हाम्रो देशको कानुनले आफ्नो घरमा नेपाली झण्डा फर्फराउन दिन्छ कि दिँदैन होला? यदि दिन्छ भने, किन होला नेपालीहरु कुनै राजनितीक पाटीको झण्डा चाँहि फर्फराउने तर, आफ्नो देशको चाँहि वास्ता नगर्ने? बिचार व्यक्त गर्नु होस्।
Chandra Surya · Dec 17, 2014 4:08 AM · 10,733 views
पंचायत कलामा राजनीतिक व्यक्ति हरुले मात्र नेपालको झण्डा आफ्नो घरको अगाडी राख्न वा झुन्द्यान पाउथ्यो | मेरा छिमेकी एउटा जिल्ला का सभापति थिए उनको घरमा र अर्को कहिले काही माननीय को सवारी हुँदा झुन्द्याइन्थ्यो | रास्ट्रीय झण्डा राष्ट्रिय सम्मान हो कसैको पेवा हैन अनि हरेक नागरिकले यसको सदुपयोग गर्न पाउनु पर्छ | हाम्रा राजनितिग्यको दिमागमा पंचायत काल देखिने गोबर भरिएको थियो अनि अहिले पनि तिनै गोबर भरिएका हरु पैसा छाप्न पाए पुग्ने हरु:- जलाउन हुने तर घर घरमा टाग्न नहुने बनाएका छन् ? सतिले सरापेको देश : अनि यो मात्रै एउटा देश हो राष्ट्रिय झण्डा टाग्न निषेधित थियो , अहिले को प्रजातान्त्रिक देशले के भन्छ था छैन | सबैले पाउनु पर्छ | YOU DO NOT NEED ANY ONE'S PERMISSION TO DISPLAY NATIONAL FLAG. Last edited: 17-Dec-14 01:38 PM
Magorkhe1 · Dec 17, 2014 8:43 AM
धन्यबाद मगोर्खे ब्रो, अरुको केहि प्रतिक्रिया भए पोख्नु होस्। हालको नेपाली कानुनले नेपाली झण्डा घरमा झुन्डाउन दिन्छ या दिदैँन?
Chandra Surya · Dec 17, 2014 9:21 PM
दिन्छ दिन्छ |
mAGORKHE1 · Dec 18, 2014 11:50 AM
मैले जाने बुझे अनुसार दिदैन! Correct me if I'm wrong, though! सायद नया सम्भिदानले यो कुरा अनुमोदन(?) गर्ला!
riddle · Dec 18, 2014 11:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion