नारी कि आइमाई! 16 Dec 2014 मङ्गलबार १ पुष, २०७१ शिव प्रकाश सरलतामा छ सुन्दरता, उच्छृंखलतामा हैन। सुन्दरतामा छ आकर्षण, नग्नतामा हैन। महिला, नारी, आइमाई जे भने पनि सबैभन्दा प्रमुख कुरो स्वावलम्बन र आत्मनिर्भरताको हो। यी दुई तत्वले नै आत्मसम्मान बढाउँछ। आत्मसम्मानले आत्मबल बढाउँछ। सियोको स्थिरतामा निर्भर गर्छ धागोको प्रवेश। लोग्नेमान्छेको सबैभन्दा ठूलो कमजोरी आइमाई मान्छे हो। आइमाई मान्छेको सबैभन्दा ठूलो शत्रु पनि आइमाई नै हो। बुझ्ने र बुझाउने कुरा एकातिर छन्, तर बुझेका छौँ भन्नेहरूले अर्कातिर लैजान खोज्दैछन्। आइमाई भन्नु हुादैन भनेर तारे होटलमा थुतुनु बजाउन थालिएको छ। आइमाई नभन्दा समस्या समाधान हुने भए अरू केही गर्नै पर्दैन। आइमाई शब्द घरपरिवारभित्रबाहेक अन्यत्र खासै प्रयोग हुँदैन। यो ‘आइमाई बहस' उपहासपूर्ण नहोला, तर अहिले निरर्थक नै हो। यो निरर्थकतामाथि अर्को आश्चर्यभूत परनिरर्थकता सारथि बनेर चढेको छ– ‘सेक्स्युअल फ्रिडम'। सेक्स्युअल फ्रिडमको कुनै सीमा छैन। यौन आफैमा पूर्ण स्वतन्त्र शब्द हैन। यसका परिधि र स्वभाव फरक छन्। निश्चितताभित्रको खुला स्वतन्त्रता हो सेक्स! यसको शाब्दिक अर्थले पनि यसको सीमान्तलाई तोेकेको छ। बहस हुनुपर्छ, बहसमा नै विचार प्रतिबिम्बित हुन्छ। तर, बहस समस्यामाथि हुनुपर्छ। तबमात्र बहस हुन्छ, नत्र बकवास हुन्छ। समस्या केलाई मान्ने? केहीको इच्छालाई मान्ने कि हजारौँको बाध्यतालाई? केहीका इच्छालाई मान्ने हो भने ‘आइमाई बहस' र ‘सेक्स्युअल फ्रिडम' विषयमा बजाइएका बाजाको धूनलाई पनि नयाँ नेपालको बिम्बगान बनाउनुपर्छ। हैन भने लाखौँ नारी, महिला अथवा आइमाईका समस्या अरू नै छन्। बलात्कार कहालीलाग्दो अपराध हो। यस्तो हिंसामा पुरुष दोषी छ। तर किन? बलात्कार अशिक्षित र मूर्खले मात्र गरेको छैन। मान्छे शिक्षित भएरमात्र हुँदैन। शिक्षाले मान्छेलाई ज्ञान दिन्छ, तर ज्ञानी बनाउँदैन। पाएको ज्ञानलाई जीवनमा उतार्नसक्ने मान्छे नै वास्तवमा ज्ञानी हो। महिला बलात्कृत हुनुमा पुरुषको शारीरिक तागत प्रमुख कारक हो। शारीरिकरूपले प्रायशः पुरुष महिलाभन्दा बढी तागतशील छ। यदि शारीरिकरूपले पुरुषभन्दा महिला तागतशील हुन्थे भने महिलाले पुरुषलाई बलात्कार गर्थे। पुरुषबाट हुने यो आपराधिक कर्मलाई सेक्स्युअल फ्रिडमका कुरा र आइमाई शब्दलाई प्रतिबन्धित गरेर हैन, नारीवयलाई आत्मरक्षक र शक्तिशाली बनाएर कम गर्न सकिन्छ भन्ने कुरा भारतको हरियाणामा हालै घटेको एउटा घटनाले संकेत गरेको छ। घटनाबाट हाम्रा दिदीबहिनीले सामान्य ज्ञान त प्राप्त गर्नुपर्ने हो जस्तो लागेको थियो, तर असामान्य सोच भएकाहरूको सोच सामान्यतिर कहिल्यै जाँदैन। समस्या समाधान नहुने यो पनि एउटा ‘समस्या' हो। बसमा यात्रा गर्दा आफूलाई दुर्व्यवहार गर्ने ३ जना पुरुषलाई आरती र पूजाले साहसका साथ सामना गरे। अन्य यात्रु मूकदर्शक भए पनि उनीहरूले कम्मरको पेटी फुकालेर बजाए ती गुन्डाको बाजा। ती जोडी दिदीबहीनीको वीरताको प्रशंसा जताततै गरिएको छ। उनीहरू पुरस्कृत र सम्मानित पनि भएका छन्। नारीप्रति कत्रो सम्मान छ हाम्रो समाजमा। स्वयंको सुरक्षा गर्दा पनि ‘सेलिब्रेटी' बन्छन्! तर, उनीहरूले आफ्नो सुरक्षामात्र हैन सम्पूर्ण नारी स्वाभिमानकै रक्षा गरे। नारीमा पनि साहस र शक्ति हुन्छ भन्ने देखाए। आत्मबल भए आत्मसम्मानले बाँच्न सकिन्छ भन्ने उदाहरण दिए। यो घटनाले नारीवर्गको आत्मरक्षाका लागि दुई वटा साधारण उपाय प्रयोगमा ल्याउनसकिने कुरा औँल्याएको छ। पहिलो, आत्मरक्षाका लागि पहिरन–पोशाक कति भरपर्दो हुँदोरहेछ भन्ने कुरा देखियो। दुवै बहिनीले फुल प्यान्ट र सामान्य फ्ल्याट जुत्ता लगाएका थिए। कम्मरमा पेटी थियो। त्यही पेटीको प्रयोग गरे ती साहसी महिलाले। सहज पहिरनकै कारण किक हान्न पनि अप्ठेरो भएन, सकेजति हाने। पुरुषजातका ती ३ अपराधीलाई पराजित गरे। ती दिदीबहिनीले ६ इन्चको टाइट मिनी स्कर्ट र ४ इन्चको पेन्सिल हिल लगाएका भए के हुन्थ्यो होला? ती बदमासको ज्यादती सहनु वा चिच्याउनुभन्दा अरु केही हुँदैनथ्यो। त्यसपछि सम्पूर्ण पुरुषजातीलाई नै दोष दिएर चित्त बुझाउनुबाहेक अर्थोक केही हुँदैनथ्यो। पुरुष होस् वा नारी, पहिरन आत्मरक्षाका लागि भरपर्दो र सामाजिक दृष्टिले सुहाउँदो हुनुपर्छ। नग्नतलाई सौन्दर्य ठान्नु अपराधी आँखालाई आफूतिर तान्नुमात्र पनि हुनसक्छ। सोचाईको कुरा हो, नग्नतालाई आफ्नो मर्जी वा अधिकार जे सम्झे पनि हुन्छ। तर, सोचाईभन्दा भोगाई र यथार्थलाई व्यवहारमुखी बनाउनसके अपराधलाई निरुत्साहित गर्नसकिन्छ। दोस्रो, ‘सेल्फ डिफेन्स' का लागि खेलकुद। आत्मसुरक्षाका लागि कराते, बक्सिङजस्ता खेलको प्रशिक्षण आवश्यक देखिन्छ। स्कुल–कलेजका छात्राका लागि यस्ता खेलको प्रशिक्षण अनिवार्य गरियो भने तिनमा आत्मबलको विकास स्वाभाविकरूपले हुन्छ। आत्मबलले नै हो आत्मरक्षा गर्ने। कस्ता पोशाक, कुन समयमा लगाउने भन्ने कुरामा सचेत हुन पनि संकेत गरेको छ यो घटनाले। खेलप्रेमी नारी साधरणतया प्रतिरक्षात्मक साधारण पोशाकमा हुन्छन्। मानसिकरूपले नारी पुरुषभन्दा प्रवल मानिएका छन्। तर, जति प्रवल भए पनि शारीरिकरूपले नारी पुरुषको तुलनामा दुर्बल नै हुन्छन्। यही दुर्बलताको सिकार भएका छन् धेरै नारी। लक्ष्मणरेखा मिथमात्र हैन। पितृसत्तात्मक सोचको घेरोमात्र पनि हैन। नारीको यौनिक र सामाजिक स्वतन्त्रतालाई बाँध्ने डोरी पनि हैन। नारीलाई हिंसाबाट बचाउने सुरक्षा घेराको चेतना हो, सन्देश हो। निश्चित घेरा र परिधिभित्र मान्छे सुरक्षित हुनसक्छ भन्ने उदाहरण पनि हो। बुझाइ आआफ्नो हुनसक्छ, तर एउटा निश्चिततालाई तोडेर अनिश्चिततातिर धकेलिनु भनेको समस्यामा जकडिनु पनि हो। महिलामाथिको हिंसा रोक्ने सबैभन्दा ठूलो शस्त्र स्वावलम्बन हो। कसरी बनाउने? खै त्यसका लागि प्रयास? आत्मरक्षासँगै विद्यायलका छात्रालाई कम्प्युटर शिक्षा अनिवार्य गरियो भने स्वाभाविकरूपमा नारी मनमा आत्मविश्वास बढ्दै जान्छ। त्यही आत्मविश्वास स्वावलम्बनको शस्त्र र शास्त्र हुनसक्छ। हिंसा कसैमाथि हुनु हुँदैन। तर, महिलामाथि हुने हिंसामा महिला स्वयं कति दोषी छन्? विचारणीय छ। बलात्कारबाहेकका हिंसा पुरुषबाट मात्र भएका छैनन्। नारीले नारीमाथि गर्ने अत्याचार रोक्नसके ५० प्रतिशत हिंसा स्वतः कम हुन्छ। घरेलु हिंसामा पुरुषभन्दा नारीको हात बढी रहेको तथ्यांकले देखाएका छन्। धेरै घरमा सासू–बुहारीको सम्बन्ध चिसो छ। सासूले बुहारीमाथि अत्याचार गर्छे। दाइजोको लोभमा बुहारी जलाउन सासू अघिसर्छे। एउटी सासू छोरी र बुहारीमा ठूलो विभेद गर्छे। एउटी आमा छोरा र छोरीमा त्यस्तै विभेद गर्छे। बुहारीले छोरो पाए नाक फुलाउने र छोरी पाए खुम्च्याउने पनि सासू नै हुन्छे। बुहारी निःसन्तान भए सौता हाल्न अघिसर्ने पनि सासू नै हुन्छे। आफ्नी आमा र सासूआमाका बीच एउटी बुहारीको सोचमा कति ठूलो अन्तर छ? बुढी भएकी सासूलाई बुहारीले नै बेसहारा बनाउँछे। भाउजु–बुहारी सधैँ नन्द–आमाजुको इर्ष्या गर्छन्। नन्द–आमाजु सधैँ भाउजु–बुहारीको खेदो खन्छन्। कसैको हँुदाखाँदाको घर बिगार्न अर्की नारी नै सौता बनेर जान्छे। एउटी नारीलाई बोक्सीको आरोप लाउने पनि प्रायः नारी नै हुन्छन्। पुरुषलाई उचालेर दिसा ख्वाउने र भुत्ल्याउने हात पनि धेरैजसो नारीकै हुन्छन्। बालविवाह गराउन बाबुलाई भन्दा आमालाई नै हतार हुन्छ। एउटी नारीका आँखाका तालमा एउटा पुरुष नाच्छ। त्यही पुरुषका आँखामा त्यो नारी नानी भएर बस्छे। नारी र पुरुषको कुरा आयो भने प्रायः पुरुषले नारीको पक्ष लिन्छन्। कारण अनेक छन्, तर मूल कारण हरेक पुरुष नारीप्रति आग्रहित हुनखोज्छन्। कति नारीले त्यो चाहेका पनि हुन्छन्। त्यो चाहनाले कतिको घर भताभुंग पारेको छ। समाज र व्यवहारमा कति ठूलो विवेकहीनता ल्याएको छ? त्यो न नारीले सोच्छे, न पुरुषले सोच्छ! तर, त्यहाँ अर्की एउटी नारी नै पीडाका आँसु पिएर बाँचेकी हुन्छे। समाजमा कुनै नारी अघि बढे सबैभन्दा धेरै इर्ष्या गर्ने अर्की नारी नै हुन्छे। कार्यालयमा नारीको प्रतिष्पर्धी र पर्खाल बनेर नारी नै उभिन्छे। कार्यालयका पुरुष भनाउँदा स्वाँठ हाकिमलाई प्रभावमा पारेर एउटी नारीमाथि विवेकहीनता देखाउने काम पनि अर्की नारीले नै गरेकी हुन्छे। यस्तो विवेकहीनताको सिकार नारीभन्दा बढी पुरुष नै हुन्छन्। तर, त्यो पुरुषको पक्षमा बोलिदिने कोही हुँदैन। यिनै सबै नारीका हैन आइमाईका स्वभाव, चरित्र र रूप हुन्। आइमाई–आइमाई झगडा गर्दा अर्की आइमाईले नै भन्छे– हेर, यी आइमाई कति झगडा गरेका? नारी हुनका लागि पहिले आफैले आइमाई हुन छोड्नु पर्छ। आइमाई आफैले आइमाईलाई मारेर नारी जन्माउनुपर्छ। समाजले नारी र आइमाईलाई भिन्नरूपले हेरेको छ। नारीका रूप अनेक छन्। सृष्टि विधाको अनुपम सृजनाको रूप हो नारी। त्याग र तपस्याकी प्रतिरूप हो नारी। सत्य र निष्ठाको स्वरूप हो नारी। उत्सर्गको उपमा हो नारी। प्रेमको आधार र स्रोत हो नारी। सभ्यताको सर्जक हो नारी। सुशीलताको संवाहक हो नारी। दातृ, भ्रातृ र मातृरूपको सुन्दर संयोजन हो नारी। यस्ता नारी पूजनीय हुन्छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुझेरै भनेका होलान्–‘एसियनहरूले विकास हामीबाट सिक्नुपर्छ, सभ्यता र संस्कार हामीले उनीहरूबाट सिक्नुपर्छ।’ - See more at: http://www.nagariknews.com/opi...
cybernepali · Dec 16, 2014 8:51 AM · 8,399 views
mahila ley purush lai balatkar garna sambhav chhaina kinabhane purush ko uttejana nabhaye samma yaun sambandha rakhna sakidaina. purush ko uttejana bhayeko matlab purush pani yaun garna icchuk chha. icchuk purush sanga yaun gareko balatkaar bhanna mildaina
bokaman · Dec 16, 2014 8:23 PM
बोकाले पनि दियो नि बाइ ! कुरा सोच्निये छ
funtush · Dec 17, 2014 9:29 AM
सारम्स मा : बल भएर बलात्कार हुने हैन ! बोका: अझै बोकै रहेछौ ? बलत्कारको अर्थ लाइ पुरुस लिङ्ग योनि भित्र छिर्नु र छिराइनु संग सिमित रखाई शुक्ष्म सोचाइ वा अध्यन को स्तर अझै क ख बाट अघि बड्न नसकेको जानकारी दिन्छ | लेखक को दिमागी अबस्था हेर्दा : यिनी पनि पुरुष प्रधान देशको गाडु तन्नेरी मात्रै रहेछन | यिनको कलम चलाई एक पक्षी देखिनुमा यिनले महिला बर्गको सारीरिक र मानसिक बिसयमा सुन्य ग्यान रहेछ भन्ने देखाउंछ | (You must know the biological clock of Female) पुस्तक अध्यन नभए गोठाला भएर हेर | के साढेले कोरली देख्ना साथ् सम्भोग गर्ने वा बलात्कार गरि हाल्छ ? अनि त्यो साडेको अनुहार भएकी गाइले भाले जातिलाई सम्भोग गर्न जबर्जस्ति गरेको कसैले देखेको छ ? पोथी पशु हरुले आफु तयार भए पछि उनीहरुको सरिर बात बिसेष किसिमको हार्मोन छोड्दछन अनि बिसेष क्रियाकलाप बाट भाले पशु आकर्सित र सम्भोग लाइ तयार हुन्छन | १) मानबहरुमा तेस्तो ध्राण सक्ति हराएर गएकोछ र तेस्को सट्टा भर्ना आखामा गएको छ ,: आखाले देख्ना साथ् : लिंगमा रक्त संचार पुगी लिङ्ग उत्तेजित ( Erected ) हुन् पुग्छ | तेसैले भन्छन मान्छेलाई २ खुट्टा उभिएको भए पुग्छ | २) महिलाले आकर्षित पुरुसलाई देख्ना साथ् उनीहरुको योनिस्नायुमा रक्त चाप पुरुषको जस्तो बग्दैन, पुगीहाले पनि ठाउ, मासिक श्रब , बातावरण आदि इत्यादिले मुख्य भूमिका खेलेको हुन्छ | अनि लेखकले भने झैँ पुरुस भन्दा बलवान भए बलात्कार गर्ने थिए : अपवाद बाहेक अहिले पुरुस बात हुने बलत्कारको संख्या लाखौमा एक को Ratio हुनेथियो होला ? भन्न खोजेको मूल कुरा उनीहरुको मानसिक र phygioligical बनौट नै फरक छ अनि पुरुस भन्दा बलवान हुँदैमा पुरुस जस्तो बलात्कारी हुदैनन्, ठोकुवा गरिदिन्छु | धेरै को भनाइ होला : महिला हरुले उत्तेजित लुगा लगाएर मानिस हरुलाई बलात्कारी बतावर्णको सिर्जना गरिदिएकोले हो | यो महिलाको उत्तेजित लुगाई र उनीहरुको सरिर हेर्ना साथ् पसुले हार्मोन रिलिज गरेर तरिक्रियामा आमन्त्रण गरे झैँ हो भन्ने हरुलाइ तिमीहरु पशु भन्दा पनि निच हौ त ? यदि कसैले हामि पशु भन्दा निच हौ भनछ भने हामि संग अर्को केहि भनाइ छैन | नगर तुलाना पशु संग यदि तिमि आफुलाई मानब जातिका हौ भन्छौ भने ! Last edited: 17-Dec-14 03:34 PM
Magorkhe1 · Dec 17, 2014 9:36 AM
"बसमा यात्रा गर्दा आफूलाई दुर्व्यवहार गर्ने ३ जना पुरुषलाई आरती र पूजाले साहसका साथ सामना गरे। अन्य यात्रु मूकदर्शक भए पनि उनीहरूले कम्मरको पेटी फुकालेर बजाए ती गुन्डाको बाजा। ती जोडी दिदीबहीनीको वीरताको प्रशंसा जताततै गरिएको छ। उनीहरू पुरस्कृत र सम्मानित पनि भएका छन्।" पहिला त् शिव प्रसादजीले राम्ररी अध्यन गर्न भाको रहेनछ ! बास्तबमा ति दिदीबहिनी 'वीर" नभई जान्ठी भालु रन्डीहरु हुन् ! ति रन्डी बेस्याहरुले बिचरा हाम्रो ब्रोलाइ बिना कारण मर्ने गरि पिटेको हो ! त्यो ब्रोले एक जना बृद्ध आइमाईको लागि ति रन्डी बेस्याहरुलाइ सिट छाडीदिन बिनम्र अनुरोध गरेको थियो तर ति रन्डीहरुले हाम्रो ब्रोलाइ उल्टै मार चुट्न थालेछन अनि अर्की रन्डी बेस्याले चै भिडियो उतार्न थाले ! पछि संसारका सबै खाते मिडियाले हाम्रो ब्रोलाइ गरेको अत्याचारलाइ "बिरता" भनेर संसार भरि ढोल पिटेको हो ! तर अहिले बास्तविकता खुल्न आएको छ र तेही बसका सब यात्रीहरुले सत्यतालाइ उजागर गरेको छ ! बिचरा हाम्रो ब्रोको इज्जत, मानमर्यादामा ठुलो घात पुगेको छ ! उहाले तेत्रो चुटाइ भेट्दा पनि ति रन्डीहरुलाइ एक खेप पनि हात हालेको छैन ! त्यो एउटा सज्जन व्यक्तिले मात्र गर्न सक्छ ! तर तेत्रो मानहानी भैसके पछि अहिले कुनै पनि मिडियाले हाम्रो ब्रोको पक्षमा आएको तथ्यलाइ प्रकाशित पारेको छैन ! The Truth आदरणीय मेरा पुरुष जाति हो, अहिलेको संसारमा आइमाईहरुले हामी लोग्ने मानिसहरुसंग ज्यादा नै ज्यादती गरेको छ ! असलमा भन्ने हो भने हामि पुरुषहरु नै ज्यादा इउज्द एण्ड अबिउज्द भएको छ ! अब हेर्नुस न यी आइमाईहरुनै एक दम सेक्सी भएर बाटोमा हिन्द्छांन ! ठुला ठुला बुबु, टाइट चाकहरु प्रदर्शन गरेर बाटोमा हिन्द्छांन !अनि तेसरी हिंडे पछि हामि पुरुषहरु नेचुरल्लीनै उनीहरु प्रति आकर्षित हुन्छौ अनि हाम्रो मगोर्खे ब्रोले भन्न भाको जस्तै हाम्रो लिङ्गमा रक्त चाप आपसे आप बढेर लिङ्ग कडा हुन्छ ! सबै नेचुरअल रियाक्सन हो नि त् ! अनि येसो कोइ कोइ ब्रोहरुले केटिहरुको राम्रो फिगरलाइ अप्रिसियेत गरेर कमेन्ट हालिहाल्छांन ! तर यी नक्चरिहरु आफुलाई भिक्टिम सम्झिम्छांन ! सेक्सुअल ह्यारेस्मेंट गर्यो भन्छन ! भन्ने हो भने उनीहरुले हामीलाई ह्यारेस गरेको हो नि होइन र ब्रो ? यो तलको भिडियो हेर्नुस न ल ! कहिलेकाही मलाई त् लाग्छ यो मुजी मुसलटेनिहरुले बरु ठिक लुगा लगैराको छ ! अब येदि कोइ खातेनीहरुलाइ स्ट्रीट ह्यारेसमेन्ट गरेको जस्तो लाग्छ भने मुसलटेनिहरुले जस्तै द्रेसप गरे ठिक हुन्छ ! कि कसो त् ब्रोहरु ? अनि तलको भिडियो हेर्नुस ! मैले केहि भन्न पर्दैन ! आजको हाम्रो पुरुषहरुको एक दम दर्दनाक स्थिति ! हामीलाई चै कसले न्याय दिने ? तेसैले म साझामा भएको हाम्रो समस्त नारि बर्गलाइ हामीहरुलाइ धेरै भन्दा धेरै माया गर्नु होस् भन्ने बिनम्र अनुरोध गर्दछु ल !
Nas · Dec 18, 2014 9:31 PM
Thanks for posting that "The Truth" video. I was also cheering the beatings by the girls when i first saw the video. I am quite good at not falling for the propaganda but i too got trapped on this. There is a huge force with lots of $$$ backings to prove that rest of the non white population is crazy and live like apes. Sometimes non whites do have ape like characters but then other times there are people who are funding these people to act like apes so that they can show it to themselves how better off they are from the rest of the world. Should have thought right away how BBC got hold of the footage first and made it a global news right away. Bastards !!
SAP Dude · Dec 19, 2014 10:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion