करिना, विद्यालाई पछि पार्दै नेपालकी आस्था उत्कृष्ट ५० मा २०७१ माघ २२ गते १५:२१ मा प्रकाशित ‘किङफिसर सुपरमोडल’को दोश्रो संकरणकी विजेता नेपाली मोडल आस्था पोख्रेल ‘टाइम्स मोस्ट डिजायरेवल अफ फेम’को उत्कृष्ट ५० को सूचीमा परेकी छिन् । उनीसँगै बलिउडका चर्चित नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोपडा, कट्रिना कैफ, कंगना रनावत, सोनम कपुर, आलिया भट्ट, यमी गौतम लगायत यो सूचीमा परेका छन् । यो सूचीमा बलिउडका चर्चित नायिकाहरु विद्या बालन, करिना कपुर पर्न सकेका छैनन् । नेपाली मूलकी नायिका गिताञ्जली थापाले पनि यो सूचीमा आफ्नो स्थान बनाएकी छिन् । अब उत्कृष्ट ५० बाट टप १० को नाम निकालिने छ । एसएमएस भोटिङ र आन्तरिक मुल्यांकनका आधारमा उत्कृष्ट १० को नाम निकालिने छ । गतबर्ष यो सूचीको नम्बर १ मा बलिउड नायिका दीपिका पादुकोण थिइन् । - See more at: http://www.onlinekhabar.com/20...
shahi baba · Feb 5, 2015 4:25 PM · 10,912 views
कट्टु धेरै राम्रो छ जत्ति हेरे नि नपुग्ने
bokaman · Feb 5, 2015 4:30 PM
गेडा पलाई छे कि के हो हाम्री आस्थाजी ले ? कहिँ येस्तै जातिको त् होइन के ?
Nas · Feb 5, 2015 4:52 PM
हाहा नासजी मलाई पनि उस्तै लाग्या थियो
shahi baba · Feb 6, 2015 9:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion