देशमा पुरै अशान्ती फैलिएको बेला, यस्ता भिडियोहरुले राम्रा मानिसहरु अझै छन, अझै त्यती केहि बिग्रेको छैन भन्ने लागेको छ। यो भिडियो पुरै हेरि भ्याँउदा मलाई अब केहि बर्षमा नै देशमा सँबिधान आउँने छ, अनि बिकाश तिब्र रुपमा हुने छ भन्ने कुरामा शतप्रतिसत बिश्वास लागेको छ। https://www.facebook.com/video...
aaitey · Dec 26, 2014 2:55 PM · 13,000 views
त्यों भिडियो हेरे पछि मलाई यो थ्रेड खोल्ने को दिमाग ठीक छैन भन्ने लाग्यो । तर मित्र को नाच चै राम्रो छ है ।
facebook · Dec 26, 2014 4:55 PM
aaitey bro yo video herera chai k lagyo vanum hai https://www.youtube.com/watch?...
giordano · Dec 26, 2014 8:26 PM
For some reason, at 5:25, I was expecting a white cop to pull over and gun down that black dude;thus effectively ending that insane dance. Last edited: 26-Dec-14 09:22 PM
GeetMaiJawaafDiu? · Dec 26, 2014 8:48 PM
प्यारा giordano, हजुरले पोस्ट गरेको भिडियोले सँबिधान निमार्णको लागी दबाब दिन प्रभावकारी भुमिका नखेल्ने मेरो ठम्याई छ। :))
aaitey · Dec 29, 2014 7:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion