अवधी पाएका छन् ।
bokaman · Feb 17, 2015 3:56 PM · 20,366 views
यो मुजी मुसल्टे को जात लाइ प्वाल त देखनै हुन्न रैछ बा । केटा केटी भेड़ा बाख्रा गधा केइ नभन्ने
facebook · Feb 17, 2015 5:24 PM
Musalmaan se dushmani jaan ka khatara Musalmaan se dosti gaa...nd ka khatara Bhanya yehi ho
NALAPANI · Feb 17, 2015 7:39 PM
yesko proof chai khai.. kana cha yo news..
lovestosuggest · Feb 17, 2015 7:49 PM
अस्ति अर्को धागोमा पनि पोस्ट गरेको थिए मैले ! यो पाकी मुस्ल्टे जस्तो हरामी चै मैले कहिँ देखिन !
Nas · Feb 17, 2015 10:13 PM
Nepali keta haru pani gay jasta hunchan k, keta keta party garne, eutai gadi ma 4-5 keta haru hangout garne, jaad rakshi kahyera keta keta angao halne, jaile keta keta sangai hidne
divorceguy · Feb 17, 2015 10:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion