A Bank of America check holder wrote me a check of 12 dollars. I went to near by Bank of America branch and I was informed that non account holders will be charged 6 dollars cashing a check. Which is more than a local convenient store , a check cashing or Walmart. In desperate time : desperate measure applied by Bank of America. So, it's okay to charge customer for any favors and our commercial banks are not behind. Last edited: 08-Dec-14 02:34 PM
magorkhe1 · Dec 8, 2014 11:38 AM · 6,614 views
12 dollar ko check lekhne kasto ,tyo saatna jane kasto hola. Just curious.
facebook · Dec 8, 2014 2:40 PM
Magorkhe1, why are you cashing the check at BOA? Deposit it at your bank and don't pay any fees. What am I missing?
Kiddo · Dec 8, 2014 2:54 PM
I would just deposit the check in the checking account. The amount in question is not even worth talking about. Or, let me know if you want to sell that check for $7. Last edited: 08-Dec-14 03:14 PM
GeetMaiJawaafDiu? · Dec 8, 2014 3:07 PM
Facebook bro: even a nickel is money. you are trying to be part of Nepali culture :" Khudraa chhain " and 12 dollars has no value? I can buy a case of beer. Kiddo: not missing anything, I was never asked before for check cashing fee. I am trying to cash it there and trying to save couple miles driving and you never know if there will be enough balance to pay me and if it goes ISF, I have to pay 30 dollars fee. Just Sharing. Last edited: 08-Dec-14 03:14 PM
magorkhe1 · Dec 8, 2014 3:13 PM
नेपाला नेपाल ब्यांक मा काम गरेको सोल्टी सब कुरो विचार गरेर रुपिया-पैसाको काम गर्ने रैछ | अनि त्यो $३० डोलर overdraft फी त जसले चेक काटेको हो तेसैले तिराउने होइन र ?
nepalilaure · Dec 8, 2014 3:32 PM
ब्रो : ९४ देखिका ७५० र २५० का चेक कहिले काही कागजात खोज्दा देखा पर्छन : लगानी गरेको भए करोडौ हुन्थ्यो:उम्केको माछा ठुलो |मेरा बा पनि चिना हेराउदा हेराउदा खप्पिस भएका हुन् कि साच्चै हात हेर्न सिपालु हुन् | छोरा छोरीको हात वाट गएको कुरा फर्कदैन : धेरैनै होस् पुर्याउनु भनेका थिए लागु गर्न सकेनौ | ठुल्दाई ले जागिर को पेन्सन र घर धितो राखी चामल ब्यापार गरे : ढुकुटी र नगदी अरुको हातमा : घर लिलामीमा बसेको धेरै बर्स भएको थियो : नारायण गढ मा का बाट सानो जग्गा किनेको रहेछ : उकास्न सके | कान्छो भाइ निदरल्याण्ड वाट जोगाएको ५-६ लाख आलु ब्यापार गर्न नगदी को बिटो दिए : हात लाग्यो सुन्य | अर्को अन्तरे "सिमखेत्मा घर बनाउनेले" सहरको घर जग्गा धितो राखी घर जग्गाको किन बेच गर्न "दियो बिटो" अर्कोलाई अहिले गाउ के भनौ नगरपालिका भयो रे बेच्दै तिर्दै छ | Maiilaa dai has similar story. लौ भनुस लाउरेब्रो मा के गरौ ? १२ को चेक पाउन क्या माहाभारत अब ISF processing fee लाइ रामायण (महाभारत् को प्रयोग भै सके पछि अर्को के प्रयोग गरौ भन्दा रामायण लाइ सोज्याइदिएको मात्रै हो) को खेल बनाउनु ? Last edited: 08-Dec-14 04:57 PM
magorkhe1 · Dec 8, 2014 4:02 PM
हाम्रो योगेश्वोर अमात्य ब्रो ले "म त आफ्नै रमाइलो को लागि गाउछु , अरु कसैले मन पराईदियो भने अझै राम्रो " भनेको थियो ] यो गोर्खे ब्रो को कुरो तेस्तै हो कि क्या हो ? कुरो बुझे मार्दिनु ! "रामायण को खेल भनेको -बार्ह वर्ष रामायण पढायो सीता कसकी जोइ - भनेको हो ?
nepalilaure · Dec 8, 2014 4:33 PM
gorkhe bro le kasto danger nepali lekhdo recha. kehi bujhe maridinu.:)
nepalipride91 · Dec 8, 2014 6:36 PM
lagera atm ko thru bata deposit gare ta fee nai tirnu pardiana ni, kasto murkha Gorkhe hola, yo Gurkhali haru ko buddhi pachadi huncha vanthe
divorceguy · Dec 8, 2014 7:17 PM
bank ko APP download garney, photo khichney deposit garney...too easy
looser · Dec 8, 2014 8:31 PM
Magorkhe1, would you mind posting some of your ruminations/thoughts in a new thread? I love reading your nepali stories/anecdotes; even though, as I have said in the past and as Nepalilaure and Nepalipride said, I understand maybe half of it. It is still fun to read them nonetheless.
Kiddo · Dec 8, 2014 9:15 PM
लाउरे ब्रो : सिता कास्की जोई पनि ठिकै होला : यो DVG का बाट छिर्न पुग्यो: कहिँ यसको बाउ अस्साद्दै मुख छोड्ने वा यसलाई गाउघर देखि स्कूल सबै तिर बाट हेपिएर बसेको हुनाले मुख खोल्यो कि गनाई हाल्छ | I know about that app.but do not have smart phone, Planning for one : Best buy is giving 5S for 49.99 and thinking of having one, thank you looser bro. किड़ो "सिम्खेत्को टहरो " लाइ राहुल भाइ ले भने झैँ सुद्दा सुद्दी र सरल बनाउने क्रम मा छु | मेरो बच्चा सानो हुदा फेरी कम्प्युटि - फेरी कम्प्युटि भन्थे आज भोलि फेरी साझा- फेरी साझा भन्ने गरेकोले लामो लेखाइ लाइ समय निकाल्न गार्हो पनि भै राखेको छ | मतलब कम्प्युटर खोल्यो को साझामा हुन्छ भनठाञ्छन | महा अफ़्टेरो चाहि : सुद्दा सुद्दी नगरी टासी दिए पछि पाठक ले : दोहोर्याई तेहोय्राईदा पनि कुरोको चुरो सम्म खोट्याउन नसकी माथा ठंकिने हरुले घन ठोक्लान भन्ने डरले पनि पछि परेको हु. आज काममा जादा नया ब्रान्चमा गएर क्यास गरे : १२ भएकोले चार्ज लिन्न भनिन तेलरले : त्यो नजिकको बैंकको टेलर नै जरखट्टि हो : कहिले काही बुधियाको चेक लिएर जादा खाता खोल बनि रहन्थी : अनि मा चाहि बैंक ओफ अमेरिकाको ID देखाएर क्यास गर्न खोज्दा नाना थरि कुरा गरि खाता खोल्न जोड दिन्थी : अनि किन छोड्थि ६ डलर लिन | नया कुरो सिकियो आज : त्यो चेकमा आफ्नो नाम पछि PETTY CASH भनि लेखेको भए तलाई ६ डलर लिदैंनाथियो ! |तपाइहरुलाइ यस्तै परेको खण्डमा यो उपाय पनि ध्यान मा राख्नु होला | ब्यबसाइक हैन भनेको खण्डमा कुरा बनाएर मुर्ख बनाउने : मेरो कजन भन्छ यो अमेरिकनलाई जस्तो मुर्ख बनाउन सजिलो अरु कोहि छैन : आफु परियो सोझो साझो : खालि लेखाइ मात्र तेस्तो हो | Last edited: 09-Dec-14 10:57 AM
magorkhe1 · Dec 9, 2014 10:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion