मेरो कवीताको शिर्षक छ: सर्वहारा शुक्रकिटहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्वहारा शुक्रकिटहरु ------------- हस्तमैथुनले निम्त्याईएका, स्वप्नदोषले बिँउझ्याईएका, ख्याल ख्यालको वासानाले होस या, सुहागरातको प्यासले अण्डकोषमा लुकेर बसेका, लिङ्ग मैथुनले जागेका, डिम्बको खोजीमा, बिर्यमा पौडिदै निस्केका, हो ति हुन, सर्वहारा शुक्रकिटहरु ! केही गन्हाउने सेफ्टि ट्याङ्क तिर लागे, केहि कट्टुमा नै सुकेर सकिए, ६० मिनेटमा डिम्ब नभेट्दा, करोडौँ सर्बहारा शुक्रकिटले, सहादत प्राप्त गरे, कतिले डिम्बको पर्खाईमा, योनीको कालो गुफामा, ४ दिन बिताए, कठै डिम्ब आएन, ति त्यसै बिलाए, बिचरा सर्वहारा शुक्रकिटहरु ! कतिलाई कण्डममा पोको पारियो, गाँठो पारेको कण्डममा, निस्सासिदै यातना सहँदै, अरवौँ सर्वहारा शुक्रकिटहरु, निर्दोष भ्रुण जोगाउन, आफै बिलाएर गए, ति सर्वहारा शुक्रकिटहरु, एउटा मौका पनि नपाई बिलाए, शहीद भए, अझ भनौँ अज्ञात शहीद भए। धन्यवाद!

aaitey · Dec 31, 2014 11:50 AM · 19,555 views

9 Replies

सार्है मिठो कविता ...अरु नि जावोस है मित्र ....माया प्रेम र देश प्रेम का मुल्धारे कबिता हरु सुन्दा सुन्दा दिक्क लागेको अवस्था मा मित्र को कबिता ले जुन क्रमभंग गर्ने जमर्को गरेको छ , त्यसको जति प्रसंसा गरे पनि कम हुन्छ !

lamopuri · Dec 31, 2014 3:27 PM

You both (Aaitey and Lamopuri) are the same son of whore/prostitute pretending to be different. Your thoughts are genetic. Last edited: 31-Dec-14 11:01 PM

hussain_khan · Dec 31, 2014 11:00 PM

Hussein why are you tense मियाँ जान?

Bad Boy · Jan 1, 2015 12:40 AM

मेरो कविताको शिर्षक छ - 'गाई' - शाम्दे शेर्पा Last edited: 01-Jan-15 01:28 AM

GeetMaiJawaafDiu? · Jan 1, 2015 12:56 AM

@Hussain_Khan : कसम हजुरले भन्नु भएको रण्डिको छोरा या छोरी भन्ने गाली लास्टै पुरानो भईसक्यो :) गालीमा मौलिकता ल्याउनुस न, सुन्दा आह आज त नयाँ गाली सुनियो भन्ने लागोस न, जहिले त्यहि रण्डिको छोरा, माचिक्ने, खाते, पाखे, लास्टै पौराणीक लाग्न थाली सके यी गालीहरु :) कृपया अब देखी नयाँ गालीहरु बर्षाउनु होला, पुराना गालिले म भिज्न छाडीसके। :)

aaitey · Jan 1, 2015 4:46 AM

ये सद्दाम हुस्सैन को अनैतिक सन्तान....फुल को आँखा मा फुलै संसार भन्छन. तेरी आमा ले सिकाको भाषा मा भन्नु पर्दा बेश्या को योनि बाट निस्केको कपुत ले संसार लाइ नै बेश्या को सन्तान देख्छन. यसमा मेरो कुनै आश्चर्य छैन.

lamopuri · Jan 1, 2015 5:49 AM

ला..रि : एक ठोकाई मै काण्ड पुग्ने गरि दिनुभयो नी ?

maGorkhe1 · Jan 1, 2015 5:14 PM

आहा राम्रो लाग्यो यहा को भाव पूर्ण कविता/ धन्यबाद छ यहा लाइ/

adhikari_bandhu · Jan 1, 2015 6:50 PM

यो ताल न तुल, फेद न टुप्पो, अनि लय न सुर भएको कविताको सत्तामा अलि धित्लाग्दो, गतिलो कबितालेखना समय ब्यापन गरे कस्तो हुन्थियो होला? अनि अलि अत्तिनै cheapness पनि झल्कियो है! अलि घिनलाग्दो शैलीको भयो! भन्छन नि, गर्नेलाइ भन्दा, देख्ने लाग लाज! प्रस्तुति राम्रो भएपनि, ढांचा भएन! मेरो .०२ मात्रै!

Keyser Soze · Jan 1, 2015 8:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all