अमेरिकामा नेपालीको रहस्यमय मृत्यु माघ २ ,डिसी विजय थापा नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ l मृतक बिष्णु हरि भण्डारी नेपाल बाट २ बर्ष अगि मात्र आएका हुन् भने उनि नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग संलग्न रहेका थिए l मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा संगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए l र उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ l
mahoday · Jan 16, 2015 7:34 PM · 8,408 views
sad bhagwan le unto aatma lai chir sati pradan garoon
divorceguy · Jan 16, 2015 7:38 PM
एस्तो दुःखद घटनालाइ एस्तो सनसनी पूर्ण title दिने हो? दिमाग छैन?
Kiddo · Jan 16, 2015 10:35 PM
That's a sad news. May the departed soul find peace and his surviving family members find strength in this difficult time. Last edited: 16-Jan-15 11:24 PM
GeetMaiJawaafDiu? · Jan 16, 2015 10:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion