नयाँ जङ्ग बहादुर कहाँ छन्? अर्को कोत-पर्व चहियो !!
DJ-Dev · Jan 22, 2015 1:05 PM · 12,912 views
यहा दैनिक पर्बै पर्ब चलेका छन् : कोत पर्ब मा उत्रिने हरुमा ति जंगली हरुलाई दास झैँ जोते : रातो किताब थमाएर आखामा पट्टि अनि दिमागमा आदेश मात्र पालन गर्ने मगज सृजना गरे | ति सोझा साझा जनता जसले १० बर्स जंगलमा आदेश बोक्दै बिताए अनि अरुले दिएको १० बर्सको जंगली दिनको सट्टा भर्ना पनि एक चौथाई मात्र पाउदा नौलो पर्ब आएन : तेसैले तपाइले बनेको जस्तो पर्ब आउदैन | Last edited: 22-Jan-15 02:31 PM
magorkhe1 · Jan 22, 2015 2:31 PM
मलाई किन खोज्या ?
Bichitra_Kumar · Jan 22, 2015 3:02 PM
Let's bring that Hari don from Rahul dai's story
aalukojhol · Jan 26, 2015 2:21 PM
DJ-Dev · Jan 26, 2015 3:50 PM
DJ-Dev · Jan 26, 2015 3:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion