Nepali citizenship certificate missing

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Does anyone know what to do I u lost Nagarikta??? Trying to apply for new passport. Don't have copies also.

hangMan · Feb 12, 2015 4:21 PM · 10,421 views

1 Reply

ब्रो , आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निगरिकता प्रतिलिपि पाउँ भनेर निबेदन हाल्नु पर्छ | अनि अब फेरी कत्तीको चिनजान छ कुन्नि ? चिनजान छ भने यतै बसेर पनि होला, छैन भने निबेदन हाल्न नेपाल नै आउनुपर्छ भन्लान | यदी नेपालमा हुँदा कुनै ब्यांक स्यांक्मा खाता खोलेको थियो कि थिएन ? खाता खोलेको भए ब्याङ्कमा ब्रोको नागरिकताको कपि हुन्छ , त्यहि कपिको आधारमा मात्र पनि प्रतिलिपि निकाली पाउँ भनेर निबेदन हाल्न सकिन्छ (यदी नागरिकता चाहिएको खण्डमा ) यदी पासपोर्ट को लागी मात्र हो भने, पुरानो पासपोर्ट सहित त्यो ब्यांकबाट लिकालिएको नागरिकता को नक्कलले मात्र पनि निबेदन हाल्न सकिन्छ |

Fuel Tank · Feb 12, 2015 4:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all