मसंग अझै पनि पुरानै हस्तलिखित नेपाली राहदानी छ/ एम आर पी अब अलि पछि नेपाल तिरै गएको बेला मा बनाउने सोच पालेको छु/ तर नेपाल जानु भन्दा अगाडी १-२ हप्ताको लागि मित्रजन भेट तथा घुमफिर को अभिप्रायले वेलायत तिर जाने विचार गरेको छु/ वेलायत को भिसाको प्राबधान के कसो होला कोहि जानकार मित्रहरुले यसो प्रकाश पारी दिनु पर्यो / मेरो कुरा गर्दा हाल पुरानै हस्तलिखित नेपाली राहदानी बाहक तथा संयुक्त राज्य अमेरिकाको हरियो पत्ता भएको अवस्था
omnipresent · Jan 26, 2015 12:18 PM · 9,558 views
नोवेम्बर २४, २०१५ सम्म मस्त चल्छ! ढुक्क मानेर गए हुन्छ!
Keyser Soze · Jan 26, 2015 12:21 PM
भिसा को लागि के कस्तो प्रक्रिया होला?
omnipresent · Jan 26, 2015 12:26 PM
विसा को लागि, https://www.gov.uk/apply-uk-vi...
Keyser Soze · Jan 26, 2015 12:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion