मैले आफ्नो लागि बाँच्न छाडेको धेरै भैसक्यो अब यसमा सन्चो बिसन्चो, सुख-दुख केहि नभैसक्यो बाँच्दा आफ्नो लागी, हाँस्न कहिले सकेन हाँस्न खोज्दा आज , परिचय नै आफ्नो हुन सकेन प्रेम घृणा, आँसु हाँसो केहिको प्रतिकृया छैन हो ! शुन्य अनुभुती तर तथस्ट त म हैन बिश्वास बाट नै बिश्वास हराइसकेसी अब अबिश्वास को प्रश्न पनि त रहेन जे छ, बर्तमानमा नै अभ्यस्त भैसकेसी अनिशिच्त, अदृश्य भबिश्य त सोच्नै सकेन त्यसो त सोचाइ पनि मेरा कहाँ स्वतन्त्र छन र ! नियन्त्रित कसैबाट नहुनु मात्र प्रयाप्त कहाँ हुन्छ र !
daum · Feb 5, 2015 12:53 PM · 12,900 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion