धेरै भन्दा धेरै सेक्स गर्न मन लाग्छ तर साथमा कोहि छैन : नायिका रेखा थापा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अर्को पल्ट नेपाल जाँदा यो मोरीलाइ साथ् दिन्छु  नायिका रेखा बोल्दाखेरि जति खुल्छिन् त्यति नै सिनेमाको पर्दाहरूमा पनि कपडा खोल्ने मामिलामा अन्य नायिकाहरूभन्दा बढी नै उदार छिन्। यसपटक यिनै नायिका रेखा थापासँग खुलेर सेक्सको बारेमा प्रश्न राखेको थियो। रेखाले पनि प्रश्नअनुसार खुलेरै जवाफ दिएकी थिइन्। सेक्स भनेको के हो?– सेक्सप्रति मेरो आफ्नै धारणा छ। सेक्सलाई म धेरै ठूलो कुरा मान्दिन। अरू धेरै मान्छे छन्, जो सेक्स भनेपछि मरिहत्ते हाल्छन्। तर म त्यो पक्षमा छैन।सेक्सलाई कस्तो र कुन अवस्थामा परिपूर्ति गर्नुपर्छ जस्तो लाग्छ?– सेक्सलाई हरेक दिन प्रयोग गर्नुपर्छ भन्ने मेरा साथीहरू पनि छन् तर म यो कुरा मान्दिन। मेरो विचारमा सेक्स हप्ता वा महिनाको एकपटक गर्नुपर्छ भन्ने मान्यता राख्छु।नेपाली दर्शक र सिनेमा क्षेत्रमा हट नायिकाको रूपमा रेखा थापालाई चिन्छन् तर तपाईंले पटक–पटक म कोल्ड छु भन्दा कसरी पत्याउन सकिएला?– हो म बाहिरी रूपमा एकदमै सेक्सी देखिए तापनि सेक्सको सवालमा भने कोल्ड छु। चलचित्रको पर्दामा जे देखिए तापनि वास्तविक रूपमा त्यो नहुन सक्छ।लोग्ने–स्वास्नीबीच पनि बलात्कार हुन्छ कि हुँदैन?– यस्ता हुन्छ भन्ने म मान्दिन। नियतिको चाहनाविरुद्ध चाहिँ सेक्स हुने गरिन्छ यदि त्यो मेरा सवालमा होस् वा अरू नै कसैको सवालमा होस्। मलाई लाग्छ सेक्स हुँदा दुवैमा एकखाले सहमति हुनुपर्छ।तपाईंलाई सेक्सी लाग्ने आफ्ना शरीरका अङ्गहरू के–के हुन्?– मेरा सेक्सी अङ्ग भनेको आँखा र ओठ नै हुन्। नेपाली चलचित्रका नायकहरूमा को लाग्छ सेक्सी?– दुर्भाग्य! नेपाली सिनेमाका कुनै पनि नायकहरू सेक्सी देखिँदैनन्।नेपाली चलचित्र उद्योगमा बढी एक्सपोजर डाइरेक्टर को हुन्?– बसन्त श्रेष्ठ। उहाँ हाम्रो एक्सपोजर डान्स डाइरेक्र हुनुहुन्छ। उहाँले एक्सपोज गर्ने अङ्ग भनेकै हिप हो।रेखा थापालाई कुन हदसम्म एक्सपोज गरेमा दर्शकले पचाउलान्?– म बेडसिन दिने पक्षमा छैन र माउथ किस पनि दिन्न। किनकि नेपाली समाज त्यति उदार भइसकेको छैन।तपार्इंको कुनै फ्यानले अकस्मात् सेक्सको प्रस्ताव राखेमा…?– मेरा फ्यानहरूको सवालमा मेरो ओठ र गालामा चुम्बन गरेको अनुभव मसँग छ। तर, अहिलेसम्म सेक्सको प्रस्ताव कुनै पनि फ्यानले राखेको छैन। कसैले राखेमा त्यसबेला मबाट कस्तो प्रतिक्रिया आउला म अहिले नै भन्न सक्दिनँ।source:mix khabar 

bokaman · Feb 11, 2015 9:49 AM · 13,151 views

3 Replies

लोल बोका सोल्टी , अन्तरबार्ता मा भन्दै नभनेको कुरोलाई title मा राख्दिने भन्या ? मलाई त यिनलाई सेक्स अनुभब नै छैन जस्तो लाग्यो, "हप्तामा /महिनामा एकचोटी" रे .....अब एस्तो कुरो पनि calendar बनाएर हुदो हो ? येस्तै तालले यिनले पार्टनर पाउचिन जस्तो लागेन \

nepalilaure · Feb 11, 2015 10:42 AM

bossso badi vaki yesta lai ta chuda pani chunna

divorceguy · Feb 11, 2015 7:53 PM

Paunu ni paryo kohi Dekha Thap Maya haru Yeskai photo herera choldai holau divorce babu

ustadamirkhan · Feb 11, 2015 10:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all